जेठ ०६, २०८१, आइतबार
               

गुल्मीमा एक हप्ताको लागि लकडाउन

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । गुल्मी जिल्लामा एक एक हप्ताको लागि लकडाउन जारी भएको छ । शुक्रबार राति १२ बजेबाट आगामी भदौ १२ सम्म लकडाउन गरिएको जिल्ला प्रशासनले गुल्मीले जनाएको छ ।

देशभर तिव्र गतिले फैलिएको कोरोना भाइरसको जोखिमलाई कम गर्नका एक हप्ता लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

लकडाउनको अवधिमा अत्यावश्यक कामबाहेक हिँड्डुल नगर्न, भीडभाड नगर्न, आ–आफ्नो घरमा परिवारसँग मात्र चाडपर्व मनाउन प्रशासनले आग्रह गरेको छ। 
 


कस्तो लाग्यो ?

यो पनि