बैशाख २२, २०८१, शनिबार
               

बिहीबार देशभरका अदालत बन्द रहने

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । बिहीबार देशभरका अदालत बन्द रहने भएका छन् । अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले एक विज्ञप्ति जारी गर्दै  बिहीबार देशभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत र अन्य अदालतमा बिदा हुने जानकारी दिएका हुन् । 

मंगलबार निधन भएका पूर्वप्रधानन्यायधीश सुरेन्द्रप्रसाद सिंहको शोकमा देशभरका अदालत बन्द रहने सो विज्ञप्तिमा उल्लेख छ । 

२०५२ साल भदौ १० मा सर्लाहीमा सिंह २०५२ साल भदौ १० गते प्रधानन्यायधीश पदमा नियुक्त भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि