जेठ ०५, २०८१, शनिबार
               

गाउँपालिकाका अध्यक्ष कर्ण र उपाध्यक्ष शर्मिलाबीच विवाह

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

कास्कीकाे माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मुस्ताङकाे घरपझोङ गाउँपालिकाकी उपाध्यक्षबीच  (भोलि) शुक्रबार विवाह बन्धनमा बाँधिन लागेका छन् । 

माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरूङ र घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरूङबीच परिवारको स्वीकृतिमा मागी विवाह हुन लागेको हो ।

कर्ण र शर्मिलामा दुवै जना पूर्वएमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् । उपाध्यक्ष र अध्यक्षबीच शुक्रबार पोखराको एक गुम्बामा परम्परागत विवाह हुने कार्यक्रम छ । 


कस्तो लाग्यो ?

यो पनि