बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
उपभोक्ता समितिको काम : न सूचना, न होर्डिङ बोर्ड
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । उपभोक्ता समितिमार्फत हुने विकास निर्माणका काम कति अपारदर्शी हुन्छन् भन्ने नमूना हेर्न राजधानीस्थित विष्णुमती किनारमा गए हुन्छ ।काठमाडौंमहानगरपालिका१९ स्थित कङ्केश्वरी मन्दिर नजिकै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले समेत पिउन योग्य पानी नआउने भनी प्राविधिक प्रतिवेदन दिएको स्थानमा फिल्टर प्लान्ट...
कोरोनामुक्त हुनेकाे संख्या १५ हजारभन्दा बढी
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । बुधबारथप १३१जनाले कोरोना जितेरसंक्रमणमुक्त भएका छन् । देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएकास्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यो सहित नेपालमा हालसम्म१५हजार १५६जनाकाेरोनामुक्त भएका हुन् । साथै ६हजार १७४जना संक्रमितको उपचार भइरहेको स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले...
पुष्पा अधिकारीको बालगृहमा रहेका बालबालिकाको उद्धार
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । कपनमा रहेको केयर बालगृहमा रहेका ११ जना बालबालिकालाई राष्ट्रिय बालअधिकार परिषदले उद्धार गरेको छ । बुधबार परिषद र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बुढानीलकण्ठ नगरपालिकाको महिला बालबालिका एवं ज्येष्ठ नागरिक शाखा र बुढानीलकण्ठ नगरपालिका११ का वडाध्यक्ष राजु अधिकारीको...
कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुग्यो
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा ६० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतकको संख्या ६० पुगेको हो । पर्सामा कोरोनाका कारणले थप दुई जनाको मृत्यु भएको हो । वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा...
काठमाडौंमा फेरि भूकम्पको धक्का
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार दिउँसो ४:३० बजे भूकम्पको धक्का महसुुस भएको हो । ललितपुरको बंगलामुखी मन्दिर केन्द्रबिन्दु भएकर ३.५ रेक्टर स्केल स्केलको भूकम्म आएकोराष्ट्रिय भूकम्प केन्द्रले जानकारी दिएको छ । यसअघि हिजो (मंगलबार)...
उपभोक्ता समितिको काम: न सूचना न होर्डिङ बोर्ड
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । उपभोक्ता समितिमार्फत हुने विकास निर्माणका काम कति अपारदर्शी हुन्छन् भन्ने नमूना हेर्न राजधानीस्थित विष्णुमती किनारमा गए हुन्छ । काठमाडौं महानगरपालिका१९ स्थित कङ्केश्वरी मन्दिर नजिकै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले समेत पिउनयोग्य पानी नआउने भनी प्राविधिक प्रतिवेदन दिएको स्थानमा फिल्टर...
सप्तरीमा तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २१, २०७७
जनकपुर । सप्तरीमा कोरोना भाइरस संक्रमितमा देखिने लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारको क्रममा मलेसियाबाट आएर होम क्वारेन्टाइनमा रहेका एक जना र सप्तरीको छिन्नमस्ता अप्टिकलमा उपचाररत दुई जनाको मृत्यु भएको हो । डेढ महिनाअघि मलेसियाबाट आएका...
संक्रमितको संख्या बढेसँगै सिंहदरबार प्रवेशमा कडाइ
नेपाल फ्ल्यास
साउन २१, २०७७
कोरोना भाइरस संक्रमित बढ्दै गएपछि मुलुकको मुख्य प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा कडाइ थालिएको छ । गृह मन्त्रालयका अनुसार सिंहदरबारमा काम विशेषले जानेका लागि दिइँदै आएको भिजिटर पास र इपास बन्द गरिएको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै कडाइगरिएको...
पार्टी एकता नटुङ्गिँदै नेकपा विभाजन उन्मुख
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । पछिल्लो समय विभाजन उन्मुख देखिएको शक्तिशाली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा धेरै नेता भूमिकाविहीन हुँदा कमजोर बनेका छन् । शीर्ष तहका केही नेताहरूमा प्रधानमन्त्री बन्ने आकाङ्क्षा देखिँदा दोस्रो तहका धेरै यस्ता नेताहरू छन्, जसकोभूमिका पार्टी एकतापछि कमजोर देखिएको...
सर्लाहीका नेकपा अध्यक्षलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २१, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना संक्रमण भएको छ । चिकित्सको सल्लाहअनुसार, हाल उनी काठमाडौंमा आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष पन्तले आफूलाई...
बलात्कार आरोपमा वडा सचिव पक्राउ
नेपाल फ्ल्यास
साउन २१, २०७७
कैलाली । बलात्कार आरोपमा (कैलालीमा) एकजना वडा सचिव पक्राउ परेका छन् । पक्राउ पर्नेमा भजनी नगरपालिका४ का वडा सचिव सुमनकुमार चौधरी रहेको प्रहरीले जनाएको छ । वडा सचिव चौधरीबाट आफू बलात्कृत भएको भन्दै एक महिलाले साउन १८ गते जिल्ला प्रहरी...
काठमाडौं प्रवेशमा थप कडाइ
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरुमा चेकजाँचमा कडाइ गरिएको छ । सरकारले लकडाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं प्रवेश गर्नेहरुको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाव संकलन गरिएको थियो । सरकारले अहिले...
खैनी डब्बामा सेनिटाइजर बोक्ने दिन आउँछ : मुख्यमन्त्री शाही
नेपाल फ्ल्यास
साउन २१, २०७७
सुर्खेत ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कोरोनाको संक्रमण अझै फैलन सक्ने भन्दै लापरवाही नगर्न आग्रह गरेका छन् । देशमा लक्षण सहितका कोरोनाका बिरामी भेटिन थालेको भन्दै शाहीले सजग रहन आग्रह गरेका हुन् । उनले लक्षण सहितको कोरोनाको संक्रमण बढदै...
दुर्घटनामा सहचालकको मृत्यु
नेपाल फ्ल्यास
साउन २१, २०७७
पर्वत । पर्वतको मोदी गाउँपालिका६ तिलाहारस्थित रातमाटामा ट्र्याक्टर दुर्घटना हुँदा सोही ट्र्याक्टरका सहचालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोदी गाउँपालिका५ बाजुङका २१ वर्षीय विजय नेपाली रहेका छन् । मोदी गाउँपालिका७ राम्जा देउरालीबाट वडा २ देउपुरतर्फ आउँदै गरेको ग१त...
मदन पुरस्कारका लागि ७ वटा पुस्तक छनौट
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं ।मदन पुरस्कार गुठीले मदन पुरस्कार-२०७६का लागि सात पुस्तकहरू छनौट गरेको छ । गुठीले २०७६ मा प्रकाशित भएर प्राप्त १५१ पुस्तकहरू मध्येबाट पुरस्कारका लागि ७ पुस्तक छनौट गरेको हो । गुठीले मदन पुरस्कारका लागि विमल निभाको 'जोकरको बन्दुक', तीर्थ श्रेष्ठको...
सिरहामा एक हजार १४७ नयाँ उद्योग दर्ता
नेपाल फ्ल्यास
साउन २१, २०७७
सिरहा । सिरहामा आर्थिक वर्ष २०७६/७७ मा लकडाउनका बाबजुत एक हजार १४७ नयाँ उद्योग दर्ता भएको छ । नयाँ दर्ता भएको एक हजार १४७ उद्योगमध्ये सेवा उद्योगतर्फ ५३०, कृषि तथा वन्यजन्यतर्फ ४९० र उत्पादन उद्योगतर्फ १२७ वटा रहेको घरेलु तथा...
१४ जिल्लामा निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाठौं । कोरोना भाइरस (कोभिड१९) संक्रमणको जोखिम बढ्दै गएपछि १४ जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार बुधबारसम्म स्थानीय प्रशासनले आंशिक तथा पूर्णरुपमा जिल्लामा निषेधाज्ञा जारी गरेका हुन् । साउन ७ गते लकडाउन खुलेसँगै देशका विभिन्न...
नहर अतिक्रमण हुँदा सहर डुबानमा
नेपाल फ्ल्यास
साउन २१, २०७७
चितवन ।भरतपुर महानगरपालिकाकाको मुख्य सहरी क्षेत्र हुँदै पश्चिम चितवन जाने नहर अतिक्रमण हुँदा सहरी क्षेत्र डुबानमा पर्ने गरेको छ । नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहरका कतिपय शाखा पुरेर सडक निर्माण गर्दा पानी निकास हुन नसकी डुबान हुने गरेको हो ।...
जेलरमा पनि कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन २१, २०७७
वीरगञ्ज । पर्साको वीरगन्जमा कारागारका जेलर पनि कोरोना भाइरस (कोभिड१९) बाट संक्रमित भएका छन् । वीरगन्ज कारागारका प्रमुख श्रवण पोखरेलले आफ्नो फेसबुक पेजमार्फत आफू संक्रमित भएको जानकारी गराएका छन् । दोस्रो पटकको परीक्षणमा आफू संक्रमित भएको उनले बताए । आफ्नो...
रतुवामाई नगरपालिका १० दिनका लागि 'सिल'
नेपाल फ्ल्यास
साउन २१, २०७७
विराटनगर ।तीव्ररुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै मोरङको रतुवामाई नगरपालिका १० दिनका लागि पूर्णरुपमा 'सिल' गरिएको छ । रंगेलीस्थित रक्तसञ्चार केन्द्रमा काम गर्ने रतुवामाई घर भएका कर्मचारीमा कारोना देखिएपछि मंगलबार राति१२ बजेबाट लागू हुने गरी पूरै नगर क्षेत्र...
«
1
...
236
...
472
473
474
475
476
477
478
479
480
...
606
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय