जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
बझाङ । जिल्लाको बित्थडचिर गाउँपालिका९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना ६ ख १७९५ नंको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय...
बाक्लो हुस्सुका कारण आन्तरिक तथा अन्तराष्ट्रिय उडान प्रभावित
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान प्रभावित भएको छ । मुलुकका अन्य पहाडी र दुर्गम तथा तराई भेगको उडान पनि प्रभावित भएको छ । बिहान...
अवैध गिट्टी उत्खनन् : ट्रयाक्टर चालकको मृत्युपछि दुम्किवास तनावग्रस्त
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
कावासोती । ट्रयाक्टरचालकको मृत्युका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ । चालकको मृत्युपछि दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । स्थानीयवासीले मृत्युको घटनालाई लिएर प्रहरी कार्यालय घेराउ र राजमार्ग अवरुद्ध गरेका हुन् । मध्यरातमा खोलामा अवैधरूपमा...
तीनै तहका निकायमा अर्थपूर्ण महिला सहभागिताको माग
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा देशभर विविध कार्यक्रम आयोजना भइरहेका बेला सरोकार भएका निकायका अभियानकर्मीले अर्थपूर्णरूपमा महिलाको सहभागिता हुनुपर्नेमा जोड दिएका छन् । ललितपुर बार एसोसिएसनको महिला समिति तथा दिगो समुन्नतिका लागि सबलीकरण (राइज) ले बिहीबार...
आज पहाडी जिल्लामा हिउँ पर्ने सम्भावना
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट देशका विभिन्न पहाडी भूभागमा अत्यधिक चिसो बढ्नुका साथै हिउँ पर्ने सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि देशभर...
५२ परिवारलाई चामल वितरण
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
सोलुखुम्बु । सोलुखुम्बुकाे पेल्माङमा ५२ जना पीडितहरूलाई राहतस्वरुप चामल वितरण गरिएकाे छ । महाकुलुङ गाउँपालिका-३ पेल्माङकाएकल महिला, असाय, अपाङ्ता भएका रजेष्ठ नागरिक गरी ५२ जनालाई प्रतिव्यक्ति एक बोरा चामल वितरण गरिएको हाे । गोर्लिज-पेल्माङ इभीजर्मनीको आर्थिक सहयोगमा र पेल्माङ विकासका...
हत्या गरिएका शिक्षक श्रेष्ठलाई शहीद घोषणा गर्न माग
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
नेपाल शिक्षक महासङ्घले मोरङका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्न समूहलाई कडा कानूनी कारवाही र दिवङ्गत श्रेष्ठलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष बाबुराम थापाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरी सरकारलाई बुझाएकापत्रमा श्रेष्ठको परिवारको पालनपोषणको...
मालीगाउँमा देउता राख्ने घरको शिलान्यास
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौंको ऐतिहासिक सांस्कृतिक क्षेत्र मालीगाँउमा रहेको ऐतिहासिक मैती अजिमा शरण (ध्येः छेंः) को पुनर्निर्माणका लागि शिलान्यास गरिएको छ । काठमाडौं५ मालीगाउँमा रहेको ऐतिहासिक ध्येः छेंः को काठमाडौंमहानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका हुन् । नेकपा केन्द्रीय सदस्य तथा सोही क्षेत्रका...
काठमाडौं-दिल्ली हवाइ उडान गर्न स्वीकृति
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौं । कोरोना महामारीपछि बन्द भएको काठमाडौं र दिल्लीबीचका उडानहरु अब सुचारु हुने भएका छन् । नेपाल र भारत सरकारबीच दुई देशका राजधानीबीच हवाइ उडान पुन सुरु गर्ने सहमति भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । हालका लागि एयर ट्रान्सपोर्ट...
शिक्षक हत्यापछि देशैभर सुरक्षा सतर्कता बढाउँदै प्रहरी
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौं । नेपाल प्रहरीले मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । कानूनविपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै उसले आफ्ना मातहतका ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ सुरक्षा सतर्कता बढाउन भनेको हो । प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर...
सय जनाबाट प्लाज्मा र रक्तदान
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
कोरोना महामारीका समयमा रगत अभाव हुन नदिन विराटनगर महानगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा सय जनाले रक्तदान गरेका छन् । रक्तदान गरेर हेर्नुस्, खुशी मिल्छ भन्ने नाराका साथ गरिएको सो कार्यक्रमको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोभिड१९ सङ्क्रमितमा हुने...
हप्तामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौं । सातामा दुई दिन सार्वजनिक बिदा दिन बनेको सरकारी अध्ययन समितिले आफ्नो अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा बनेको अध्ययन समितिले हप्तामा दुई दिन बिदा दिन सम्भव रहेको भन्दै प्रतिवेदन मार्फत सरकारलाई...
नेपालमा ७२ प्रतिशतलाई कोभिड–१९ खोप दिइने तयारी
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौं । नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कुल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । बालबालिकालाई अहिलेसम्म खोप परीक्षण...
गाउँपालिकाका अध्यक्ष कर्ण र उपाध्यक्ष शर्मिलाबीच विवाह
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
कास्कीकाे माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मुस्ताङकाे घरपझोङगाउँपालिकाकीउपाध्यक्षबीच(भोलि) शुक्रबार विवाह बन्धनमा बाँधिन लागेका छन् । माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरूङ रघरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरूङबीच परिवारको स्वीकृतिमा मागी विवाह हुन लागेको हो । कर्ण र शर्मिलामा दुवै जना पूर्वएमालेबाट निर्वाचित अध्यक्ष र...
नेपाल टेलिकमको कार्यालयमा तालाबन्दी
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
सिमकोट ।गुणस्तरीय सेवा नदिएको भन्दै नेपाल टेलिकमको कार्यालयमा तालाबन्दी गरिएको छ । महिनौँ दिनसम्म टेलिकमको ध्यानाकर्षण गर्दा पनि टेलिकमले लापर्वाही गरेपछि हुम्लाका युवाहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । जिल्ला स्थित युवा संघ नेपाल, नेपाल विद्यार्थी संघ, नागरिक समाज मिलेर तालाबन्दी...
आफ्नै बुबाको हत्या अभियोगमा छोरी पक्राउ
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
उदयपुर । आफ्नै बुबा ५५ वर्षीय नेत्र बहादुर पुलामी मगरको कुटपिट गरी हत्या गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका-२ डाँडागाँउ बस्ने २८ वर्षीया अनिसा पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी झगडामा मंगलबार अनिसाले कुटपिट गर्दा घाइते भएका नेत्रको बुधबार मृत्यु...
अब पाइपलाइनबाट पेट्रोल पनि ल्याइने
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
वीरगञ्ज । मोतिहारीअमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट अगामी एक वर्षभित्र पेट्रोल ल्याउन गृहकार्य शुरुआत गरिएको छ । यसअघि विसं २०७६ भदौदेखि भारतको मोतिहारीबाट पाइप लाइनमार्फत अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा डिजल ल्याउन थालिएको थियो । अब एक वर्षभित्र सोही पाइप लाइनमार्फत...
आइतबार राति अत्याधिक उल्कावर्षा हुने
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौं । यो वर्षको मिथुन उल्कावर्षा आइतबार राति उत्कर्षमा पुग्दैछ । मंसिर १९ गतेदेखि पुस २ गतेसम्म सक्रिय रहने मिथुन उल्कावर्षा आइतबार राति अत्याधिक हुने बताइएको छ । उक्त समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिने बताइएको छ । यो...
चिडियाखाना आजदेखि खुल्यो, टिकट लिन लाइन बस्नु नपर्ने
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
ललितपुर ।ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठ महिनापछि स्वास्थ्य मापदण्ड अपनाई पुनः खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ देखि बन्द थियो । खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँड्डुल गर्न नपाउने चिडियाखानाले जनाएको छ ।...
निर्माण कार्य अलपत्र छाड्ने ठेकेदारको फोटो चोक-चोकमा टाँसियो
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
कञ्चनपुर । कञ्चनपुरमा निर्माण कार्य अलपत्र छाडेको भन्दै स्थानीयले ठेकेदार (निर्माण व्यवसायी) को फोटो चोक चोकमा टाँसेका छन् । हुलाकी सडक निर्माण कार्य अलपत्र छोडेर ठेकेदार हराएको भन्दै स्थानीयले ठेकेदारको फोटो बेलौरीको चोक चोकमा टाँसेका छन् । सम्झौतामा उल्लेख गरेको...
«
1
...
144
...
288
289
290
291
292
293
294
295
296
...
514
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय