असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
असार ०१, २०७८
बैतडी । पहिरो खस्दा जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ । बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको हो । राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका...
आज जयतु संस्कृतम्को हीरक ७५औँ जयन्ती मनाइँदै
नेपाल फ्ल्यास
असार ०१, २०७८
काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम को ७५औँ अर्थात हीरक जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि...
नहरमा बालुवा थुप्रिँदा विद्युत सेवा अवरुद्ध
नेपाल फ्ल्यास
असार ०१, २०७८
जाजरकोट । जैरीगाड जलविद्युत् आयोजनाको नहरमा बालुवा थुप्रिँदा डोल्पाको सदरमुकाममा विद्युत् सेवा अवरुद्ध भएको छ । एउटा मात्र टर्वाइनबाट सञ्चालनमा रहेको विद्युत् सोमबार बिहानदेखि अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी माधव ढकालले जानकारी दिए । दुई टर्वाइनमध्ये लामो समयसम्म एउटामा खराबी...
बालिका र वृद्धा बलात्कार गर्ने पक्राउ
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
६० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा रामपुर नगरपालिका-१ मसकोट बस्ने ३५ वर्षीय नारायण मल्ललाई सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय पाल्पालेपक्राउ गरेको छ । नारायणले ती महिलालाई शुक्रबार साँझ बलात्कारगरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ...
नौकुण्ड गाउँपालिकाले सञ्चालन गर्यो एम्बुलेन्स सेवा सञ्चालन
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
काठमाडौं । ग्रामीण बासिन्दाको उपचार सेवा सहज पार्ने उद्देश्यले नौकुण्ड गाउँपालिका पारच्याङद्वारा पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । भौगोलिक विकटता भएको यार्सा क्षेत्रमा वसोवास गर्ने वासिन्दा बिरामी पर्दा डोकामा बोकी अस्पताल लानुपर्ने समस्या समाधान गर्न गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको...
विश्व रक्तदाता दिवस : ४० हजार युनिट रगत खपत
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
चितवन ।देशकै मध्यभाग र मेडिकल सिटीका रुपमा विकास भइरहेको जिल्लामा वार्षिक ४० हजार युनिट हाराहारी रगत खपत हुने गरेको छ । ठूलो सङ्ख्यामा हुने सुत्केरी, क्यान्सरका बिरामी, दुर्घटनाका घाइते र ठूला शल्यक्रिया हुने भएकाले यहाँ रगतको माग बढी भएको हो...
एउटै फार्ममा तीन लाख कुखुरा
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
पूर्वी चितवनको रत्ननगरमा मुख्य कार्यालय रहेको दाउन्ने कर्पोरेटअन्तर्गतको दाउन्ने एग्रोफार्ममा तीन लाख लेयर्स कुखुरा पुगेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका३ सुनही सर्दीमा दाउन्ने एग्रोफार्म रहेको छ । पैँतीस बिघा क्षेत्रफलमा फैलिएको फार्ममा १९ महिनाअघि पहिलो पटक...
दमकमा मृत्यु हुने संक्रमितको सङ्ख्या २३ पुग्यो
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
दमकमा कोरोनाको दोस्रो भेरियन्टयता संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । दमक५ का एक पुरुषको आइतबार मृत्यु भएसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । दमकमा कोरोनाको दोस्रो भेरियन्टबाट हालसम्म कूल एक...
एसइईको नतिजा साउनको दोस्रो साता हुने
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्यांकनका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्यांकनका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित...
ट्र्याक खोलेको ४३ वर्षपछि कालोपत्रे
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
तनहुँ । प्रसिद्ध धार्मिकस्थल जाने छाब्दी मार्गदेखि उत्तरतर्फ रहेको चारकुनेभदु्रडाँडा, मुसेखोला हुँदै पृथ्वी राजमार्ग जोडिने ट्र्याक खोलेको करिब ४३ वर्षपछि कालोपत्रको सुरुवात गरिएको छ । व्यास नगरपालिका१ चारकुनेस्थित छाब्दी मार्गबाट राजमार्ग जोडिने सडक सदरमुकाम दमौलीबाट करिब डेढ किलोमिटरको दूरीमा रहे...
आज देशभर भारी वर्षा : सतर्कता अपनाउन आग्रह
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा सामान्य बदली भइ हल्का वर्षाको सम्भावना रहेको छ । साथै, केही उच्च हिमाली...
नेपाललाई अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने प्रस्ताव पेश हुने
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
वासिङ्टन । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ । यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसंघको आगामी महासभाबाट पारित गर्ने तयारी रहेको छ । उक्त प्रस्ताव अनुमोदन गर्नका लागि राष्ट्रसंघीय आर्थिक तथा...
सुदूरपश्चिम प्रदेश सरकारको नीति कार्यक्रम पारित
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रमको पक्षमा बहुमत रहेको जानकारी दिँदै नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे...
संवैधानिक आयोगमा भएको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
काठमाडौं ।सर्वोच्च अदालतमा संवैधानिक आयोगमा गरेका नियुक्तिका लागि गरिएको सिफारिसरोक्न माग गर्दै रिट दर्ता भएको छ । संवैधानिक परिषदको वैशाख २६ गतेको बैठकले विभिन्न आयोगमा नियुक्तिका लागि सिफारिस रोक्न माग गर्दै आइतबार सर्वोच्चमा रिट दायर भएको हो । अधिवक्ता ओमप्रकाश...
लकडाउनको मोडालिटी परिवर्तन
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
काठमाडौं ।काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्बिने भएको छ । आइतबारकाठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा मोडालिटी पनि परिवर्तन गरी समयावधि लम्बउने निर्णय गरेसँगै उपत्कयकामा निषेधाज्ञा लम्बिएको हो । तीन प्रमुखको निर्णयसँगै अबहोटल रेष्टुरेन्टले टेक अवे सेवा शुरु गर्न पाउने...
सिद्धार्थ राजमार्ग एकतर्फी पुनः सञ्चालन
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
आज बिहानदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग पुनः सञ्चालन भएको छ । बिहान साढे ६बजेदेखि स्याङ्जाको फेदीखोला गाउँपालिका२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिराले पूर्णरुपमा अवरुद्ध बनेको सडक झण्डै पाँच घण्टापछि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद...
रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
कोरोना सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन्। चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको एक हजार ५०० सिलिण्डरका साथै निजी व्यवसायीबाट पनि अक्सिजन सिलिण्डर आयात गर्ने...
धानको बीउ नपाएपछि महोत्तरीका किसान चिन्तित
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
जेठ सकिन लाग्दासमेत धानको बीउ नपाएपछि महोत्तरीका किसान यसपालिअन्नको सङ्कट बढ्ने आशङ्काले पिरोलिएका छन् । बीउको अभावले मुख्य बाली मानिएको धान ठिक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान यसपालि अन्नको सङ्कट बढ्नसक्ने आशङ्काले पिरोलिएका हुन् । यसपालि वैशाखी तरकारी कोरोना...
मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च सुरु
रासस
जेठ ३०, २०७८
जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको...
इन्जिनियरलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनमाग
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
नेपाल ईन्जिनियर्स एशोसिएसन (एनईए) बागमती प्रदेशले इञ्जिनियर तथा आर्किटेक्टलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । (एनईए) बागमती प्रदेशले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक पत्र मार्फत विकास निर्माणको अग्रपंक्तिमा खटिरहेका इन्जिनियर तथा आर्किटेक्टहरूलाई प्राथमिकतामा राखी तुरुन्त खोपको व्यवस्था गर्न...
«
1
...
71
...
142
143
144
145
146
147
148
149
150
...
441
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय