असोज ०६, २०८१, आइतबार
               

स्वास्थ्य शाखा प्रमुख झुण्डिएको अवस्थामा मृत भेटिए

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । सम्पर्कविहीन स्वास्थ्य शाखा प्रमुख मृत भेटिएका छन् । आइतबार बिहानबाट सम्पर्कविहीन रहेका स्वास्थ्य शाखा प्रमुख झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

स्याङजाको गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लिलाबल्लभ भण्डारी नजिकै झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

स्वास्थ्य शाखा प्रमुख प्रारम्भिक अनुसन्धानबाट झुण्डिएर आत्महत्या गरेको पाइएको र घटनाबारे अनुसन्धान सुरु गरिएको वडा प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि