असोज ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
चिडियाघरमा रहेकाे एउटा गैंडाकाे पालनपोषणकाे जिम्मा प्रधानमन्त्रीले लिने
नेपाल फ्ल्यास
फागुन १९, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैंडाको एक वर्षको खाना, उपचारलगायतको पालनपोषणको सम्पूर्ण जिम्मा लिने भएकाछन् । नेपाल प्रकृति संरक्षण कोषले विश्वजन्तु दिवस तथा सदर चिडियाखानाको रजत महोत्सवको अवसरमा बुधबार सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एडप्ट एन एनिमल कार्यक्रम अन्तर्गत...
अवैध लागूऔषधसहित १३ जना पक्राउ
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौंका विभिन्न ठाउँ, झापा, म्याग्दी, कपिलवस्तु र पर्साबाट अवैध लागूऔषधसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-६ बौद्धका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषध ३ हजार पिस नाइट्राभेट सहित बुढानिलकण्ठ नगरपालिका-११ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३६ वर्षीय हरि...
झापामा सवारीसाधन दुर्घटनामा परी दुईको मृत्यु
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं ।झापाको कनकाई नगरपालिकास्थितपूर्वपश्चिम राजमार्गमा भएको सवारीसाधनदुर्घटनमा परी दुई जनाको मृत्यु भएको छ भने चार जना सख्त घाइते भएका छन् । सुरुंगामाई सडक खण्डमा प्रदेश १०४००१च ०१६७ नम्बरको कार र ग्यास बोकेको ट्रक एकआपसमा ठक्कर खाई अनियन्त्रित हुँदा सो दुर्घटना...
बिहीबार देशभरका अदालत बन्द रहने
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं ।बिहीबार देशभरका अदालत बन्द रहने भएका छन् । अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले एक विज्ञप्ति जारी गर्दै बिहीबार देशभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत र अन्य अदालतमा बिदा हुने जानकारी दिएका हुन् । मंगलबार निधन भएका पूर्वप्रधानन्यायधीश...
राजी समुदायले सञ्चालन गरे होमस्टे
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लोपोन्मुख राजी समुदायले होमस्टे सञ्चालन गरेका छन् । लोपोन्मुख सीमान्तकृत समाज उत्थान नेपालका अध्यक्ष एवं होमस्टे सञ्चालक लालबहादुर राजीका अनुसारराजी समुदायको रहनसहन भेषभूषा र सांस्कृतिक फरक रहेका कारणले पर्यटक प्रवर्द्धनका लागि होमस्टे सञ्चालनमा ल्याइएको हो...
पूर्वमन्त्री भट्टराईले गरे आगलागी पीडितलाई ५ लाख सहयोग
नेपाल फ्ल्यास
फागुन १९, २०७७
ताप्लेजुङको फुङलिङदोभान बजारमा भएको आगलागी पीडितलाई पूर्वमन्त्री योगेश भट्टराईले व्यक्तिगत रुपमा पाँच लाख सहयोग गर्ने भएका छन् । उनी ताप्लेजुङबाट निर्वाचित सांसद हुन् । मंगलबार बिहान भीषण आगलागी हुँदा ४९ घर जलेर नष्ट भएका छन् । पीडितको उद्धारका निम्ति भट्टराईकै...
ललितपुरमा जिपले ठक्कर दिँदा अञ्जुको मृत्यु
नेपाल फ्ल्यास
फागुन १९, २०७७
ललितपुरको एकान्तकुनामा आज भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ । स१ज ५६७ नं को जीपले ठक्कर दिँदा सिन्धुपाल्चोककी १९ वर्षीया अञ्जु दाहालको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । ठक्करबाट गम्भीर घाइते दाहालको पाटन अस्पतालमा...
आगलागीबाट ३३८ परिवार विस्थापित
नेपाल फ्ल्यास
फागुन १९, २०७७
ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूलाठूला आगलागी घटना दोहोरिरहने क्रम विगतदेखि नै चलिरहेको छ । पछिल्लो सत्र वर्षमा आगलागीबाट ३९३ परिवार विस्थापित हुन पुगेको र १५२ घर जलेर नष्ट भएको तथ्याङ्क छ । विसं २०६० चैत १५ गते वीरेन्द्रचोक क्षेत्रमा...
तेमालमा एकलौटी सडक उपभोक्ता समिति गठन गरेको आरोप
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिका अध्यक्ष सलामसिंह तामाङमाथि एकलौटीरूपमा सडक उपभोक्ता समिति गठन गरेको आरोप लगाइएको छ । तेमाल गाउँपालिकास्थित बोहोरेदोभानठूलोपर्सेलतित्रीटार सडक मर्मत तथा स्तरोन्नतिका लागि अध्यक्ष तामाङले एउटै वडाका आफन्तसहितलाई राखी उपभोक्ता समिति गठन गरेको आरोप लगाइएको हो । पाँचवटै...
महिलामाथि दुर्व्यवहारको आरोपमा सिमेन्ट उद्योगका महाप्रबन्धक पक्राउ
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं । उद्योगमा कार्यरत महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा सिमेन्ट उद्योगका महाप्रबन्धक पक्राउ परेका छन् । मकवानपुरको हेटौँडास्थित रिद्धिसिद्धी सिमेन्ट उद्योगका पक्राउ परेकामहाप्रबन्धक लोकेन्द्रबहादुर मल्ललाई मङ्गलबार सात दिनको म्याद थप गरेको छ । आफूमाथि हातपात र दुर्व्यवहार भएको भन्दै उद्योगमै...
माथिबाट खसेको ढुङ्गा लागेर ११ वर्षीया बालिकाको मृत्यु
नेपाल फ्ल्यास
फागुन १९, २०७७
डोटी । डोटीमा भिर माथिबाट खसेको ढुङ्गा टाउकामा लागेर सायल गाउँपालिका१ छपाली पुजारागाउँकी ११ वर्षीया बालिका समीक्षा पुजाराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जङ्गलबाट बाख्रा चराएर घर ल्याउन...
ब्राउनसुगरसहित दुईजना पक्राउ
नेपाल फ्ल्यास
फागुन १९, २०७७
बनियानी । झापा मेचीनगर नगरपालिका६ स्थित मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित मङ्गलबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर आङ्ना४ घर भई हाल झापा दमक१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी९ का २७ वर्षीय अनुप तामाङ रहेको...
आजदेखि जङ्गी अड्डामा पृतनापति समन्वयात्मक बैठक
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं । नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि पृतनापति समन्वयात्मक बैठक गर्दैछ । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा हुन लागेको उक्त बैठकमा पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तु स्थिति प्रतिवेदन पेश हुने सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जनाएको छ...
दुई लाखभन्दा बढी मूल्यको कपडासहित दुईजना पक्राउ
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं । प्रहरीले भन्सार छली ल्याएको झण्डै तीन लाख रुपैयाँभन्दा बढी मूल्यको कपडासहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले काठमाडौंको चन्द्रागिरि नगरपालिका२ स्थित सुरक्षा चौकीमा सवारीसाधान जाँच गर्दा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ...
प्रहरी भन्छ ‘भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा’
नेपाल फ्ल्यास
फागुन १९, २०७७
बैतडी । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको अनुन्धान अन्तिम चरणमा पुर्याएको जनाएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यही फागुन ५ गते चडेपानीकै १६ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको थियो । भागरथीको...
राउटेद्वारा मुख्यमन्त्रीसँग आफूहरुले पाउनुपर्ने भत्ता नपाएको गुनासो
नेपाल फ्ल्यास
फागुन १९, २०७७
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राउटे अगुवा दिलबहादुर शाहीले भेटेका छन् । आफ्ना जनताका लागि खानाको समस्या भएको भन्दै मङ्गलबार मुख्यमन्त्री शाहीको कार्यकक्षमा पुगेका दिलबहादुरले गुराँस गाउँपालिकाले चार महिनासम्म भत्ता नदिएको गुनासो पोखे । गाउँपालिकाले दिने प्रतिव्यक्ति...
३ महिनाको छोराको हत्या गरेको अभियोगमा बुबा पक्राउ
नेपाल फ्ल्यास
फागुन १८, २०७७
बैतडी । आफ्नै ३ महिनाको छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका-५ खनाडी बस्ने ४० वर्षीय राज बहादुर चन्दलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राज बहादुरले आफ्नै घरमा छोरा लक्ष्मणलाई लछार पछार गरी कुटपिट गर्दा बालकको घटनास्थलमै...
श्रृष्टि केसी काँचको पर्दामा पनि
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौं ।मोटिभेस्नल स्पिकरको रुपमा चर्चितब्लाईण्ड रक्स् सृष्टि केसी टेलिभिजन प्रस्तोताको रुपमा देखिएकीछिन् ।मर्यादा मिडिया प्रालिको प्रस्तुतिटेलिभिजन कार्यक्रम सृष्टिसँग दृष्टि लिएर उनी काँचको पर्दामा देखा परेकी हुन्। उनको टक शोविभिन्न उतार चढाव र संघर्षलाई चिर्दै सार्वजनिक जीवनमा योगदान पुर्याएकाव्यक्तिहरूलाई पर्दामा उतारेर...
सडक विस्तारका क्रममा पक्राउ परेकालाई रिहा गर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौैं । सर्वोच्चले बालाजुमा सडक विस्तारको विरोधमा प्रदर्शनका क्रममा पक्राउ परेका स्थानीयलाई रिहा गर्न आदेश दिएको छ । मंगलबार न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासले स्पष्ट आधार र कारणविना निवेदकहरुलाई पक्राउ गर्ने र अनुसन्धानको क्रममा थुनामा राख्ने कार्य...
सालका रूख सोत्तर गर्ने काम ठीक होइन : प्रम ओली
नेपाल फ्ल्यास
फागुन १८, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै प्रकारका वनको संरक्षण, प्रबन्ध, विकास, प्रतिफललगायत विषयमा ध्यान दिएको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले सरकारले वन र वातावरण क्षेत्रमा अध्ययन गरेर मात्र...
«
1
...
107
...
214
215
216
217
218
219
220
221
222
...
477
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय