चैत १६, २०८०, शुक्रबार
               

पूर्वमहालेखा परीक्षक अधिकारीको निधन

नेपाल फ्ल्यास
जेठ २७, २०७८

ADVERTISEMENT

काठमाडौं । पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । 

निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि भएका थिए । उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन् । उनका दुई छोरा र एक छोरी छन् ।

यो पनि