जेठ ०५, २०८१, शनिबार
               

सोलुखुम्बुको नेचा-सल्यानको सुर्लुंगे भीरमा आगलागी, स्थानीय त्रसित

नेपाल फ्ल्यास
फागुन २२, २०७७

ADVERTISEMENT

सोलुखुम्बुको नेचा-सल्यानको सुर्लुंगे भीरमा आगलागी भइरहेको छ ।

भीरमा लागेको आगो  भीरबाट नजिकै रहेको बस्ती टारीतिर आइरहेको छ । जसका कारण स्थानीयवसी त्रासमा छन् । आगलागी शनिबार साँझ करिब साढे ६ देखि सुरु भएको हो ।


कस्तो लाग्यो ?

यो पनि