असोज ०६, २०८१, आइतबार
               

आइतबार २१३ थप हुँदा कोरोना संक्रमितकाे संख्या ३ हजार ४४८ पुग्यो

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा आइतबार 213 जना काेराेना संक्रमित थप भएका छन् । 

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २०९ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो। 

आज थपिएका २१३ सहित नेपालमा संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए। जसमा ३ हजार २ सय १२ पुरुष र २ सय ३६ जना महिला छन्।

 

 


कस्तो लाग्यो ?

यो पनि