जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
प्लास्टिकको पोखरीमा डुबेर तीन बालिकाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
तेह्रथुम । तरकारी खेतीका लागि बनाइएको प्लास्टिकको पोखरीमा डुबेर एकै परिवारका दुई जनासहित तीन बालिकाको मृत्यु भएको छ । पोखरीमा डुबेर छथर गाउँपालिका-६ सुदापका दिदीबहिनी सात वर्षीया रञ्जना र पाँच वर्षीया रोजनी लिम्बू तथा आठ वर्षीया सुहानाको मृत्यु भएको हो...
लोप हुँदै आरन पेसा
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
खलङ्गा । पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले जुम्लामा आरन पेसा लोप हुँदै गएको छ । विगतमा हँसिया (आसी), कुटो, कोदालो, बञ्चरोलगायतका कृषि औजार निर्माण गर्ने आरन पेसा समयानुसार व्यावसायिक हुन नसक्दा पछिल्लो समय हराउन थालेको १० वर्षदेखि सो पेसामा सक्रिय...
उमेर नपुगेका किशोरीसँग विवाह गर्ने दुई बेहुलासहित जन्तीहरु जग्गेबाटै पक्राउ
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
सिन्धुली । उमेर नपुगेका किशोरीसँग विवाह गर्न लागेका दुई बेहुलासहितउनीहरुकाकेही आफन्तलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खुर्कोटले बेहुला बेहुलीसहितका जन्तीहरुलाई शुक्रबार जग्गेबाटै पक्राउ गरेको हो । प्रहरी निरीक्षक शान्ता वाइवाका अनुसार, सुनकोशी गाउँपालिका ४ भोर्लेनीकी १५ वर्षीया...
आफैँ चढेको बसले किचेर मृत्यु
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
गोरखा । गोरखाको सिरानचोक गाउँपालिका२ थालाजुुङ्गमा आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु भएको छ । गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना३ख ८१४३ नंको बसले किचेर ४८ वर्षीय बुद्धिबहादुर रम्तेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले...
पत्रकार महासंघ धनुषाको साधारणसभा सम्पन्न
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
धनुषा । नेपाल पत्रकार महासंघ धनुषाको ११औँ साधारणसभा शनिबार जनकपुरधाममा सम्पन्न भएको छ । विभिन्न समसामयिक तथा सार्वजनिक महत्वको प्रस्ताव पारित गर्दै महासंघ को साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटन सत्रमा प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार राजेश्वर नेपालीले...
केही स्थानमा वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
केही दिनदेखि नेपाल भित्रिरहेको दक्षिणपूर्वी अरेबियन सागरबाट जलवाष्पयुक्त हावा आज (सोमबार) देखि आउन बन्द भएको मौसम पूर्वानुमान महाशहाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज राति प्रदेश १ को पहाडी भेगमा एक-दुई...
अब विदेशबाट निवृत्तिभरण पाइरहेकाहरूले पनि सामाजिक सुरक्षा भत्ता पाउने
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं ।अबविदेशबाट निवृत्तिभरण पाइरहेकाहरूले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । सामाजिक सुरक्षा ऐेन, २०७५ को दफा १५ को (ग) मा रहेको अन्य कुनै प्रकारले नियमित रुपले पारिश्रमिक, निवृत्तिभरण, अवकाश सुविधा एवम् अन्य सुविधा पाइरहेको व्यक्तिले सामाजिक सुरक्षा भत्ता...
भुक्तानी नपाएपछि किसान आन्दोलन गर्न काठमाडौंमा
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं ।उखुको भुक्तानी नपाएका सर्लाहीका किसान काठमाडौं आइपुगेका छन् ।चिनी मिलहरूबाट उखुको बाँकी बक्यौता प्राप्त गर्नका लागि उनीहरु शनिबार काठमाडौं आइपुगेका हुन् । आइतबार बिहान ११ बजेदेखि माइतीघरमा आन्दोलन गर्ने उनीहरुको कार्यक्रम छ । जसका लागि थप किसान काठमाडौं आउने...
भूमिसम्बन्धी आयोगले गर्यो १३२ पालिकासँग कार्य सम्झौता
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
पोखरा । गण्डकी प्रदेशका ३६ वटा पालिकासँग भूमिसम्बन्धी समस्या समाधान आयोगलेकार्यसम्झौता गरेको छ ।योसँगै देशभारी कार्य सम्झौता भएका पालिकाको संख्या १३२ पुगेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल, आयोगका अध्यक्ष...
अब तुलसीपुर उपमहानगरपालिकामा विद्युतीय माध्यमबाट घरको नक्सा पास हुने
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
दाङ ।दाङको तुलसीपुर उपमहानगरपालिकामा विद्युतीय माध्यमबाट घरको नक्सा पास हुने व्यवस्थाको सुरुवात हुने भएको छ । सो नगरपालिकाले आगामी पुस १ गतेदेखि विद्युतीय माध्यमबाट घर नक्सा पास सेवा सुरु गर्न लागेको हो । हाल रहेको कागजी प्रक्रियालाई विस्थापित गरी विद्युतीय...
डोटीमा भूकम्प
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटीमा भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारीअनुसार आज दिउँसो १ बजेर ३५ मिनेटमा सुदूरपश्चिमको पहाडी डोटी र बझाङ जिल्लाको सीमा क्षेत्रमा केन्द्रविन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले घर...
‘आफ्ना लागि आफ्नै भवन’
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आफ्ना लागि आफ्नै भवन नीति ल्याएर आफ्नो प्रशासकीय भवन र ११ वडा कार्यलय निर्माण अभियान सुरु गरेकाे छ । भाडामा रहेको नगरपालिका आउँदो आर्थिक वर्षको शुरुमै फुङ्लिङ नगरपालिका७ स्थित आफ्नै भवनमा सर्ने फुङ्लिङ नगर प्रमुख छत्रपति प्याकुरेलले...
पशुपति क्षेत्रको बागमतीमा बढ्न थाल्यो फोहर
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
बागमती सफाइ महाअभियानको ३९६ औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रको सफाइ अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा भएको थियो । सफाइमा गङ्गा पुरीलगायत अभियानकर्मीको सक्रियता थियो...
पेप्सीकोला–सल्लाघारी सडक विस्तार सुरु
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । एक वर्षदेखि रोकिएको काठमाडौं पेप्सीकोलादेखि सानोथिमि, पुरानोथिमि बाहखा बजार, निकोसेरा हुँदै चाँगुनारायण नगरपालिकाको दुवाकोट र भक्तपुर नगरपालिकाका सल्लाघारी जोड्ने खस्याङ्खुसुङ पुलसम्मको सडक विस्तार कार्य पुनः सुरु भएको छ सुरुमा मापदण्डअनुसार सडक खाली नहुँदा केही समय अवरोध आएको यो...
कलंकी दुर्घटना : ट्रकमुनि थप एक शव भेटियो, मृतकको संख्या तीन पुग्यो
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । कलंकीमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । थानकोटबाट कलंकी आउँदै गरेको प्रदेश २०३००१ ख १४३० नम्बरको ट्रकको ब्रेक फेल भई शुक्रबार साँझ ढुंगेअड्डामा अन्य ६ वटा सवारी साधनलाई ठक्कर दिएको थियो ।...
काठमाडौंका चोक–चोकमा उच्च प्रकाश दिने बत्ती जोडिने
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरमा मुख्य चोकहरुमा उच्च मात्रामा प्रकाश दिनसक्ने बत्तीहरु राख्ने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले यसै आर्थिक वर्षभित्र करिब ५० वटा मुख्य चोकमा ठूला बत्तीहरु जोड्न लागिएको बताए । रातमा मुख्य...
नेपालको पश्चिमी भेगमा वर्षा र हिमपातको सम्भावना
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । नेपालको पश्चिमी भेगमा वर्षा र हिमपातको सम्भावनारहेको छ । जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन प्रकाशित गरी पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरबियन सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकाले सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको उच्च हिमाली भूभागका केही...
भारतको खोप सस्तो पर्न सक्छ
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं ।सरकारले कोरोना भाइरसविरुद्ध भारतमा बन्दै गरेका खोप किन्न सस्तो पर्नेे प्रारम्भिक अनुमान गरेको छ । भारतमा खोप निर्माणमा लागेका कम्पनीले प्रतिगोटा ८ डलरसम्म उपलब्ध गराउन सकिने जानकारी सरकारलाई दिएका छन् । भारतमा अक्सफोर्ड, बायोएनटेकलगायत कम्पनी खोप निर्माणमा जुटेका छन्...
पोखराका पर्यटन व्यवसायीद्वारा ‘जाऔँ है पोखरा’ अभियान कार्यक्रम सञ्चालन
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
पोखरा ।कोराना महामारीका कारण थिलिएर रहेको पर्यटन व्यवसायलाई चलायमान गराउन पोखराका पर्यटन व्यवसायीले विराटनगरमा जाऔँ है पोखरा अभियान कार्यक्रम सञ्चालन गरेका छन् । पश्चिमाञ्चाल होटल सङ्घ पोखराद्वारा यहाँ आयोजित अन्तरिक पर्यटन पुनःरुत्थान तथा प्रवद्र्धन अभियानअन्तर्गत शुक्रबार भएको अन्तक्र्रियाका सहभागीले भारतीय...
पर्सा वीरगञ्ज–३२ का ४७ वर्षीय सुरेन्द्र साह मृत अवस्थामा फेला
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
पर्सा ।पर्सा वीरगञ्ज३२ पारसवाका ४७ वर्षीय सुरेन्द्र साह सोनार मृत अवस्थामा फेला परेकाछन्। बाराको सिमरास्थित जगदम्बा स्टिलमा काम गर्ने सोनार मृत अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसारगम्छाले घाँटी कसेको र दाहिने आँखामा चोट लागेको अवस्थामा उनी मृत अवस्थामा फेला...
«
1
...
143
...
286
287
288
289
290
291
292
293
294
...
513
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय