असोज ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ
नेपाल फ्ल्यास
फागुन २३, २०७७
चितवन । चितवनमा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा नवलपुर बुलिङटार गाउँपालिका२ देउरालीका ३२ वर्षीय भरत लुङ्गेली रहेका छन् । शनिबार गरिएको जाँचका क्रममा भरतपुर महानगरपालिका३ पुल्चोकमा प्रहरी हवल्दार हरिबहादुर घर्तीमगरलाई ना ३ ख...
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द
नेपाल फ्ल्यास
फागुन २३, २०७७
भरतपुर । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नको लागि नारायणगढमुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढमुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो...
बलात्कार अभियुक्तलाई छुटाईदिन्छौ भनी ठगी गर्ने २ पक्राउ
नेपाल फ्ल्यास
फागुन २२, २०७७
बलात्कार मुद्धाका प्रतिवादीलाई छुटाईदिन्छौ भनी रकम ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका-१७ राष्ट्र बैंक चोकस्थित खाजाघरबाट २ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-५ मालेपाटन ठेगाना भई सोही महानगरपालिका-८ बस्ने ५८ वर्षीय सुर्यलाल खड्का र पोखरा महानगरपालिका-२५...
कटुवा पेस्तोलसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
फागुन २२, २०७७
सप्तरी । राजबिराज नगरपालिका-६ मेहतर टोलबाट १ थान कटुवा पेस्तोल र २ थान गोलीसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिष्णुपुर गाउँपालिका-७ बस्ने २० वर्षीय महेन्द्र कुमार शर्मा र सोही गाउँपालिका-५ बस्ने १९ वर्षीय प्रभु...
सोलुखुम्बुको नेचा-सल्यानको सुर्लुंगे भीरमा आगलागी, स्थानीय त्रसित
नेपाल फ्ल्यास
फागुन २२, २०७७
सोलुखुम्बुको नेचा-सल्यानको सुर्लुंगे भीरमा आगलागी भइरहेको छ । भीरमा लागेको आगो भीरबाट नजिकै रहेको बस्ती टारीतिर आइरहेको छ । जसका कारण स्थानीयवसी त्रासमा छन् । आगलागी शनिबार साँझकरिब साढे ६ देखि सुरु भएको हो ।
जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु चार घाइते
नेपाल फ्ल्यास
फागुन २२, २०७७
काठमाडौं ।दार्चुलामा जिप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ। शैल्यशिखर नगरपालिका८ अमतोलीबाट लेकम गाउँपालिका४ रिठाचौपातातर्फ जाँदै गरेको ग. ३ च १६९३ नम्बरको को जिप दुर्घटना शनिबार साँझ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । प्रहरीका अनुसार जिप लेकम...
प्रधानमन्त्रीले बटम थिचेपछि मेलम्ची सुरुङको पानी सुन्दरीजलमा खस्यो (तस्वीरसहित)
नेपाल फ्ल्यास
फागुन २२, २०७७
काठमाडौं ।फागुन १० गते मेलम्ची खानेपानीकोसुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको छ । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बटम थिचेसँगैआयोजना निर्माण थालिएको करिबदुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्चीको पानी सुन्दरीजलमा खसेको हो । सो क्रममाप्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल-नेपाल समूहलाई कटाक्ष गर्दै...
प्रधानमन्त्री ओलीले आइतबार ‘कोभिशिल्ड’ लगाउने
नेपाल फ्ल्यास
फागुन २२, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड१९ विरुद्धको खोप कोभिशिल्ड लगाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज यहाँ सञ्चारकर्मीसँग भएको कोभिड१९ खोप अभियान सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने...
हराएकाे ३६ वर्षपछि लक्ष्मीनारायणको मूर्ति अमेरिकाद्वारा हस्तान्तरण
नेपाल फ्ल्यास
फागुन २२, २०७७
ललितपुरको पाटन दरबार क्षेत्रबाट हराएको लक्ष्मीनारायणको मूर्ति अमेरिका सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । ३१ वर्षदेखि टेक्सस राज्यको डालास सङ्ग्रहालयमा राखिएको मूर्ति सङ्घीय जाँच ब्यूरो (एफबिआई) र अमेरिकी विदेश मन्त्रालयको सहयोगमा वाशिङटनस्थित नेपाली दूतावासमा आज हस्तान्तरण गरिएको हो । अमेरिकी...
धनगढीमा आगलागी, आगो नियन्त्रण बाहिर
नेपाल फ्ल्यास
फागुन २२, २०७७
कैलाली । धनगढी उपमहानगरपालिका४ चटकपुरस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । आगो अझैं नियन्त्रणमा आउन सकेको छैन। गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाका दुई वटा दमकल आए पनि दमकलमा पानीकाे अभाव भएकाे बताइएकाे छ । आलोक मल्टी कन्सर्न प्रालिमा...
पुरानै लयमा फर्कियो तातोपानीको पर्यटन
नेपाल फ्ल्यास
फागुन २२, २०७७
प्राकृतिक उपचार स्थलका रुपमा परिचित बेनी नगरपालिका४ तातोपानीको पर्यटन व्यवसाय पुरानै लयमा फर्किएको छ । कोरोना भाइरसको जोखिम र रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण सुनसान बनेको तातोपानीमा स्नान गर्नेको घुइँचो लागेको छ । विसं २०७६ चैत पहिलो हप्तादेखि बन्द भएको...
राष्ट्रपतिद्धारा खातुनलाई बधाई
नेपाल फ्ल्यास
फागुन २२, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले किशोरी मुस्कान खातुनलाई तेजाब आक्रमणविरुद्ध कडा कानून र सजायका लागि साहसिक अभियान सञ्चालन गरेवापत प्रतिष्ठित अन्तरराष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गरिने घोषणा गरिएकामा बधाई दिएकी छन् । राष्ट्रपति भण्डारीले आज अपराह्न ट्वीट गरी खातुनले तेजाब आक्रमणको असह्य...
छोरीलाई पाँच वर्षयता बलात्कार गर्दै आएका बुबा पक्राउ
नेपाल फ्ल्यास
फागुन २२, २०७७
पूर्वीनवलपरासीमा आफ्नै छोरीलाई पाँच वर्षदेखि बलात्कार गर्दै आएको आरोपमा बुबा पक्राउ परेका छन् । विनयी त्रिवेणी गाउँपालिका४ सर्दीका ३८ वर्षीय बुबाले आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको हो । छोरीलाई बलात्कार गरेको घटना गाउँभर फैलिन...
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी जडान
नेपाल फ्ल्यास
फागुन २२, २०७७
सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न प्रदेश २ को आठवटै जिल्लामा सिसिटिभी क्यामरा जडान गर्न थालेको छ । भारतीय सीमासँग जोडिएको प्रदेश २ को सप्तरीदेखि...
भूमि आयोगको कार्यालय स्थापना
नेपाल फ्ल्यास
फागुन २२, २०७७
सिमकोट । भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय हुम्लामा पनि स्थापना गरिएको छ । जिल्ला समन्वय समितिको भवनौ शुक्रबार एक कार्यक्रमका बीच कार्यालय स्थापना भएको हो । आयोगका जिल्ला अध्यक्ष प्रकाश सुनारले सरकारको नीति नियम र कानूनको आधारमा रही हुम्लाका भूमिहीन...
चितवनको एक फर्निचर उद्योगमा भीषण आगलागी
नेपाल फ्ल्यास
फागुन २२, २०७७
चितवन । चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति भीषण आगलागी भएको छ । भरतपुर महानगरपालिका१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट करिब ४५ लाख रुपैयाँ बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
फागुन २२, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम परिवर्तन भइ तराइका अधिकांश क्षेत्रमा गर्मी महसुस भएको छ भने उच्च पहाडी जिल्लाहरुमा हल्का हिमपात र वर्षाको...
कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा आउँदो वैशाख ७ देखि
नेपाल फ्ल्यास
फागुन २१, २०७७
सरकारले पहिलो चरणमा कोभिड१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आउँदो वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार आयोजना गरेको कोभिड१९ खोपको विज्ञान र नेपालमा खोप अभियान विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता...
५२ थान चोरीका मोबाइलसहित चार जना पक्राउ
नेपाल फ्ल्यास
फागुन २१, २०७७
५२ थान चोरीका मोबाइल सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर प्रयागपोखरी बस्ने भारत बिहार ठेगाना भएका ३२ वर्षीय जहिर अन्सारी, काठमाडौं कपन बस्ने काठमाडौं महानगरपालिका-६ बौद्ध ठेगाना भएका २७ वर्षीय दिपेश श्रेष्ठ, काठमाडौं कपन बस्ने...
२२ तोला सुनसहित एक जना पक्राउ
नेपाल फ्ल्यास
फागुन २१, २०७७
चन्द्रागिरिनगरपालिका-२ नागढुङ्गाबाट २२ तोला ३२ लाल तौलको २४ थान अवैध सुनको सिक्रीसहित भारत नकुबार जानादारा जोयपुर हाउराह घर हुने ३१ वर्षीय तपास सस्माललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ७९२१ नम्बरको टाटा...
«
1
...
106
...
212
213
214
215
216
217
218
219
220
...
476
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय