बैशाख ११, २०८१, मंगलबार
               

नेपाल-भारत सीमा क्षेत्रबाट दुई भारतीय पक्राउ

नेपाल फ्ल्यास
जेठ २६, २०७८

ADVERTISEMENT

भारतीय सीमा रौतहट जिल्लाको परोहा न.पा.९ रामपुरखापबाट दुई भारतीय नागरिक पक्राउ परेका छन् ।  

रामपुर चौकीका असई धुलसीन जिम्बाको कमाण्डमा सीमावर्ती नाकामा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेटको ग्ल्याम्बर मोटरसाइकलमा सवार बन्टुकुमार कलवार र सुरज कलवार पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार चेकजाँच गर्ने क्रममा निजहरूले बोकेको नाइलुनको झोलाबाट अवैध ३० लाख ७६ हजार रुपैयाँको भेटिएको हो ।


कस्तो लाग्यो ?

यो पनि