बैशाख ०८, २०८१, शनिबार
               

मेलम्ची बाढी : घर र पुल क्षति (१३ फोटोसहित)

नेपाल फ्ल्यास
असार ०२, २०७८

ADVERTISEMENT

सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले जनधनको क्षति भएको आशंका गरिएको छ । मेलम्चीमा बाँध माथिबाट आएको पहिरोले गर्दा बाँध फुटेको र ठूलो बाढीले गर्दा क्षति भएको प्रहरीले जनाएको छ । 

हेलम्बुमा रहेको शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको छ । बाढी घर, पुललगायत संरचनामा क्षति पुर्‍याएको स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले फेसबुकमार्फत जानकारी दिएका छन्  ।


 

 


कस्तो लाग्यो ?

यो पनि