असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बाढीबाट १३ जिल्ला प्रभावित, ६ जनाको मृत्यु, २७ बेपत्ता : गृहमन्त्रालय
नेपाल फ्ल्यास
असार ०३, २०७८
काठमाडौं । निरन्तर अविरल वर्षाको कारण देशभर बाढी र पहिरोबाट १३ वटा जिल्ला प्रभावित भएको गृहमन्त्रालयले जानकारी दिएको छ । बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै बाढी पहिरोको कारण सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्यूठान, कास्की, पर्वत,...
बाढीपहिरोबाट भएको क्षतिप्रति पूर्वराजाद्वारा दुख व्यक्त
नेपाल फ्ल्यास
असार ०३, २०७८
पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरो र नदीकटानबाट भएको धनजनको क्षतिप्रति दुख व्यक्त गरेका छन् । पूर्वराजा शाहले बिहीबार बिहान सन्देश जारी गर्दै बाढीपहिरोबाट धनजनको क्षति तथा ग्रामीण तथा सहरी क्षेत्रका बासिन्दाहरूको उठीबास लागेको खबर सुन्दा-देख्दा दुखित भएको जनाएका हुन् ।...
सिन्धुपाल्चोक घटना : एक चिनियाँ नागरिकको शव भेटियो
नेपाल फ्ल्यास
असार ०३, २०७८
काठमाडौं । अविरल वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा मंगलबार राति गएको पहिरो र आएको बाढीमा परी बेपत्तामध्ये अझै १५ जनाको अवस्था पत्ता लागेको छैन । सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश सापकोटाले आज बिहान मंगलबार राति बेपत्ता १६ जनामध्ये...
कालीगण्डकीले तटबन्ध बगाएपछि बेनी बजार उच्च जोखिममा
नेपाल फ्ल्यास
असार ०३, २०७८
म्याग्दी । कालीगण्डकी नदीमा आएको बाढीले तटबन्ध बगाएपछि म्याग्दीको सदरमुकाम बेनी बजार कटानको उच्च जोखिममा परेको छ । बेनी नगरपालिका८ सङ्गमचोकको पछाडि र कालीपुल बसपार्क क्षेत्रमा मङ्गलबार राति कालीगण्डकीले तटबन्ध बगाएर कटान गरेको हो । दुई ठाउँमा करिब ३० मिटर...
आफ्नै छोरीलाई बलत्कारपछि हत्या गरेको आरोपमा बुबा पक्राउ
नेपाल फ्ल्यास
असार ०३, २०७८
कैलाली । कैलालीमा आफ्नै छोरीलाई बलत्कार गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका२ बघनियाकी १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा ५१ वर्षीय बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी...
नवलपुरमा बौदीखोलाको बाढीले बगायो निर्माणधीन पक्की पुल
नेपाल फ्ल्यास
असार ०३, २०७८
नवलपुर । सोमबार साँझदेखि परेको अविरल वर्षापछि नवलपरासी (बर्दघाटसुस्तापूर्व) को बौदीखोलामा आएको बाढीले बौदीकालीमा निर्माणाधीन पक्की पुल बगाएको छ । जिल्लाको बौदीकाली गाउँपालिकाको वडा नं. १ र २ जोड्नका लागि शेरामा निर्माणाधीन अवस्थामा रहेको पुलको स्ल्याब र बिम बगाएको हो...
जाजरकाेटमा हावाहुरीबाट ७ जना बेपत्ता, ८२ घरपालुवा जनावर मरे
नेपाल फ्ल्यास
असार ०२, २०७८
जलजला पाटनमा गोठ लिएर गएका कुशे गाउँपालिका वडा८ र ९ का सात जना बेपत्ता भएका छन् । मङ्गलबार बेलुकीदेखि जलजला पाटनमा आएको हावाहुरीबाट बेपत्ता भएका सात जना अहिलेसम्म सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । वडा ८ का बेपत्ता हुनेहरूमा दिलबहादुर...
देशभर बाढीपहिरोको ताण्डव, फोटोमा
नेपाल फ्ल्यास
असार ०२, २०७८
सिन्धुपाल्चोकको मेलम्चीसहित देशमा कतिपय भागलाई आज बाढीपहिरोले लपेटेको छ । देशभरमा विपदका ४७ वटाघटनामा भएका भएका छन् । त्यसमध्ये सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकको मेलम्चीमा भएको छ । राससकर्मीहरूले पठाएका फोटोहरू: मेलम्ची, सिन्धुपाल्चोक बागलुङ म्याग्दी पर्वत तनहुँ
मेलम्ची बाढी पहिरोमा परेर २० जना बेपत्ता
नेपाल फ्ल्यास
असार ०२, २०७८
भारी वर्षापछिसिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीबाट बेपत्ता हुनेको संख्या २० जना पुगेको छ । बेपत्ता हुनेमा मेलम्ची खानेपानी आयोजनाका मात्रै आठ जना कामदार छन् । सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार बुधबार बेलुकीसम्ममा बेपत्ता हुनेको संख्या २० पुगेको हो...
मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ सम्पर्कविहीन
नेपाल फ्ल्यास
असार ०२, २०७८
अविरलवर्षापछि आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा उनीहरूको खोजी भइरहेको...
बाढीले चार घर बगायो, सात घर जोखिममा
नेपाल फ्ल्यास
असार ०२, २०७८
गोरखाको चुमनुव्री गाउँपालिका२ स्थित सल्लेरीमा बुढीगण्डकी नदीले ४ घर बगाएको छ । आइतबार रातिदेखि परेको अबिरल वर्षापछि नदीमा आएको बाढीले सल्लेरी गाउँमा पसेर घर बगाएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले...
कालीगण्डकीले ९ घर बगायो
नेपाल फ्ल्यास
असार ०२, २०७८
गएको शनिबारदेखिको अविरल वर्षाको कारण पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतिवेणीका नौ घर बाढीले बगाएको छ । सेतीवेणी बजारमा रहेका स्याङ्जाको गल्याङ नगरपालिका५ का आठ घरधुरी र पर्वतको विहादी गाउँपालिका६ शालिग्रामको एक घरधुरी बाढीले बगाएको हो । मङ्गलबार बिहान उर्लिएको...
आज ३ हजार ८२ संक्रमितले जिते कोरोना
नेपाल फ्ल्यास
असार ०२, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ। नेपालमा आज २ हजार ८२८ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८१४...
गण्डक ब्यारेजमा पानीको सतह खतरा भन्दामाथि, २० गाउँ डुबानको जोखिममा
नेपाल फ्ल्यास
असार ०२, २०७८
नवलपरासी । पश्चिम नवलपरासीको गण्डक ब्यारेजमा पानीको सतह खतराभन्दा माथि पुगेको छ । ब्यारेजको क्षमता ५ लाख क्यूसेक हो । अहिले पानीको सतह ४ लाख ८ हजार क्युसेक पुगेको भूआर्जन तथा जनसम्पर्क कार्यालयका भूआर्जन अधिकारी तारासिंह थापाले जानकारी दिए ।...
दोर्दी खोलाले हिले बजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा
नेपाल फ्ल्यास
असार ०२, २०७८
लमजुङ । लमजुङको दोर्दी गाउँपालिका८ मा रहेको हिले बजारका १४ घर दोर्दी खोलाले बगाएको छ भने ५० घर उच्च जोखिममा रहेको छ । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दी खोलामा आएको बाढीले यहाँ मङ्गलबार दिउँसोदेखि आज बिहानसम्म १४ घर बगाएको वडाध्यक्ष तुलबहादुर...
बाढीपहिरोबाट पाल्पामा ५० घरपरिवार विस्थापित
नेपाल फ्ल्यास
असार ०२, २०७८
यहाँका विभिन्न बस्तीमा अविरल वर्षाले आएको बाढीपहिराबाट घरमा क्षति पुर्याएको र जोखिममा रहेका झण्डै ५० घरपरिवार विस्थापित भएका छन् । प्रहरीले जिल्लाभरको क्षतिको विवरण सङ्कलन भइरहेको जनाएको छ । बाढीले जलजला गाउँपालिका८ लस्ती र फर्सेका १८ घरपरिवार विस्थापित बनेका छन्...
अविरल वर्षाका कारण तराईका डुबानमा, पहाडका सडक अवरुद्ध
नेपाल फ्ल्यास
असार ०२, २०७८
तीनदेखिको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका तराईका जिल्लामा कयौं बस्ती डुबानमा परेका छन् भने पहाडी जिल्लामा पहिरोले सडक अवरुद्ध भएको छ । लगातारको वर्षापछि रुपन्देहीको पूर्वपश्चिम राजमार्गस्थित देवदहमा चरङ्गे नजिकै डाइभर्सन गरेको सडक भासिएर मंगलबार बिहानदेखि यातायात अवरुद्ध भएको छ...
राप्तीको बाढीमा फसेका ४ जनाको उद्धार
नेपाल फ्ल्यास
असार ०२, २०७८
राप्ती नदीको बाढीमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ । लमही नगरपालिका वडा नम्बर ७ हस्नापुरमा भैंसी पाल्नका लागि अस्थायी गोठ बनाएर बसेका स्थानीय ४८ बर्षीय मनराम चौधरी, राजपुर गाउँपालिका वडा नम्बर २ की ४५ बर्षीया सावित्रा यादव, सोही...
जीप दुर्घटना हुँदा स्याङजामा एकको मृत्यु, ७ जना घाइते
नेपाल फ्ल्यास
असार ०२, २०७८
स्याङजा । जिल्ला स्याङजा भिरकोट नगरपालिका वडा नं. ४ दर्बुङठाटी स्थित भित्री कच्चि सडकखण्डमा जीप दुर्घना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । स्याङ्जा भिरकोट नरपालिका ३ का ३६ वर्षीय गणेशजंग अधिकारीको उपचारको क्रममा मृत्यु...
कोशी ब्यारेजको १२ ढोका खोलियो
नेपाल फ्ल्यास
असार ०२, २०७८
मंगलबार बिहानदेखि परेको पानीले बाढीको तह बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला खुला गरिएको छ । अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन् । उनले भनेपानीको बहाव बढिरहेको...
«
1
...
70
...
140
141
142
143
144
145
146
147
148
...
440
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय