जेठ ०५, २०८१, शनिबार
               

कोरोनामुक्त हुनेकाे संख्या १५ हजारभन्दा बढी

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । बुधबार थप १३१ जनाले कोरोना जितेर संक्रमणमुक्त भएका छन् ।

देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

यो सहित नेपालमा हालसम्म १५ हजार १५६ जना काेरोनामुक्त भएका हुन् । 

साथै ६ हजार १७४ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि