जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
नारायणी नदीमा पानीको सतह इतिहासकै उच्च विन्दुमा
नेपाल फ्ल्यास
असार ०२, २०७८
चितवन । नारायणी नदीमा पानीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो ।...
मेलम्ची अपडेट : सेनाको हेलिकोप्टरसहित २५० जना सुरक्षाफौजको टोली घटनास्थल पुग्यो
नेपाल फ्ल्यास
असार ०२, २०७८
काठमाडौं । भारी वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्चीमा आएको भीषण बाढीबाट डुबानमा परेका मानीसहरुको उद्धार गर्न सेनाको हेलिकोप्टरसहित सुरक्षा फौजको टोली घटनास्थल पुगेको छ । आज विहानै उद्दारका लागि हेलिकोप्टरसहित नेपाली सेना, नेपाल प्रहरीको टोली घटनास्थल पुगेको गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले...
मध्यपहाडी लोकमार्ग खुलाउन समस्या
नेपाल फ्ल्यास
असार ०२, २०७८
पर्वत । पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग र बेनीमालढुङ्गा सडक दुई दिन बितिसक्दा पनि खुल्न सकेको छैन । सोमबार राति २ बजे पहिरो झरेर रोकिएको मध्यपहाडी लोकमार्गमा मङ्गलबार दिनभर पहिरो झर्ने क्रम नरोकिएपछि सडक खुलाउन नसकिएको हो । जिल्लाको कुश्मा...
पहिरोले घर पुरिँदा पाल्पामा एक किशोरको मृत्यु
नेपाल फ्ल्यास
असार ०२, २०७८
तानसेन । पाल्पाको रिब्दीकोट गाउँपालिका४ मन्छिपमा मङ्गलबार पहिरोले पुरिएर एक किशोरको मृत्यु भएको छ । स्थानीयवासी महेन्द्र भट्टराई क्षेत्रीको आफ्नै घर माथिबाट आएको पहिरोले घर पुरिँदा उनका १९ वर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ...
कास्कीमा खहरे खोलाले बगाएर एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
असार ०२, २०७८
कास्की । अविरल वर्षापछि बढेको खहरेखोलाले बगाउँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका१ मा एक महिलाको मृत्यु भएको छ । मंगलबार राति करिब ८ः३० बजेको समयमा टुसे बस्ने ४० वर्षीया लिलादेवी परियारलाई खहरेखोलाले बगाएको वडाध्यक्ष वीरेन्द्र गुरुङले जानकारी दिए । महिलाको शव घटनास्थलदेखि...
मेलम्ची बाढी : घर र पुल क्षति (१३ फोटोसहित)
नेपाल फ्ल्यास
असार ०२, २०७८
सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले जनधनको क्षति भएको आशंका गरिएको छ । मेलम्चीमा बाँध माथिबाट आएको पहिरोले गर्दा बाँध फुटेको र ठूलो बाढीले गर्दा क्षति भएको प्रहरीले जनाएको छ । हेलम्बुमा रहेको शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको...
पहिरोले म्याग्दीमा २९ घर विस्थापित
नेपाल फ्ल्यास
असार ०२, २०७८
म्याग्दी । केही दिनयताको निरन्तरतको वर्षासँगै म्याग्दीका विभिन्न ठाउँमा पहिरोबाट २९ घर परिवार विस्थापित भएका छन् । अन्नपूर्ण गाउँपालिकाको शिख, बेनी नगरपालिकाको सल्लेरी, बगरफाँट, डाँडाखेत र मङ्गलाको तल्लो डडुवामा पहिरोले क्षति पुर्याएको हो । पहिरोबाट अन्नपूर्ण५ घोस्केखोरमा सात, स्वातमा तीन...
लक्ष्मी भाटलाई जिउँदै जलाएर मार्न खोज्ने श्रीमान् पक्राउ
नेपाल फ्ल्यास
असार ०२, २०७८
डोटी । डोटीको आदर्श गाउँपालिका४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटलाई जलाएर जिउँदै मार्न खोज्ने श्रीमान् सन्तोष भाटलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार श्रीमतीलाई प्रज्वलनशील पदार्थ छर्केर...
आज पनि धेरै स्थानमा भारी वर्षाको सम्भावना
नेपाल फ्ल्यास
असार ०२, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकादेखि अन्य धेरै जिल्लाहरुमा बदली भइ वर्षाको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण...
मेलम्ची बाढी : कम्तीमा ६ जना बेपत्ता
नेपाल फ्ल्यास
असार ०१, २०७८
सिन्धुपाल्चोकमा आएको बाढी पहिरोले कम्तीमा ६ जना बेपत्ता भएका छन् ।मेलम्ची खोलामा एक्कासी पानीको बहाव बढ्दा भीषण बाढी आएको हाे । बाढीले तटीय क्षेत्रका केही बस्तीमा क्षति पुर्याएकोस्थानीय प्रशासनले जनाएको छ। मेलम्चीमा आएको बाढीले ५/६बेपत्ता भएकोप्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले...
करेन्ट लागेर महिलाको मृत्यु
नेपाल फ्ल्यास
असार ०१, २०७८
झापा । जङ्गली हात्ती छेक्न खेतमा लगाइएको करेन्ट लागेर बुद्धशान्ति गाउँपालिका ३ की ४८ बर्षीया विष्णुमाया बास्कोटाको मृत्यु भएको छ । आज बिहान ५ बजे घर नजिकै आफ्नै खेतमा लगाइएको विजुलीको नाङगो तारमा करेन्ट लाग्दा उनी घाइते भएकी थिइन्। घाइते...
काठमाडौंमा थपिए ५४५ संक्रमित
नेपाल फ्ल्यास
असार ०१, २०७८
स्वासथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजकाठमाडौं उपत्यकामा ५४५ कोरोना संक्रमित थपिएका छन् । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप ५४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये काठमाडौंमा ४५५, भक्तपुरमा १५ जना र ललितपुरमा ७४...
प्रतिनिधिसभा विघटन मुद्दाका लागि तोक्यो सर्वोच्च बारले एमीकस क्युरी
नेपाल फ्ल्यास
असार ०१, २०७८
सर्वोच्च बार एसोसिएसनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा माग गरिएको अदालतको सहयोगी (एमीकस क्युरी) पठाउने निर्णय गरेको छ । सर्वोच्च बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले वरिष्ठ अधिवक्ताद्धय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमीकस क्युरी पठाउने...
लगातारको झरीले धानको बीउ नष्ट
नेपाल फ्ल्यास
असार ०१, २०७८
पर्सा । केही दिनयता मनसुन सक्रिय भएपछि लगातारको झरीले गर्दा पर्सा जिल्लाका किसानहरुले ब्याडमा लगाएको धानको बीउमा क्षति पुगेको छ । किसानहरुले धान खेती गर्नको लागि ब्याडमा बीउ राखेको भए पनि लगातारको झरीको कारण बीउ उम्रिन समस्या भएको कृषि ज्ञान...
कालीगण्डकीमा पानीको सतह २८ वर्षयताकै उच्च, सेतीवेणी डुबानमा
नेपाल फ्ल्यास
असार ०१, २०७८
लगातार परेको अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र त्यस क्षेत्रका बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गूल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका६ सेतीवेणीमा रहेको स्याङ्जातर्फको बजार डुबानमा परेको हो । कालीगण्डकीमा पानीको सतह २८ वर्ष यताकै...
नेपालका यी स्थानमा भारी वर्षा हुने, सतर्क रहन मौसमविदको आग्रह
नेपाल फ्ल्यास
असार ०१, २०७८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन सार्वजनिक गर्दै भारी वर्षा हुने स्थानको विषयमा जानकारी गराएको छ । अहिले भारतको झारखण्डमा रहेको न्यून चापीय क्षेत्र र मनसुन न्यून चापिय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको विभागको मौसम...
मनाङमा तत्काल उद्धार र राहतमा खट्न मुख्यमन्त्री पोखरेलको निर्देशन
नेपाल फ्ल्यास
असार ०१, २०७८
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललेमर्स्याङ्दी नदीमा आएको बाढीका कारण डुबानमा रहेकातालगाउँका बासिन्दालाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन् । लगातारको वर्षाका कारण मनाङमा भएको क्षतिप्रति दुःख प्रकट गर्दै पोखरेललेतत्काल उद्धार र राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन दिएकाहुन्।...
कहिले आउला सबैलाई पुग्ने खोप, बल्ल दुई प्रतिशतले लगाए
श्यामसुन्दर पुडासैनी
असार ०१, २०७८
जेठ १४ गते स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन र अमेरिकाबाट १ डोज करोड कोरोना विरुद्धको खोप खरिद प्रक्रिया अगाडिबढाइएको भन्दै ब्रेक थ्री हुने दाबी गरेका थिए । खरिद प्रक्रिया सुरु हुनै लागेकाले १५ दिनमा...
पहिरोका कारण बागलुङका तीन घर विस्थापित
नेपाल फ्ल्यास
असार ०१, २०७८
बागलुङ । निरन्तर वर्षाका कारण सडक भासिँदा बागलुङको काठेखोला गाउँपालिकामा तीन घर विस्थापित भएका छन् । काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा सडक भासिँदा गएको पहिरोका कारण तीन घर विस्थापित भएका हुन् । जिल्ला सदरमुकाम हुँदै रेश जोड्ने सडकको जिरेदी...
जबर्जस्ती करणीका फरार प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
असार ०१, २०७८
कञ्चनपुर । जबर्जस्ती करणीका फरार प्रतिवादी वेदकोट नगरपालिका५ का २० वर्षीय सिप्पु खुनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बहेला सामुदायिक वनमा शारीरिक अपाङ्गता भएकी युवतीलाई जबर्जस्ती करणी गरी खुना बिहीबार फरार भएका थिए । खुनालाई ओझाखाली वनमा लुकीछिपी बसिरहेको...
«
1
...
71
...
141
142
143
144
145
146
147
148
149
...
441
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय