जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
चितवन । सुख्खा पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको हो । पहिरो खसेसँगै सडक पूर्णरुपमा अवरुद्ध...
गुल्मीमा एक हप्ताको लागि लकडाउन
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं । गुल्मी जिल्लामा एक एक हप्ताको लागि लकडाउन जारी भएको छ । शुक्रबार राति १२ बजेबाट आगामी भदौ १२ सम्म लकडाउन गरिएको जिल्ला प्रशासनले गुल्मीले जनाएको छ । देशभर तिव्र गतिले फैलिएको कोरोना भाइरसको जोखिमलाई कम गर्नका एक हप्ता...
आजको मौसमः पहिलेभन्दा फरक
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहानैदेखि देशका विभिन्न स्थानमा सामान्य बदली रही वर्षाको पनि सम्भावना रहेको जनाएको छ । दिउँसो पनि देशभर आंशिकदेखि सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...
भदौ १६ देखि सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान हुने
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं ।भदौ १६ देखि सर्तसहित नियमित उडान भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै सो मितिदेखि नियमित उडान हुनेसरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनलेसरकारले...
रामेछापमा शुक्रबार राति १२ बजेबाट निषेधाज्ञा सुरु हुने
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
रामेछाप । रामेछापमा निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण बढिरहेका बेला सो जिल्लालेबिहीबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा अविधमा अत्यावश्यक सेवा, खाद्य पदार्थ, स्वास्थ्य, सुरक्षा, खानेपानी, दूध, तरकारी, फलफूल, विद्युत्, सूचना तथा...
कोरोना संक्रमित आज कुन जिल्लामा कति थपिए ?
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौँ नेपालमा कोरोना संक्रमतिको संख्या ३० हजार नाघेको छ। शुक्रबार ८ सय ३८ जना कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार इलाममा ४, उदयपुरमा २, झापामा ७, ताप्लेजुङमा १, पाँचथरमा...
हत्या अनुसन्धान फितलो भएको भन्दै प्रहरी कार्यालय घेराउ
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं ।१६ वर्षीया किशोरीको शंकास्पद मृत्युको घटनामा प्रहरी अनुसन्धान फितलो भएको भन्दैस्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय घेराउ गरेका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका१ गजेडीकी ती युवतीको घटनामा प्रहरीले फितलो अनुसन्धन गरेको भन्दैसालझण्डीमा रहेको प्रहरी कार्यालयघेराउ गरेका हुन् । स्थानीयसामाजिक संघसंस्थाले...
कोरोनाबाट ११ जनाको मृत्यु, ८३८ नयाँ संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । मृतकमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका ११ जना गरी ११ जना रहेका छन् । जसमा १ महिला र १०...
निषेधाज्ञाको दोस्रो दिन पनि काठमाडौं सुनसान, महिलाहरू घरघरमै मनाउँदै तीज
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
निषेधाज्ञाको दोस्रो दिन शुक्रबार पनिकाठमडौंउपत्यका सुनसान बनेको छ । अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । महिलाहरू महान् पर्व हरितालिका तीजमा निषेधाज्ञाका कारण मन्दिर गएका छैनन् । कोरोना महामारीका कारण यसअघि पनि मन्दिरखुलेका थिएनन् । पशुपतिनाथलगायत मन्दिर बन्द भए पनि...
ओम्नीले सरकारविरुद्ध सर्वोच्चमा रिट दायर गर्यो
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं । ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनल (ओबीसीआई प्रालि) ले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द गर्ने सरकारी निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल प्रालिकोतर्फबाट दायर रिटमा सुनुवाइ गर्दै न्यायाशीश हरिकृष्ण कार्कीको...
कोरोना संक्रमितको नामसहितको विवरण फेसबुकमा सार्वजनिक : छानविन गरी दोषीलाई कारवाही गरिने
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
भक्तपुर ।मध्यपुर थिमि नगरभित्रका कोरोना संक्रमितहरुको विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।विश्व स्वास्थ्य संगठनको तयार गरेको विश्वव्यापी मापदण्ड अनुसार संक्रमितको विवरण गोप्य हुनुपर्ने भए पनि मध्यपुर थिमि नगरभित्रका संक्रमितको नाम र ठेगानासहितको विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएको हो ।...
चितवनमा एक साता निषेधाज्ञा थप गरियो
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
चितवन । चितवनमाएक साताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजै राति १२ बजेबाट लागू हुनेगरीभदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा गरेको हो । सो जिल्लामा यसअघिप६ स्थानीय तहमा मात्र निषेधाज्ञाजारी गरिएको थियो । शुक्रबारबाटै...
सशस्त्र प्रहरी अस्पताल काठमाडौंमा दुई संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं र सप्तरीका दुई संक्रमितको मृत्यु भएको हो । काठमाडौंका ७६ वर्षीय पुरुषको हिजो साँझ ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी प्रहरी उपरीक्षक डा....
बिहान कतिबजेसम्म खुल्छ कालीमाटी तरकारी बजार ?
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा भएसँगै सम्पूर्ण बजार तथा पसल बन्द भएका छन् । उपत्यकामा १० गतेसम्म निषेधाज्ञा कायम रहनेछ । निषेधाज्ञाको पहिलो दिन (बिहीबार) कालीमाटीमा रहेको तरकारीको होलसेल बजार राति १२ बजेदेखि बिहान सात बजेसम्म खुलेको थियो ।...
१६ लाख मूल्य बराबरको मोबाइल डिस्प्लेसहित एक जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
कैलाली । कैलालीमा १६ लाख रुपैयाँभन्दा बढीको मोबाइलका डिस्प्लेसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान (आरआईटी) समूह र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा...
प्रधानमन्त्रीद्वारा तीजको शुभकामनाः जीवन रक्षालाई उच्च महत्व दिन अनुरोध
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको तीज पर्व कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिबीच मनाउनु परेकाले विज्ञको सल्लाह र सरकारको निर्देशनअनुरूप नै सामाजिक व्यवहार गर्न आग्रह गरेका छन् । नेपाली हिन्दू महिलाको ठूलो पर्व हरितालिकाका अवसरमा स्वदेश तथा...
बत्ती गएको मौका छोपी बालिका बलात्कार, उजूरी दर्ता
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
सप्तरी । बिजुली बत्ती गएको मौका छोपी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले महदेवा गाउँपालिका ३ बथनाहाका ४५ वर्षीय रामसुन्दर सरदारविरुद्ध बिहीबार उजूरी दर्ता गरेको छ । सामूहिक रूपमा टेलिभिजन हेरिरहेका बेला आरोपितले गत सोमबार राति ९ बजे...
आज कति छ सुनको मूल्य ?
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा यथावत छ । यस्तै, आज तेजाबी सुन पनि ९८ हजार ३०० रुपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी...
सप्तरीमा ३२ वर्षीया महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
सप्तरी । सप्तरीमा एक महिलाको मृत्यु भएको छ । उच्च ज्वरो नियन्त्रणमा नआएपछि उपचारको लागि अस्पताल लैजाने तयारी हुँदै गर्दा ती महिलाको मृत्यु भएको हो । डाक्नेश्वरी नगरपालिका-८ निवासी ३२ वर्षीया महिलाको बिहीबार राति मृत्यु भएको हो । उनलाई चार...
सिंहदरबारमा पनि कोरोना भेटियो, पर्यटन मन्त्रालयकी शाखा अधिकृत संक्रमित
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं ।मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पनि कोरोना देखिएको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमण सिंहदरबार बाहिरका सरकारी कार्यालयमा मात्रै देखिइरहेको थियो । तर,शुक्रबार आएको रिपोर्ट अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी एकजना शाखा अधिकृतलाई पनि कोरोना पुष्टि...
«
1
...
218
...
436
437
438
439
440
441
442
443
444
...
588
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय