बैशाख १३, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आठ दिनपछि सडक सञ्चालनमा
नेपाल फ्ल्यास
साउन २०, २०७७
चितवन । अविरल वर्षासँगै खोलामा आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको सडक आठ दिनको प्रयासपछि सञ्चालनमा आएको छ । चितवनको नारायणगढसिमलढाप सडकअन्तर्गत इच्छाकामना७ स्थित हरिपुरखोलाको मोटरेबल पुल बगाएपछि साउन १२ गते रातिदेखि सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध भएपछि...
बालिकालाई बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ
नेपाल फ्ल्यास
साउन २०, २०७७
गोरखा । गोरखामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको पालुङटार नगरपालिका४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । आफ्नै वडाभित्रकी एक १४ वर्षीय...
मन्दिर जाँदै गर्दा तुइनबाट खसेर महिला खोलामा बेपत्ता
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । मन्दिर जाँदै गर्दा तुइनबाट खसेर एक महिला बेपत्ता भएकी छन्। लमजुङस्थित दोर्दी गाउँपालिका ६ कर्तिबेसीँमा रहेको तुइनवाट खसेर एक महिला बेपत्ता भएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ । सोमबार विहान पूजा गर्न शिला मन्दिर जाँदै...
फेरि जोर-बिजोर प्रणाली कि लकडाउन ?
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । सरकारले केही दिनभित्र सवारीसाधन सञ्चालनमा जोर, बिजोर प्रणाली लागू गर्ने भएको छ । काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने सरकारले तयारी गरेको हो । त्यसका लागि...
जातीय विभेदतविरुद्ध संयुक्त जागरण अभियान
नेपाल फ्ल्यास
साउन २०, २०७७
खोटाङ । जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि खोटाङका दलित तथा पिछडिएका समुदायले संयुक्त जागरण अभियान सुरु गरेका छन् । नेपालको संविधानमा कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा...
समयमै सालनाल नखस्दा २७ वर्षीया सुत्केरीको मृत्यु
नेपाल फ्ल्यास
साउन २०, २०७७
जाजरकोट । कुशे गाउँपालिका५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको ६ घण्टापछि मृत्यु भएको छ । सोमबार बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो । बिहान ४ बजे सुत्केरी भएकी उनलाई ढिलो गरी स्थानीय मेडिकलमा...
जुम्लामा टेलिफोन समस्या
नेपाल फ्ल्यास
साउन २०, २०७७
खलङ्गा । जुम्लामा कुरा गर्दैगर्दा टेलिफोन काटिने र इन्टरनेट सेवाको सुस्तताले उपभोक्तालाई पछिल्लो समय हैरान बनाएको छ । जुम्लामा लकडाउनपछि फोन कट्ने, प्रस्ट आवाज नआउने समस्याले हैरान बनाएको हो । यसैगरी नेपाल टेलिकमले जोडेको ल्याण्डलाइन इन्टरनेट सेवासमेत निकै ढिलो भएकाले...
कोरोनाबाट थप एक ७७ वर्षीय बृद्धको मृत्यु
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरसका कारण नेपालमा थप एक ७७ वर्षीय बृद्धको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ जना पुगेको छ । विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित विराटनगर महानगरपालिका ५ का...
बाढीले पुल जोखिममा, सडक अवरुद्ध
नेपाल फ्ल्यास
साउन २०, २०७७
पाँचथर । अधिक वर्षाका कारण फिदिम नगरपालिका हुँदै बग्ने फेमे खोलामा आएको बाढीले विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ । आइतबार रातिदेखि सोमबार दिउँसोसम्म उक्त खोलामा आएको बाढीले फिदिमफालोट सडकको फिदिमनाङ्गिन जोड्ने फेमे खोला पुल जोखिममा परेको छ । बाढीका कारण...
आज पनि मौसमबाट पूर्ण सतर्कता अपनाउन सुझाव
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज मौसमको गतिविधीबारे विवरण प्रकाशन गर्दै आम नागरिकलाई पूर्ण सतर्कता अपनाउन सुझाव दिएको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशको केही स्थानहरुमा...
बलत्कार आरोपमा वडाध्यक्ष पक्राउ
नेपाल फ्ल्यास
साउन १९, २०७७
गोरखा । गोरखाको पालुङटार नगरपालिका४ का वडा अध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले पक्राउ गरेको छ । रानाभाटलाई बलत्कार आरोपमा सोमबार साँझ निवासबाट प्रहरीले पक्राउ गरेको हो । १४ वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा उजुरी परेपछि रानाभाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय...
साँगाबाट उपत्यका प्रवेश गर्ने १३ जनामा कोरोना पोजेटिभ
नेपाल फ्ल्यास
साउन १९, २०७७
एक हप्तामा पूर्वीनाका साँगाबाट काठमाडौं उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञ टोलीले उपत्यका प्रवेश नाकामा सवारी साधनका यात्रुमा गरिएको कोरोना सङ्क्रमण परीक्षणमा...
मंगलबारदेखि सप्तरीमा कर्फ्यू
नेपाल फ्ल्यास
साउन १९, २०७७
सामुदायिक स्तरमा कोरोनाको सङ्क्रमण तीव्र रुपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले साउन २० मंगलबारदेखि २६ गतेसम्म छ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको आज बुसेको बैठकबाट सो निर्णय गरिएको हो । जिल्ला प्रशासन...
नेपालगञ्ज उपमहानगरपालिका ‘सिल’
नेपाल फ्ल्यास
साउन १९, २०७७
जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय सिल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्ष र वडा कार्यालयका सात कर्मचारीमा कोरोना देखिएपछि सङ्क्रमणको जोखिमका कारण अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी...
चितवन प्रशासन कार्यालयद्वारा कुनै पनि भेला र बैठक नगर्न निर्देशन
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय चितवनले कुनै पनि भेला र बैठक नगर्न निर्देशन दिएको छ । प्रशासनले आज एक सूचना जारी गर्दै कोभिड१९ को सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै भेला र बैठक नगर्न निर्देशन दिएको हो । जिल्ला प्रशासन चितवन कार्यालयले सोमबारकोरोनाको...
स्रोत नखुलेको रकमसहित संरक्षण अधिकृत पक्राउ
नेपाल फ्ल्यास
साउन १९, २०७७
बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको आठ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायालाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार स्रोत नखुलेको रकम साथमा...
लगानी बोर्डको सीईओमा सुशील भट्ट नियुक्त
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ । सोमबार बसेकाेमन्त्रिपरिषद्बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हाे । मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टलाई लगानी बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो, एक...
देशभर २६७ जना प्रहरीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । हालसम्म देशभर २६७ जना प्रहरीलाई काेरोनासंक्रमण प्रष्टि भएकाे छ । प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमित हुनेमा कार्यालय सहयोगी देखि प्रहरी उपरिक्षक दर्जासम्मका छन् । प्रहरी प्रधान कार्यालयकाे तथ्यांकअनुसार१ जना प्रहरी उपरीक्षक, ६ जना प्रहरी निरीक्षक, १२ जना प्रहरी...
जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा आगामी साउन २६ गते साँझ ५ बजेसम्म निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय सप्तरीले आगामी साउन २६ गते साँझ ५ बजेसम्मका लागि निषेधाज्ञाजारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या दिन...
ठूलो रकमसहित बाँके राष्ट्रिय निकुञ्जका कर्मचारी पक्राउ
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं ।बाँके राष्ट्रिय निकुञ्जका वार्डेनका कर्मचारी पक्राउ परेका छन् । स्रोत नखुलेको रकमसहित प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकाया विशेष सुराकीका आधारमा अख्तियारको बुटवलस्थित कार्यालयको टोलीले उनीहरु पक्राउ परेका हुन् । सोमबार ३ लाख ४८ हजार नगदसहित विभिन्न...
«
1
...
238
...
476
477
478
479
480
481
482
483
484
...
608
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय