जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । सुनको मूल्यमा फेरि वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको कारोबार प्रतोतोला मूल्य एक लाख दुई हजार पाँच...
भक्तपुरमा स्कुटरको ठक्करबाट महिलाको मृत्यु
रासस
साउन २२, २०७७
भक्तपुर । चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३०२०१५ प ७२६५ नंको स्कुटरले भक्तपुर नगरपालिका १० भक्तपुरचाँगु सडक वान्टीमा ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । स्कुटरको ठक्करबाट भनपा२ भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका...
अझै पाएनन् निजी क्षेत्रले पिसिआर परीक्षणको अनुमति
रासस
साउन २२, २०७७
चितवन । मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पिसिआर परीक्षणको व्यवस्था हुन सकेको छैन । चितवनस्थित भरतपुर अस्पताल र चितवन मेडिकल कलेजसँग पिसिआर जाँच गर्ने प्रयोगशाला छन् । भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड१९ प्रयोगशालामा मात्र स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसारको परीक्षण...
कोरोना अस्पतालमा आगलागी, ८ संक्रमितको मृत्यु
एजेन्सी
साउन २२, २०७७
भारतको गुजरातस्थित कोरोना अस्पतालमा आगलागी हुँदा आत्तिएर ८ संक्रमितको मृत्यु भएको छ । अहमवाद सहरको नवरंगपुरस्थित सहरमा रहेको श्रेय अस्पतालमा बिहान ३ बजेतिर अचानक आगलागी भएको अहमदाबादका अतिरिक्त मुख्य अग्निनियन्त्रक राजेश भट्टले बीबीसीलाई जानकारी दिएका छन् । अधिकारीका अनुसार अस्पतालका...
गण्डकीमा थपिए ११ संक्रमित
नेपाल फ्ल्यास
साउन २२, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५६६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । बिहीबार गोरखामा ६, पूर्वी नवलपरासीमा...
अवैधरुपमा बिक्री गर्न राखिएको मल बरामद
नेपाल फ्ल्यास
साउन २२, २०७७
कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अवैधरुपमा बिक्री गर्न राखिएको मल बरामद गरिएको छ । भेरीगङ्गा नगरपालिकाको छिन्चुमा अनुगमनका क्रममा प्रशासनको टोलीले एक एग्रोभेटबाट ६२ बोरा मल बरामद गरेको हो । सहायक प्रमुुख जिल्ला अधिकारी भीमकान्त पौडेलले छिन्चुस्थित कमला एग्रोभेटले...
आजबाट फेरि जोरबिजोर लागू, यस्तो छ नियम
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । आजबाट सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमणले तीव्ररुप लिएपछि यातायातसञ्चालनमा जोरबिजोर लागू गरिएको गृह मन्त्रालयले जनाएको छ । आज उपत्यकामा जोर नम्बरका सवारी मात्र चल्न पाउने गृहमन्त्रालयले जनाएको हो । गृहमन्त्रालयका अनुसार...
प्रदेश २ का मन्त्रीलाई कोरोना संक्रमण, किन गएनन् अस्पताल ?
नेपाल फ्ल्यास
साउन २२, २०७७
जनकपुरधाम । प्रदेश २ का एक मन्त्रीलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना संक्रमण पुष्टि भएको हो । साउन १८ गते काठमाडौंबाट फर्केर १९ गते परिक्षणका...
कोटघर स्वास्थ्यचौकी सिल
नेपाल फ्ल्यास
साउन २२, २०७७
सिञ्जा । कोरोना संक्रमणको थप जोखिम हुन नदिन कनकासुन्दरी गाउँपालिका८ स्थित पाण्डव गुफा कोटघर स्वास्थ्यचौकीलाई सिल गरिएको छ । कनकासुन्दरी ३ स्थायी घर भएको एक महिलालाई यहाँस्थित कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा कोरोन संक्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीलाई सिल गरिएको...
सिरहाको मिर्चैयामा लकडाउन
नेपाल फ्ल्यास
साउन २२, २०७७
लहान । सिरहाको मिर्चैया नगरपालिकामा कोरोना संक्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म लकडाउनको घोषणा गरिएको हो । नगरपालिकामा बसेको आपत्कालीन बैठकले...
तनहुँमा फेरि चितुवाको आक्रमणबाट डेढ वर्षीय बालकको मृत्यु
नेपाल फ्ल्यास
साउन २२, २०७७
तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका२ मसारमा बुधबार राति डेढ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा...
झापुटार–चालिसे सडक अवरुद्ध
नेपाल फ्ल्यास
साउन २२, २०७७
दमौली । तनहुँको ऋषिङ गाउँपालिका१ झापुटार हुँदै वडा नं ६ सम्म पुग्ने झापुटारचालिसे सडक तीन हप्तादेखि अवरुद्ध भएको छ । गत असार २९ गते र त्यसपछि परेको वर्षापछि आएको पहिराले उक्त सडक अवरुद्ध भएको हो । पहिराले विभिन्न पाँच ठाउँमा...
यस्तो छ आजको मौसम, उपत्यकामा बिहानैदेखि चहकिलो घाम (फोटो फिचर)
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । केही दिन अघिबाट देशभर भारी वर्षाका कारण विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भयो । तर, आज भने काठमाडौं उपत्यका भित्र र अन्य केही जिल्लामा बिहानैदेखि चर्को घाम देखा परेको छ । बर्खा लागेपछि धेरै समयको अन्तरालमा आज यस...
भोलिदेखि जोर विजोर प्रणाली लागू
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । सरकारले भोलि बिहीबारदेखि काठमाडौं उपत्यका लगायतका जोखिमपूर्ण जिल्लाहरूमानिजी तथा सार्वजनिक सवारी साधनजोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरस (कोभिड१९) को जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयले जनाएकाे छ । काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र...
एक हजार ३०० भन्दाबढी नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
साउन २१, २०७७
विभिन्न मुलुकमा अलपत्र एक हजार ३१३ नेपाली स्वदेश फर्किएका छन् । कोभिड१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरूलाई स्वदेश फर्काएका हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १५ अन्तर्राष्ट्रिय चार्टर्ड उडान...
सर्वोच्चका अदालतका कर्मचारीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं ।सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार आइतबार १८१ जना कर्मचारीमा पिसिआर परीक्षणका गर्न लगिएको थियो । त्यसमध्ये १८० जनामा कोभिड१९ नेगेटिभ देखिएको...
कक्षा ११ को परीक्षा शुल्क फिर्ता हुने
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं ।कक्षा ११ को परीक्षा शुल्क फिर्ता हुने बताएकाे छ । कक्षा ११ काे परीक्षा विद्यालयले नै गर्ने भएपछि राष्ट्रिय परीक्षा बोर्डले शुल्क फिर्ता दिने निर्णय गरेको हो । परीक्षार्थीले परीक्षा शुल्क ६ सय रुपैयाँ बुझाएका थिए ।
काठमाडौंमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणबाटकाठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरीअस्पतालमा उपचाररत सर्लाही६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनी गत साउन १६ गते सशस्त्र प्रहरीअस्पताल भर्ना भएकी थिइन् ।
करेन्ट लागेर मृत्यु
नेपाल फ्ल्यास
साउन २१, २०७७
तनहुँ । करेन्ट लागेर बुधबारदिउँसो तनहुँमा एक युवकको मृत्यु भएको छ । व्यासनगरपालिका४ निवासी ३० वर्षीय सुवास श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । व्यासनगरपालिका१ विज्ञानचौरस्थित पिताम्बर थापाको घरमा वल्डलिङ्कको नेट जोड्ने क्रममा उक्त घट्ना...
सर्वोच्चको अन्तरिम आदेशविपरित घर भत्काइएको भन्दै बालाजु बाइपास क्षेत्रका बासिन्दा आन्दोलित
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौ । सर्वोच्चको अन्तरिम आदेश विपरित सडक छेउको घर भत्काइएको भन्दै बालाजु बाइपास क्षेत्रका बासिन्दा आन्दोलित भएका छन् । बिना पूर्वसूचना गाईजात्रा पर्वकै दिन जनताको घरमा डोजर लगाएको भन्दै स्थानीयवासीले प्रहरी बृत्तबालाजुमा रिले अनशन समेत थालेका छन् । घर भत्काइएका...
«
1
...
236
...
471
472
473
474
475
476
477
478
479
...
606
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय