असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सशस्त्र प्रहरीद्वारा हवाई फायर
नेपाल फ्ल्यास
जेठ २५, २०७७
नवलपरासी (बर्दघाटसुस्ता पश्चिम) जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहिया नाकामा आज साँझ स्थानीयवासीले सशस्त्र प्रहरीलाई ढुङ्गामुढा गरेपछि जवाफमा प्रहरीले हवाई फायर गरेको छ । स्थिति नियन्त्रणमा लिन हवाई फायर भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए। भारतीय बजारबाट मल...
भारतबाट आउनेका लागि नेपाली सेनाद्वारा भैरहवामा होल्डिङ क्याम्प निर्माण
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । भारतबाट स्वदेश फर्किने नेपालीका लागि नेपाली सेनाले रुपन्देहीको भैरहवामा होल्डिङ क्याम्प बनाएको छ । कोरोना अतिप्रभावित भारतबाट नेपाल फर्किने बढेपछि सावधानीका लागि नेपाली सेनाले सो क्याम्प बनाएको हो ।सेनाले सिद्धार्थनगर ३ स्थित प्राविधिक शिक्षालय रहेको प्रतिमान निमा स्मृति...
भइयाको साइकल सारथि
श्यामसुन्दर पुडासैनी
जेठ २५, २०७७
काउली, आलु, प्याज, गोलभेँडा एकाबिहानै साइकलमा तरकारी बोकेर गल्ली गल्लीमा पुग्ने सत्यराम मेहता यसै गरी चिच्याउँछन् । उनले घरको आँगनमै तरकारी पुर्याउँछन् । घरको कौसी वा बरन्डाबाटै मानिसहरू चिच्याउँछन् ए ! भइया आलु कसरी हो ? तलबाट सत्यराम जवाफ फर्काउँछन्...
५१ सुरक्षाकर्मीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
जेठ २५, २०७७
लकडाउनको ७६ औँ दिनसम्म आइपुग्दा कोरोना भाइरस कोभिड१९ सङ्क्रमित हुने सुरक्षाकर्मीको सङ्ख्या ५१ पुगेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिएका सुरक्षाकर्मी अधिकृत तथा जवानहरू सङ्क्रमित भएका छन्। नेपाल प्रहरीका३३, सशस्त्र प्रहरीका५ जना र नेपाली सेनाका १३ जनामा...
सीमा विवादबारे भारतले चीनसँग वार्ता गर्याे, तर नेपाललाई बेवास्ता
नेपाल फ्ल्यास
जेठ २५, २०७७
नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका भूभागलाई मिचेको भारतले कोरोना भाइरस महामारी अन्त्यपछि वार्ता गर्न सकिने बताएको छ। नेपालले सीमा विवादका बारेमा वार्ताका लागि पटक पटक प्रस्ताव गरे पनि भारतले कोरोना भाइरस कोभिड१९ को महामारी सकिएपछि मात्र छलफल गर्ने जवाफ दिएको...
कोरोना संक्रमण नदेखिएका ६ जिल्लाहरू
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । आइतबार साँझसम्म नेपालका ६ जिल्लामा मात्र काेरोनासंक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयको तथ्यांक अनुसार संक्रमण नदेखिएका ६ जिल्लामा प्रदेश १ का २ जिल्ला इलाम र ओखलढुंगा छन् । प्रदेश ३ को रसुवा, गण्डकी प्रदेशका...
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले सोमवार दिउँसो २ बजेका लागि पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाएको हो । उक्त बैठकमा केन्द्रीय कार्यसमितिकापदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।
सरकारलाई स्वेच्छाचारी रुपले पक्राउ नगर्न र थुनामा नराख्न निर्देशन
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । राष्ट्रिय मानवअधिकारले सरकारलाई स्वेच्छाचारी रुपले पक्राउ नगर्न र थुनामा नराख्न निर्देशन दिएको छ । आइतबार आयोगका प्रवक्ता वेद भट्टराईले एक विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो निर्देशन दिएको हो । आयोगले खोटाङका चक्रबहादुर खत्रीलाई लकडाउनको समयमा पनि प्रहरीले वैशाख...
८ वर्षीया बालिकासहित नौ जना डिस्चार्ज
नेपाल फ्ल्यास
जेठ २५, २०७७
रुपन्देही । बुटवलको कोरोना विशेष आइसोलेसन सेन्टरमा रहेका ८ वर्षीया एक बालिकासहित नौ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् । बुटवल१० स्थित एन्फा फुटबल सेन्टरमा रहेको आइसोलेसन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना परीक्षणमा संक्रमण नदेखिएपछि आइतबार डिस्चार्ज गरिएको...
रोल्पामा पहिलो पटक देखियो कोरोना
नेपाल फ्ल्यास
जेठ २५, २०७७
रोल्पा । रोल्पामा पहिलोपटक तीन जनाकोरोना संक्रमित भेटिएका छन् । पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिकाका तीन जनामा आइतबार कोरोना संक्रमणको पुष्टि भएको हो । ५ नम्बरप्रदेशको १२ वटा जिल्लामध्ये ११ वटा जिल्लामा कोरोना संक्रमित फेला परेका थिए । रोल्पा जिल्लामा मात्र...
अनलाइन सपिङको नाममा ठगी, अब कानूनी दायरामा ल्याइँदै
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । विज्ञान तथा प्रविधिको क्षेत्रमा आएको गुणात्मक परिवर्तनले जनजीवनलाई सहजमात्रै बनाइदिएको छैन, यसैको आडमा ठगी धन्दासमेत मौलाएको छ । अनलाइन कारोवार गर्ने दराजले ठगी गरेको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा गत कात्तिकको अन्तिम साता उजुरी नै पर्यो...
आइतबार मात्र १०२ जनाले कोरोना जिते
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमित निकाे भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारदेशका विभिन्न अस्पतालबाट १ सय पुरुष र २ जना महिलाहरु डिस्चार्ज भएका हुन् । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार योसँगै...
आइतबार २१३ थप हुँदा कोरोना संक्रमितकाे संख्या ३ हजार ४४८ पुग्यो
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । नेपालमा आइतबार213 जना काेराेना संक्रमितथप भएका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २०९ जना पुरुष...
कर्णालीमा ५४ र रौतहटमा ११ जना संक्रमित थपिए
नेपाल फ्ल्यास
जेठ २५, २०७७
रौतहटमा ११ जना कोरोना संक्रमित थपिएका छन् । भने कर्णाली प्रदेशमा ५४ जनामा कोरोना पोजेटिभ देखिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आज ११ जनामा कोरोना भाइरसका संक्रमित थपिएका जनाएको छ । अहिलेसम्म जिल्लामा ३९९ जनामा कोरोना संक्रमण पुष्टी भएको...
१७ जनाविरुद्ध झण्डै ४२ करोडको भ्रष्टाचार मुद्दा
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं ।यातायात व्यवस्था कार्यालय कोसीका तत्कालीन चार जना कार्यालय प्रमुखसहित १७ जनाविरुद्धराजस्व रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर भएकाे छ । राजस्व रकम हिनामिना गरी गैरकानूनी लाभ र नेपाल सरकारलाई प्रत्यक्ष हानीनोक्सानी पुर्याएको अभियोगमा तत्कालीन कार्यालय प्रमुखहरू नयनराज नेपाल, तीर्थराज...
सामूहिक ढिकीजाँतो घर तयार
नेपाल फ्ल्यास
जेठ २५, २०७७
म्याग्दीकोतातोपानीमा ढिकीजाँतो घर तयारभएको छ । कुटानी पिसानी कार्यमा प्रयोग हुने परम्परागत साधनको संरक्षणका साथै स्थानीयवासीको सुविधाका लागि ढिकीजाँतो घर बनाइएको हो । बेनी नगरपालिकाको रचार लाख रुपैयाँअनुदान र स्थानीयवासीको साठी हजारबराबरको श्रमदानमाघर निर्माण भएको हो । कृषि उपज सङ्कलन...
सञ्चारकर्मीलाई जागिरबाट नहटाउन प्रेस युनियनको आग्रह
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । नेपाल प्रेस युनियनले कोरोनाको संकटको समयमा श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रका लागि विशेष राहत प्याकेज अविलम्ब घोषणा गर्न सरकारसँग माग गरेको छ । स्थापित तथा ठूला कहलिएका सञ्चार प्रतिष्ठानले विभिन्न कारण देखाउँदै पत्रकार तथा कर्मचारीलाई जागिरबाटै हटाउने गरेको...
खर्च कटौतीका १० प्रस्ताव प्रस्तुत
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं ।प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि खर्च कटौतीका १० प्रस्ताव प्रस्तुत गरिएको छ । बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत ऊर्जा तथा सिंचाइ, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह र...
रौतहट इँटाभट्टा काण्ड : इँटाभट्टाका तत्कालीन मिस्त्री पक्राउ
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं ।रौतहटको राजपुरस्थित भएकाे बम बस्फोटमाघाइतेलाई जिउँदै इटाभट्टामा जलाउनेमध्येका थप एक अभियुक्त पक्राउ परेका छन्। प्रहरीले इटाभट्टाका मिस्त्री मुक्ति शाहलाई शनिबार पक्राउ गरेको हो। प्रदेश-२ बाट खटिएको प्रहरी टोलीले ५६ वर्षीय शाहलाई नेपाल-भारत सिमावर्ती सिम्रौनगढ नगरपालिका-८ बाट पक्राउ गरिएको प्रहरीले...
ट्रक दुर्घटना हुँदा १ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
जेठ २५, २०७७
डडेल्धुरा । अमरगढी नगरपालिका-१० राईस्थितट्रक दुर्घटना हुँदा चालकको मुत्यु भएको छ । ना ५ ख २२४६ नं को मालबहाक ट्रक आइतबार बिहानदुर्घटनामा परेको हाे ।सडकबाट करिव १०० मिटर खस्दा४२ वर्षिय चालक जयदेव बिष्टको मुत्यु भएको छ । थप अनुसन्धान भइरहेको...
«
1
...
288
...
575
576
577
578
579
580
581
582
583
...
658
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय