बैशाख १३, २०८१, बिहीबार
               

कहाँ पर्छ आज चट्याङसहित वर्षा ?

नेपाल फ्ल्यास
जेठ २७, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत केही तराइका जिल्लाहरुमा मौसम पहिलेको तुलनामा परिवर्तन भइ गर्मी महसुस भएको छ ।

साथै, केही पहाडी जिल्लाहरुमा भने हावाहुरी र हल्का वर्षा र हिमपात कायम नै रहेको छ । त्यस्तै, दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ ।

देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ छ । यसैगरी देशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ बताइएको छ ।

 त्यसैगरी राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, देशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको तथा मौसम पूर्वानुमान महाशाखाले छ ।


कस्तो लाग्यो ?

यो पनि