मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#विवाह
२० वर्ष नपुगी आमा बन्नेको संख्या घटेन
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
लमजुङमा बालविवाह बढेसँगै बालापनमै आमा हुनेहरूको संख्या पनि बढेको छ । 'बिहाबारी, २० वर्ष पारी' भन्ने अभियान चलाइए पनि यसले सार्थकता पाउन सकेको छैन । ग्रामीण क्षेत्रमा मात्र नभई शिक्षित र सहरी क्षेत्रमासमेत २० वर्ष नपुग्दै बच्चा जन्माउनेको सङ्ख्या बढेको...
जापानकी राजकुमारीद्धारा सर्वसाधारण युवकसँग विवाह
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग विवाह गरेकी छन् । विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् । त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गरेकी थिइन् भने आफ्नी बहिनीलाई...
जुम्लामा उमेर नपुग्दै विवाह
नेपाल फ्ल्यास
साउन ०४, २०७८
खलङ्गा । जुम्लामा उमेर नपुग्दै विवाह हुने गरेको छ । ७० प्रतिशत बालबालिकाको उमेर नपुगी विवाह हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । बालविवाह न्यूनीकरण गर्न जिल्लामा सक्रिय दर्जनौँ सङ्घसंस्थाले सचेतना कार्यक्रम गर्दै आए पनि प्रतिफल निराशाजनक छ । यहाँका...
'सैइया सुपरस्टार' भन्दै नाचिन् बेहुली : यस्तो छ भाइरल भिडियो
एजेन्सी
असार २५, २०७८
विवाहको सिजनमा भारतमा अलग्गै रौनक देखिन्छ । कोरोनाका कारण अहिले विवाहमा सबैले सहभागिता जनाउन पाउँदैनन् । तर, आजकल बिहेमा जान नपाएकाहरू अनलाइनबाटै भिडियो हेरेर रमाउँछन् वा सामाजिक सञ्जालमा यस्ता भिडियोहरू भाइरल हुन्छन् । बेहुलीले सन्नी लियोनीको मेरे सइयां सुपरस्टार बोलको...
उमेर नपुगेका किशोरीसँग विवाह गर्ने दुई बेहुलासहित जन्तीहरु जग्गेबाटै पक्राउ
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
सिन्धुली । उमेर नपुगेका किशोरीसँग विवाह गर्न लागेका दुई बेहुलासहितउनीहरुकाकेही आफन्तलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खुर्कोटले बेहुला बेहुलीसहितका जन्तीहरुलाई शुक्रबार जग्गेबाटै पक्राउ गरेको हो । प्रहरी निरीक्षक शान्ता वाइवाका अनुसार, सुनकोशी गाउँपालिका ४ भोर्लेनीकी १५ वर्षीया...
गाउँपालिकाका अध्यक्ष कर्ण र उपाध्यक्ष शर्मिलाबीच विवाह
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
कास्कीकाे माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मुस्ताङकाे घरपझोङगाउँपालिकाकीउपाध्यक्षबीच(भोलि) शुक्रबार विवाह बन्धनमा बाँधिन लागेका छन् । माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरूङ रघरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरूङबीच परिवारको स्वीकृतिमा मागी विवाह हुन लागेको हो । कर्ण र शर्मिलामा दुवै जना पूर्वएमालेबाट निर्वाचित अध्यक्ष र...
विवाह गर्न नसक्नेलाई गाउँपालिकाबाटै दाइजो !
नेपाल फ्ल्यास
असार ११, २०७७
महाेत्तरी ।महोत्तरीको पिपरा गाँउपालिकाले दाइजो न्यूनीकरणका लागि अध्यक्ष कन्यादान योजना कार्यक्रम ल्याएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीले गाउँपालिकाले सो कार्यक्रम ल्याएको जानकारी दिए । कार्यक्रमअन्तर्गत दाइजोका कारण आफ्नो छोरीको...
क्वारेन्टाइनमै अन्तरजातीय विवाह, भोलिपल्ट आयो रिपोर्ट
नेपाल फ्ल्यास
असार ०२, २०७७
घोराही । दाङमा एक जोडीले क्वारेन्टाइनमै विवाह गरेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर१८ मा रहेको बेलघारी क्वारेन्टाइनमा बसेका जोडीले अन्तरजातीय विवाह गरेका हुन् । वडाध्यक्ष भरत अर्यालको रोहबरमा घोराही उपमहानगरपालिका१८ का समिर वली र तुलसीपुर उपमहानगरपालिका५ की सीता चौधरीबीच...
लकडाउनमा पनि आइतबार कैयौंको विवाह
नेपाल फ्ल्यास
जेठ ११, २०७७
भारत । बेङ्लोरमा आइतबार एक जोडी वैवाहिक जीवनमा बाँधिदै थिए । जबकी त्यतिबेला बेङ्लोरमा कर्नाटक सरकारले लकडाउन लागु गरेको थियो । कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले देशव्यापी लकडाउनको घोषणा गर्दै आइरहेको छ । भारतमा अहिले चौथो चरणको लकडाउन छ ।...
विवाहमा दाइजो मास्क र स्यानिटाइजर
रासस
बैशाख २६, २०७७
कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच यहाँ एक जोडी वैवाहिक जीवनमा बाँधिएका छन् । वैदिक विधिपूर्वक विवाह बन्धनमा बाँधिएका पोखरा महानगरपालिका वडा नं २७ घर भएकी बेहुली अनुषा बाँस्तोला र पोखरा३० का बेहुला दीविन भट्टराईको बिहीबार सम्पन्न विवाहमा...
'लकडाउन'को कारण अनलाइन विवाह सम्पन्न
नेपाल फ्ल्यास
चैत १३, २०७६
जहाँइच्छा त्यहाँउपायभने जस्तै भारतमा विवाहसमेत लकडाउनले राेक्न नसकेकाे खबर छ । लकडाउनकाे बेलाअठोट गरेपछि अनलाइनबाटै पनि विवाह सम्पन्न भएकाे हाे ।भारतकामुस्लिम समुदायमा विवाहको सिजनमा देश'लकडाउन'को अवस्थामा छ। लकडाउनका कारणमानिसहरू घरभित्रै बस्न बाध्य छन् । आपतै परिहालेमा बाहेक घरबाहिर निस्कन कसैलाई...
श्रीमान् र छोराछोरी छाडेर अर्कैसँग विहे गर्न लागेपछि...
रासस
फागुन १५, २०७६
कैलाली । टीकापुर नगरपालिका वडा नं १ गणेशपुर बस्ने एक महिलाले दुई छोराछोरी छाडेर अर्को विवाह गर्ने तयारी गरेको भन्दै आफन्तले गुहार मागेका छन् । १३ वर्षीया छोरी र १० वर्षका छोरालाई छाडेर मीना चौधरीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय