मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पपुवा न्युगिनीमा भूकम्प
रासस
जेठ २६, २०७७
सिड्नी ।प्रशान्त महासागरको द्वीपीय राष्ट्र पपुवान्युगिनीमा सोमबार बिहानै ५.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ । सर्भेका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु कोकोपो सहरबाट १३१ किलोमिटर दक्षिणपश्चिम तथा जमिनको सतहबाट करिब ५३ किलोमिटर गहिराइमा रहेको थियो । तर,...
इन्धन चोरी र मिसावट कम गर्न इआरपी प्रणाली जडान गर्ने
नेपाल फ्ल्यास
जेठ २६, २०७७
नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम जडानका लागि काम अगाडि बढाएसँगै इन्धन चोरी तथा मिसावटमा ठूलो मात्रामा गिरावट आउने देखिएको छ । इआरपी सिस्टमले कम्पनीलाई एकीकृत व्यवस्थापन गरी अटोमेशनमा जान बाटो खोल्नेछ । मिसावटयुक्त तेल बिक्री वितरण गर्ने...
आज चितवनमा २० जना कोरोना संक्रमित थपिए
नेपाल फ्ल्यास
जेठ २६, २०७७
आज चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमुना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको हो । तीमध्ये १७ जना चितवनका हुन् भने तीन जना नवलपरासीका हुन् । कोरोना संक्रमितमध्ये दुई जना...
मनसुन ढिलो भित्रिँदा क्यालेन्डरै फेर्ने तयारी
नेपाल फ्ल्यास
जेठ २६, २०७७
यस वर्ष नेपालको मनसुनी क्यालेन्डर परिवर्तन हुने भएको छ । ढिलो गरी भित्रिने मनसुन ढिलै अन्त्य हुन थालेपछि क्यालेन्डर हेरफेर गर्ने तयारी गरिएको हो । अंग्रेजी महिनाको जुन १० जेठ (२७/२८) देखि सेप्टेम्बर २३ (असोज पहिलो साता) सम्मको अवधि नेपालको...
कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि घर गएर बस्न नपाउदैँ एकको मृत्यु
नेपाल फ्ल्यास
जेठ २६, २०७७
जनकपुरमा काेराेना रिपाेट नेगेटिभ देखिएकाे भनेर घर पठाइएका महोत्तरीकाएक व्यक्तिको मुत्यु भएकाे छ । शनिबार क्वारेन्टाइनबाट गौशाला नगरपालिका १० बटौलास्थित घर गएका उनको आइतबार राति मृत्यु भएको हो । महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालले क्वारेन्टाइनबाट घर गएका ४०...
सार्वजनिक यातायातमा मास्क अनिवार्य, भाडा पनि बढ्ने संकेत
नेपाल फ्ल्यास
जेठ २६, २०७७
लकडाउन खुकुलो बनाउने तयारी गरेपछि यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन गर्न नयाँ निर्देशिका बनाएको छ । यात्रुको स्वास्थ्य सुरक्षाका लागि यातायात व्यवसायी र स्वयम यात्रुलाई जिम्मेवार बनाउने गरी निर्देशिका ल्याउने तयारी भइरहेको छ । विभागका महानिर्देशक गोगबहादुर हमाल लकडाउन...
बालश्रम न्यूनीकरण कार्यक्रमबाट विपन्नलाई राहत
रासस
जेठ २६, २०७७
लकडाउनले समस्यामा परेकाहरुलाई पोखरा उद्योग वाणिज्य संघ,बालश्रम न्यूनीकरण कार्यक्रम किडासा नेपालको सहयोग र पोखरा महानगरपालिकाको सहकार्यमा पोखराका विभिन्न वडामा रहेका ७० विपन्न परिवारलाई राहत वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ४, पोखरा९ प्रदर्शनी केन्द्र, लेकसाइड र बिरौटामा लक्षित...
चारकुनेमा ज्येष्ठ नागरिक भवन बन्ने
रासस
जेठ २६, २०७७
तनहुुँ।व्यास नगरपालिका१ चारकुनेमा जलेश्वर ज्येष्ठ नागरिक भवन शिलान्यास गरिएको छ ।ज्येष्ठ नागरिक समाजका मानार्थ आजीवन सदस्य ९८ वर्षीय भीमबहादुर बस्नेतले उक्त भवनको आज शिलान्यास गर्दै तीनैतहका सरकारबाट अनुदान प्राप्त भई समयमा भवन निर्माण होस् भन्ने कामना गरेका छन् ।गण्डकी प्रदेश...
३ वर्षीया बालिकासहित बारामा ५ जनामा देखियो कोरोना
नेपाल फ्ल्यास
जेठ २६, २०७७
फेरिबारामा५ जनामा कोरोना संक्रमणथपिएका छन् । जिल्लाको सुवर्ण गाउँपालिका२ का ३० वर्षीय पुरुष, वडा नम्बर ७ का १६ वर्षीय पुरुष, वडा ५ का ३० वर्षीय पुरुष र सोही वडाका २८ वर्षीया महिला र उनकी ३ वर्षीया छोरीमा संक्रमण पुष्टि भएको...
कोरोना लापरबाही : पोजिटिभ रिपोर्ट देख्दादेख्दै पनि घर पठाइयो
नेपाल फ्ल्यास
जेठ २६, २०७७
दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचाररत पाँचजना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। उनीहरुको रिपोट पोजिटिभ देखिएकै अवस्थामा डिस्जार्च गरिएको हो । स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसार अस्पतालका १४ दिनभन्दा बढी बसेका र कुनै पनि लक्षण नदेखिए रिपोर्ट पोजिटिभ नै रहे पनि घर...
कोरोना संक्रमित क्याम्पसमा, रेखदेखको जिम्मा सेनालाई
नेपाल फ्ल्यास
जेठ २६, २०७७
बागलुङ जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि थप संक्रमितलाई धौलागिरी क्याम्पसको कक्षा कोठामा राखिएको छ । गण्डकी प्रदेशले कोरोना अस्पतालको रुपमा सूचीकृत गरेको धौलागिरी अस्पतालमा निर्माण गरिएको २४ बेडको आइसोलेसन भरिएपछि प्रीआइसोलेसनको रुपमा धौलागिरी क्याम्पसको कक्षा कोठा प्रयोगमा ल्याइएको हो...
आज बिहानै पर्सा, बारा र रौतहमा थप १९ जना संक्रमित थपिए
नेपाल फ्ल्यास
जेठ २६, २०७७
प्रदेश नम्बर २ मा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा पर्सा, बारा र रौतहका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पर्सा जिल्लाका १ महिला र ७ पुरूष गरी ८...
सप्तरीका १६ जना कोरोना संक्रमित थपिए
नेपाल फ्ल्यास
जेठ २६, २०७७
सप्तरीका थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज भेटिएका सबै संक्रमित सप्तरीको बलान बिहुल गाँउपालिकाका हुन् । सप्तरी स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार संक्रमित सबै भारतको विभिन्न स्थानबाट आएर क्वारेन्टाइन बसेकाहरू हुन् । आज थपिएका...
लकडाउनमै आशालाग्दा काम, रेलको लिक धमाधम बन्दै
रासस
जेठ २६, २०७७
महोत्तरी । कोभिड१९ सन्त्रासले मानव गतिविधि जकड्याएको बेला महोत्तरीमा निर्माणका आसलाग्दा काम भएका छन् । कोभिड१९ रोकथामका लागि जारी लकडाउनभित्रै जिल्लामा दूरगामी महत्वका काम धमाधम गरिएका हुन् । यसै अवधिमा नेपाल रेल्वेको बर्दिवासजनकपुरजयनगर रेल सेवा स्तरोन्नति र विस्तारमा दोस्रो खण्डको...
देशका अधिकांश स्थानमा वर्षाको सम्भावना
नेपाल फ्ल्यास
जेठ २६, २०७७
काठमाडौं । सोमबार देशको अधिकांश भूभागमा अपराह्नपछि बदलीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायु र पश्चिमी वायुका साथै भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभावले बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले...
चोरीमा संलग्न २० अभियुक्तलाई पत्रकार सम्मेलन गरी सार्वजनिक
नेपाल फ्ल्यास
जेठ २६, २०७७
भीमदत्तनगर । लकडाउनका बेला कञ्चनपुरको भीमदत्तनगर बजार क्षेत्रमा चोरीको घटनामा संलग्न २० अभियुक्तलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार पत्रकार सम्मेलन गरी बजारका पसलदेखि घरमा सामान चोरीमा संलग्न २० जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि...
श्रीमतीले गरिन् श्रीमानको हत्या
नेपाल फ्ल्यास
जेठ २६, २०७७
काठमाडौं । सल्यानको त्रिवेणी गाउँपालिकामा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । गाउँपालिका ६ भुम्केज्युलाकी ३६ वर्षीया महिलाले ३८ वर्षीय डिल्लीबहादुर घर्तीको हत्या गरेको प्रहरीले जनाएको छ। आइतबार राति घरमा काठ चिर्ने फलाम प्रहार गरेर गम्भीर घाइते भएका घर्तीको सल्यान...
स्वास्थ्य शाखा प्रमुख झुण्डिएको अवस्थामा मृत भेटिए
नेपाल फ्ल्यास
जेठ २६, २०७७
काठमाडौं । सम्पर्कविहीन स्वास्थ्य शाखा प्रमुख मृत भेटिएका छन् । आइतबार बिहानबाट सम्पर्कविहीन रहेका स्वास्थ्य शाखा प्रमुख झुण्डिएको अवस्थामा फेला परेका हुन् । स्याङजाको गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लिलाबल्लभ भण्डारी नजिकै झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । स्वास्थ्य...
सोलुखुम्बुमा धुमधामको बालविवाह रोकियो
नेपाल फ्ल्यास
जेठ २६, २०७७
काठमाडौं । सोलुखुम्बुमा धुमधामको बालविवाह रोकिएको छ । आइतबार थुलुङदुधकोशी गाउँपालिका९ लोखिममा धुमधामका साथ भइरहेको बालविबाह रोकिएको हो । तामझामका साथ बेहुली लिन जन्ती घरमा जन्ती आएको सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त बालविवाह रोकेको वडाध्यक्ष भुपालसिंह राईले जानकारी...
सुरक्षाकर्मी जोखिमका बीच कर्तव्यपथमा
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । मुलुकमा कोभिड१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिने सुरक्षाकर्मी उच्च जोखिमका बीच कार्यस्थलमा खटिएका छन् । देशका विभिन्न भागमा ५३ सुरक्षाकर्मीमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड१९ सङ्क्रमण देखिए पनि जोखिम मोलेरै उनीहरु कर्तव्यपालना सक्रिय छन् । सङ्क्रमण रोक्न...
«
1
...
287
...
574
575
576
577
578
579
580
581
582
...
657
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय