असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
अवैध औषधि ओसारपोसारमा संलग्न ८ जना पक्राउ
नेपाल फ्ल्यास
पुस ०१, २०७७
चितवन । माडी नगरपालिका-९ स्थित सोमेश्वरबाट बिना इजाजत करिब २१ लाख १० हजार ५ सय ३२ रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका औषधि ओसारपसारमा संलग्न रहेको अभियोगमा ८ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । कालिका नगरपालिका-४ बस्ने २८ वर्षीय...
विराटनगरमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
पुस ०१, २०७७
विराटनगर । विराटनगरमा थप दुई जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मङ्गलबार कोरोनाका कारण उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमापथरीशनिश्चरे र सुन्दरहरैँचाका नगरपालिकाका एक-एक जना छन् । सुन्दरहरैँचा नगरपालिका-३ का २२ वर्षीय पुरुषको राति...
भक्तपुरको कुखुरा फर्ममा आगलागी, दुई हजार ७०० कुखुरा जले
नेपाल फ्ल्यास
पुस ०१, २०७७
भक्तपुरको एक कुखुरा फर्ममा आगलागी भएको छ । चाँगुनारायण नगरपालिका८ जितपुरमा दीपक गिरीले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो । गहुँको छ्वालीले छाएको टहरोमा भुसे चुलोबाट आगो सल्किएको थियो । आगलागीबाट सबै टहरा नष्ट भएका छन् । साथैप्यारेज जातका...
क्रसर उद्योगमा बम विस्फोट गराएको आशंकामा तीन जना पक्राउ
नेपाल फ्ल्यास
पुस ०१, २०७७
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजंघा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डीगढी नगरपालिका ८ का २३ वर्षीय...
लोकसेवाको स्थगित परीक्षा पुनः तय (सूचनासहित)
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । यसअघि स्थगित भएको परीक्षाको तालिका लोकसेवा आयोगले पुनः सार्वजनिक गरेको छ । कोरोना भाइरसका कारण यसअघि आयोगले परीक्षा स्थगित गरेको थियो । आयोगले आज (बुधबार) एक सूचनामार्फत मंसिर २५ गतेको बैठकअनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना...
गुल्मीका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु
नेपाल फ्ल्यास
पुस ०१, २०७७
गुल्मी ।गुल्मीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पाल्पामा उपचाररत गुल्मीका एक कोरोना संक्रमितको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार गुल्मीको रेसुंगा नगरपालिका१ का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो । लुम्बिनी मेडिकल कलेज भर्ना भएका उनको...
गोरखामा आज बिहान साढे चार बजे बस दुर्घटना, १४ जना घाइते
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । गोरखाको भिमसेन थापा गाउँपालिकामा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेको काठमाडौंमा र अन्यको गारेखामा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले...
बढ्यो चिसो, कस्तो छ आजको मौसम ?
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । पुसलागेसँगै चिसो बढेको छ । काठमाडौं उपत्यकाको तापक्रम घट्दै गएको छ भने तराईसहित देशका धेरै ठाउँमा राम्रोसँग घाम लाग्न नसक्दा बढी चिसोको महशुस भएको हो । तराईमा हुस्सुसँगै चिसो हावा चलेपछि धेरैजना घरबाट बाहिर निस्कन सकेका छैनन् ।...
दूध नबिक्दा किसानलाई दैनिक १३ लाख क्षति
नेपाल फ्ल्यास
पुस ०१, २०७७
इलाम ।विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन थालेको छ । मिल्क होलिडेबाट मुक्त भएको केही समयमै दुग्ध वितरण केन्द्रले विभिन्न वहानामा दूध लिन छाडेपछि किसान चिन्तामा परेका हुन् । पछिल्लो एक सातायता दुग्ध वितरण...
६५ लाख बराबरको सुनचाँदीका गहना बरामद
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।जिल्ला प्रहरी कार्यालयले पर्साले वीरगञ्जबाट ६५ लाखभन्दा बढी मूल्यको चाँदीको गहना नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका६ गहवामा सञ्चालित रहेको जय नरसिंह ज्वयलर्सको गोदामा छापामारी प्रहरीले ६५ किलोभन्दा बढी चाँदीका गहना बरामद गरेको हो । भारतबाट अवैध रुपमा भित्र्याइएका...
चित्तल मारेर खाँदै गरेका सात जना पक्राउ
नेपाल फ्ल्यास
पुस ०१, २०७७
चितवन ।चितवन राष्ट्रिय निकुञ्जले चित्तल मारेर खाँदै गरेका सात जनालाई पक्राउ गरेको छ । निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर काटेर खाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेमा भरतपुर...
पीसीआर परीक्षणशुल्क बढी असुल्ने दुई अस्पताल कारवाहीमा
नेपाल फ्ल्यास
पुस ०१, २०७७
चितवन ।नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पीसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । नेपाल सरकारले पीसीआर गरेको दुई हजार रुपैयाँ शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको...
रेल्वे प्रभावितले बनाए संगठन, माग पूरा नभए संघर्षको चेतावनी
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
मोरङ ।स्थानीय पालिका र वडा कार्यालयले चलन चल्तीको मूल्य रेल विभागलाई पठाउन ढिलासुस्ती गरेपछि प्रदेश एकभरिका रेल्वे प्रभावितहरूले खबरदारी गरेका छन् । मोरङमा प्रदेश स्तरीय भेला गरी रेल्वे प्रभावितहरूले एक महिना अगावै रेल विभागले पत्राचार गरी वडा कार्यालयहरूलाई चलनचल्तीको मूल्य...
चेक बाउन्स मुद्दाका अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । चेक बाउन्स मुद्दाका अभियुक्तकाठमाडौं महानगरपालिका-११ बबरमहल बस्ने ४८ वर्षीय अनिल पोद्दारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । आफ्नो खातामा प्रयाप्त निक्षेप छैन भन्ने जानी-जानी काठमाडौं महानगरपालिका-१० बुद्दनगर बस्ने नानीबाबु खरेललाई काटी दिएको १ करोड ६३ लाख रुपैयाँको बैंक...
वार्ताका लागि उखु किसानले राखे दुई बुँदे सर्त
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । उखुको मूल्य नपाएपछि माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानहरुले सरकारसँग वार्ताका लागि दुई बुँदे सर्त राखेका छन् । यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वार्ताका लागि किसानहरुलाई पत्र पठाएको थियो । जवाफमा उखु किसान संघर्ष समिति, सर्लाहीले वार्ताका लागि...
त्रिभुवन विश्वविद्यालयका रेक्टर भुसाललाई आयोगले गर्यो कारवाही
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं ।राष्ट्रिय सूचना आयोगलेत्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. शिलवाल भुसाललाई कारवाही गरेको छ ।आयोगले शिक्षाध्यक्ष भुसाल जिम्मेवारी पालनामा गैरजिम्मेवार रहेकोठहर गर्दै पाँच हजार जरिवाना गर्ने निर्णय गरेको हो । सूचना आयोगले स्नातकोत्तर तह, भौतिकशास्त्र प्रथम सेमेस्टरको क्वान्टम मेकानिक्सको ०७५ पुस २९...
धनुषामा टयाक्टर पल्टिँदा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं ।धनुषामा टयाक्टर पल्टिँदाएक जनाको मृत्यु भएको छ। बाक्लो हुस्सुको कारण दुर्घटना हुँदाविदेह नगरपालिका ५, मुडिबाका ३५ वर्षीय दिलीप पासवानको मृत्यु भएको हो। गएराति सहिदनगर नगरपालिकाको हठीपुरबाट ज १ त ६९६३ नम्बरको ट्याक्टर चलाएर आफ्नो घर फर्किरहेको बेला हुस्सुको कारण...
चोरीको क्यामेरासहित दुई युवक पक्राउ
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
पोखरा । कास्की प्रहरीले चोरीको सामानसहित दुई युवकलाई पक्राउ गरेको छ । रोल्पा स्थायी घर भई पोखरा बस्दै आएका १९ वर्षीय दीपक मगर र पोखरा महानगरपािलका२२ पुम्दीभुम्दीका १९ वर्षीय अनिस बराईली पक्राउ परेका हुन् । उनीहरुले मंसिर २३ गते पोखरा...
चन्द्रागिरिमा दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका१ घर भएका २३ वर्षीय मनिष कार्की र सिन्धुली मरिनखोला गाउँपालिका७ का २४ वर्षीय मानकुमार माझी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।...
४९ बोरा चिनीसहित चार जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं ।४९ बोरा चिनीसहित चार जनापक्राउ परेका छन् ।मोरङको धनपालथान गाउँपालिकाबाटभारतबाट भन्सार छलेर ल्याइएको सो चिनीसहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमाधनपालथान गाउँपालिका४ स्थित सुनिल राजवंशीको गोदामबाट ४९ बोरा चिनीसहित मोरङ रंगेली नगरपालिका१ का २१ वर्षीय अभिषेककुमार साह, धनपालथान...
«
1
...
142
...
283
284
285
286
287
288
289
290
291
...
512
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय