असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सर्वोच्चमा आज नागरिकता अध्यादेशविरुद्धको सुनुवाइ हुने
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौं। सर्वोच्च अदालतमा आज नागरिकता अध्यादेश विरुद्धको सुनुवाइ हुने भएको छ । नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध परेको रिटमथि आज सुनुवाइ हुने भएको हो । गत आइतबारबाट भएको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश...
पूर्वमहालेखा परीक्षक अधिकारीको निधन
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौं । पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव...
कहाँ पर्छ आज चट्याङसहित वर्षा ?
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत केही तराइका जिल्लाहरुमा मौसम पहिलेको तुलनामा परिवर्तन भइ गर्मी महसुस भएको छ । साथै, केही...
यसपालिको मनसुन झन् जोखिमपूर्ण– १८ लाख मानिस प्रभावित हुने अनुमान
नेपाल फ्ल्यास
जेठ २६, २०७८
मनसुन भित्रिनै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ। गत वर्ष औषत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको मुलुकसामु सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको यसपालिको...
अवैध ३० लाख नगदसहित पक्राउ
नेपाल फ्ल्यास
जेठ २६, २०७८
भारतबाट नेपालतर्फ अवैध रुपमा पैठारी गरी ल्याउँदै गरेको नगद ३० लाख ७६ हजार रुपैयाँ सहित २ जनालाई परोहा नगरपालिका-९ रामपुरखापबाट बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मोतिहारी घोडासन बस्ने २२ वर्षीय बन्टी कुमार कलवार र सोही...
एसएसबीको अवरोध हट्यो
नेपाल फ्ल्यास
जेठ २६, २०७८
दोधारा चाँदनी नगरपालिकाको सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयबीच बढेको विवाद तत्कालका लागि समाधान गरिएको छ । दुबै देशको सीमावर्ती जिल्लाका प्रशासनिक र सुरक्षा अधिकारीहरुको संयुक्त छलफलबाट बुधबार विवाद समाधान गरिएको हो । भारतीय एसएसबीले सुन्दरनगरस्थित नारायण अधिकारीलाई...
एमिकस क्युरी झिकाउन सर्वोच्चको माग
नेपाल फ्ल्यास
जेठ २६, २०७८
काठमाडौं ।प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागिसर्वोच्च सहयोगी (एमिकस क्युरी) झिकाउनमाग गरेको छ । बुधबार संवैधानिक इजलासले नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बारबाट दुई, दुईजना वरिष्ठ अधिवक्तालाई झिकान माग गरेको हो । ०७७ पुसमा भएको विघटनको मुद्दामा पनि सर्वोच्च अदालतले...
लिम्पियाधुराको नक्सा नछापेका पुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
जेठ २६, २०७८
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नेपालको पुरानो नक्सा छापेर विद्यालयस्तरको पाठ्यपुस्तक बिक्री गरेकोसूचनाका आधारमा उनले बुधबार सो आदेश दिएका...
भेडासँग जीवन बिताएका मनबहादुरको अमेरिका जाने रहर
नेपाल फ्ल्यास
जेठ २६, २०७८
हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्षका भएका छन् । हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडि बझाङ सदरमुकाम चैनपुर सम्झदै उनले भने, चैनपुरमा औँलामा गन्ने घरहरु थिए...
नेपाल-भारत सीमा क्षेत्रबाट दुई भारतीय पक्राउ
नेपाल फ्ल्यास
जेठ २६, २०७८
भारतीय सीमारौतहटजिल्लाको परोहा न.पा.९ रामपुरखापबाट दुई भारतीय नागरिक पक्राउ परेका छन् । रामपुर चौकीका असई धुलसीन जिम्बाको कमाण्डमा सीमावर्ती नाकामा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेटको ग्ल्याम्बर मोटरसाइकलमा सवार बन्टुकुमार कलवार र सुरज कलवार पक्राउ परेका हुन्...
किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण
नेपाल फ्ल्यास
जेठ २६, २०७८
कास्की ।कास्कीको मादी गाउँपालिकाले व्यावसायिक किसानलाई हाते ट्रयाक्टर वितरण गरेको छ ।कृषि व्यवसायमा यान्त्रिकीकरणको माध्यमबाट न्यून लागतमा उत्पादन वृद्धिको योजनासहित उनीहरूलाईचालूआर्थिक वर्षको कृषितर्फको स्वीकृत कार्यक्रमअन्तर्गत पहिलो चरणमा मङ्गलबार कृषकसँगको ५० प्रतिशत अनुदानमा २४ वटा हातेट्रयाक्टर वितरण गरेको हो । गाउँपालिकाको...
प्रतिनिधिसभा विघटन मुद्दाको इजलासमा कार्की र भट्टराईलाई निरन्तरता
नेपाल फ्ल्यास
जेठ २६, २०७८
प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाइका लागि आजसरकारी पक्षले प्रश्न उठाएका न्यायाधीशद्वय दीपककुमार कार्की र डा. आनन्द मोहन भट्टराईले इजलासबाटै आफ्नो राय राख्ने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूसहित सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशहरू सम्मिलित इजलासमासुनुवाइका लागि पेसी तोकेका हुन् । आइतबार...
मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते
नेपाल फ्ल्यास
जेठ २६, २०७८
चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३६ प २१९९ नम्बरको मोटरसाइकल कालिका९ सुनखानीमा आफैँ...
जथाभावी सडक खन्दा पहिरोको जोखिम
नेपाल फ्ल्यास
जेठ २६, २०७८
म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका५ अर्मनमा जथाभावी खनिएको सडकका कारण पहिरो सिर्जना भएको छ । सडक विस्तार गर्दा खनिएको माटोको सुरक्षित व्यवस्थापन नगर्दा अर्मनको हाँडेभिर बस्ती पहिरोको जोखिममा परेको हो । पोकबाट नेटाअर्मनकिमचौर हुँदै बागलुङको ताराखोला जोड्ने सडक विस्तारका क्रममा...
मलामी गएका तीन युवक नदीले बगाएर बेपत्ता
नेपाल फ्ल्यास
जेठ २६, २०७८
काठमाडौं । मलामी गएका तीन जना युवक नदीले बगाएर बेपत्ता भएका छन् । धादिङ जिल्लाको मैदीमा नदीले बगाएर तीन जना युवक बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मंगलबार मलामी गएका ती युवक गर्मी भयो भनी...
अब लकडाउन हैन, असारदेखि ‘लुज डाउन’ हुने
नेपाल फ्ल्यास
जेठ २६, २०७८
नारायण ढुङ्गाना काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निशेषाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र संक्रमणको अवस्थाबारे...
विषालु च्याउ खाँदा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २६, २०७८
झापा । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा मृत्यु भएको छ । ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राईको मंगलबार मृत्यु भएको हो । दुवैले गत शनिबार इलाम नगरपालिका ३ पुवामझुवाका वीरमान...
यस्तो छ आज देशभरको मौसम पूर्वानु
नेपाल फ्ल्यास
जेठ २६, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत अन्य केही तराइका जिल्लाहरुमा मौसम पहिलेको तुलनामा परिवर्तन भइ गर्मीको महसुस गरिएको छ । साथै,...
गायक यम बरालको पहलमा असक्तहरूलाई राहत वितरण सुरु
नेपाल फ्ल्यास
जेठ २५, २०७८
कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा आम नागरिक सङ्कटमा छन्। कोरोना नियन्त्रण तथा रोकथामको लागि गरिएको लामो निषेधाज्ञाका कारण मानवीय उत्पन्न भएको हो । यस्तो विषम परिस्थीमा धेरैको रोजीरोटी गुमेको छ । जस कारण कतिपयलाई चुलो बाल्न समेत समस्या छ ।...
अस्थायी प्रहरी पोष्ट तोडफोड गर्ने ५ जना पक्राउ
नेपाल फ्ल्यास
जेठ २५, २०७८
सुनसरी ।धरान उपमहानगरपालिका-१५ नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोडमा गरेकाेअभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-५ बस्ने २४ वर्षीय विक्रम राई, सोही उपमहानगरपालिका-३ बस्ने २७ वर्षीय सिजन राई, सोही उपमहानगरपालिका-४ बस्ने २६ वर्षीय कालु...
«
1
...
73
...
145
146
147
148
149
150
151
152
153
...
443
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय