मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
राजनीतिक दललाई नैतिकता देखाउन बारको आग्रह
नेपाल फ्ल्यास
फागुन १६, २०७७
काठमाडौं ।कानुन व्यवसायीको छाता संस्था नेपाल बार एसोसिएसनले राजनीतिक दलहरुलाई नैतिकता देखाउन आग्रह गरेको छ । शनिबार बार एसोसिएसनको वार्षिक साधारणसभा तथा ४७ औँकेन्द्रीय कार्यकारिणी परिषद्को बैठकलेसर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरिसकेको बताउँदै संवैधानिक नैतिकता देखाएर मुलुकलाईराजनीतिक निकास र...
साइबर ब्यूरो नै साइबर अपराधबाट पीडित
नेपाल फ्ल्यास
फागुन १६, २०७७
साइबर अपराधसम्बन्धी अनुसन्धान गर्ने नेपाल प्रहरीको साइबर ब्यूरो आफै पीडित हुन पुगेकाेछ । ब्यूरोको नक्कली फेसबुकआइडी बनाएर सर्वसाधारणसँग पैसा माग्ने अभियुक्तलाई ब्यूरोकाे टोली पक्राउ गरेकाे हाे। प्रहरीको छबिलाई बदनाम गर्ने र संगठनप्रति आमनागरिकलाई भ्रमित पार्ने काम गरेकाले अभियोगमा एक जना...
बझाङ सदरमुकाममा खानेपानीको हाहाकार
नेपाल फ्ल्यास
फागुन १६, २०७७
बझाङ ।सदरमुकाम चैनपुरमा दुई सातादेखि खानेपानीको हाहाकार भएको छ । खानेपानीको पाइपको उचित व्यवस्थापन हुन नसक्दा समस्या भएको हो । सदरमुकामलाई लक्षित गरेर तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम भइरहेको छ । लामो समयदेखि धारामा खानेपानी नआउँदा होटल...
अभियुक्त दिनेश भट्टको डिएनए परीक्षणका लागि काठमाडौं पठाइयो
नेपाल फ्ल्यास
फागुन १६, २०७७
बैतडी । दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको अभियोगमाप्रहरी हिरासतमा रहेका दिनेश भट्टको डिएनए परीक्षण हुने भएको छ । डिएनए परीक्षणका लागि रगतलगायतका नमुना राष्ट्रिय विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ । डिएनए...
सुत्केरीको मृत्यु
नेपाल फ्ल्यास
फागुन १६, २०७७
प्यूठानमा एक सुत्केरीको मृत्यु भएको छ । झिमरुक गाउँपालिका७ तुसाराकी २४ वर्षीया अनिसा एमसीको उपचारका लागि बुटवल लैजाने क्रममा आज बिहान बाटो मै मृत्यु भएको प्यूठान अस्पतालका निमित्त प्रमुख खिम पार्धेले जानकारी दिए । ती महिलाको गत बिहीबार शल्यक्रिया गरिएको...
नेपाल पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुँदै
नेपाल फ्ल्यास
फागुन १६, २०७७
पचास वर्षदेखि अल्पविकसित राष्ट्रको समूहमा रहेको नेपाल अबका पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुने भएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास नीति समितिको हालैको बैठकले नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति हुन सिफारिस गरेसँगै गरिब देशको समूहबाट स्तरोन्नत हुन लागेको हो ।...
जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी
नेपाल फ्ल्यास
फागुन १६, २०७७
बैतडी । जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । पच्चीस जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७३ कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षा चुनौती थपिएको जेलर अनिल तिवारीले जानकारी दिए । कैदीबन्दी बढी...
दलित युवतीको हातबाट खाएको निहुँमा बहिष्करणमा परेका बृद्धलाई न्याय दिन आग्रह
नेपाल फ्ल्यास
फागुन १६, २०७७
खोटाङ । राष्ट्रिय मानवअधिकार आयोगले दलितले छोएको दही खाएको निहुँमा अघोषितरूपमा सामाजिक बहिष्करणमा पारिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका१ का ७७ वर्षीय टंकप्रसाद आचार्यलाई न्याय र सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासन तथा स्थानीय सरकारलाई आग्रह गरेको छ । छुवाछूतमुक्त समाज निर्माणका लागि...
बाल सङ्गठनमा पौडेलको नेतृत्व
नेपाल फ्ल्यास
फागुन १६, २०७७
भरतपुर । नेपाल बाल सङ्गठन चितवनको जिल्ला भेला तथा सातौँ अधिवेशनले रविकिरण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले सर्वसम्मतरूपमा समिति चयन गरेको हो । समितिको सदस्यमा हेमा पौडेल, मुकुन्दप्रसाद बिडारी, हरिकृष्ण शर्मा चापागाईँ, रामबाबु श्रेष्ठ, गुरुचन्द्र घिमिरे,...
दुर्घटनामा युवकको मृत्यु, युवती घाइते
नेपाल फ्ल्यास
फागुन १६, २०७७
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते भएकी छन् । मृत्यु हुनेमा व्यास२ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी कार्यालयका...
नक्कली सुन देखाएर ७ लाख ठगी
नेपाल फ्ल्यास
फागुन १५, २०७७
नक्कली सुन देखाई ७ लाख रुपैयाँ ठगी गरी फरार रहेका बाह्रबिसे नगरपालिका-८ बस्ने ३८ वर्षीय जीतबहादुर तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । बलेफी गाउँपालिका-४ टुनीबोटबाट गत असोज ३० गते नक्कली सुन देखाई उक्त नगद ठगी गरी फरार रहेका...
गर्भपतन गराएकाे आरोपमा तीन जना पक्राउ
नेपाल फ्ल्यास
फागुन १५, २०७७
सप्तरीको महादेवा गाउँपालिका४ की २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका तीन जनालाई आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार महादेवा गाउँपालिका४ का ५८ वर्षीय लक्ष्मण राउत बरै, ६५ वर्षीय रामजी...
३ थान भरुवा बन्दुकसहित एकजना पक्राउ
नेपाल फ्ल्यास
फागुन १५, २०७७
मकवानपुर ।बागमती गाउँपालिका-२ सानुबगह आलेडाँडा बस्ने ५० बर्षीय वीर बहादुर लोप्चनलाई ३ थान एकनाले भरुवा बन्दुकसहित गएराति प्रहरीले पक्राउ गरेको छ । लोप्चनको घरमा झै-झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शिवराईगाँउबाट खटिएको प्रहरीले उनको घरमा अवैध रूपमा लुकाई...
२५ केजी चाँदीका गरगहनासहित पक्राउ
नेपाल फ्ल्यास
फागुन १५, २०७७
पर्सा । वीरगंज महानगरपालिका-९ स्थित शुभलाभ गहना पसलमा लुकाई राखेको करिब २५ केजी २६४ ग्राम विभिन्न प्रकारका चाँदीका गरगहनासहित सोही पसलमा काम गर्ने वीरगंज महानगरपालिका-१५ भेडियाई टोल बस्ने २० वर्षीय विराट सराफलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त...
गोठ भत्काइए पनि छाउप्रथा कायमै
नेपाल फ्ल्यास
फागुन १५, २०७७
गतवर्ष पुष महिनाबाट सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशका १९ जिल्लामा छाउगोठ भत्काउने अभियान थालेपछि अहिलेसम्म ९,२१० वटा छाउगोठहरू भत्काइएको गृह मन्त्रालयले जनाएको छ । महिनावारी भएका बेला बस्न भनेर बनाइएका छाउगोठमा बस्ने क्रममा महिला एवं किशोरीले वर्षेनी ज्यान गुमाउन थालेपछि...
विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति
नेपाल फ्ल्यास
फागुन १५, २०७७
तेह्रथुम ।फेदाप गाउँपालिका २ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीमा परी एक करोड बढीको विद्यालयको सम्पत्ति जलेर नष्ट भएको छ । विद्यालयको प्रशासनिक भवनमा बिहान ३ बजेदेखि आगलागी सुरु भएको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद दुलालले...
राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
नेपाल फ्ल्यास
फागुन १५, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले मष्तिस्काघात भई उपचाररत नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीको स्वास्थ्यलाभको कामनासहितको सन्देश लिएर उनका प्रेस सल्लाहकार टीका ढकाल आज बिहान पूर्वमन्त्री जोशी उपचाररत थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए । शुक्रबार त्यहाँ...
बाल विवाह अभियोगमा बेहुला पक्राउ
नेपाल फ्ल्यास
फागुन १५, २०७७
वीरगन्ज । किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले बेहुला र उनका बुबालाई पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगन्ज महानगरपालिका१६ लक्ष्मीनारायण टोलकी १७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले हिजो शुक्रबार सोही ठाउँका १९ वर्षीय बेहुला र उनका बुबालाई पक्राउ गरी...
प्रतिशोध र र पूर्वाग्रहका आधारमा कसैलाई कारबाही गरिने छैन : अख्तियार प्रमुख राई
नेपाल फ्ल्यास
फागुन १५, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले जो सुकैलाई पनि तथ्य प्रमाणको आधारमा कारबाही गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिवार बिहान टंगालस्थित आयोगको मुख्यालयमा आयोजित एक कार्यक्रममा उनलेपूर्वाग्रहको आधारमा आफू नचल्ने स्पष्ट पारे । मुलुकमा भ्रष्टाचारको ग्राफ...
लागूऔषधसहित पक्राउ
नेपाल फ्ल्यास
फागुन १५, २०७७
नवलपरासी । विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीबास बजारस्थित सडकबाट नियन्त्रित लागूऔषध १२ एम्पुल नुर्फिन, १२ एम्पुल फेनारगन र १२ एम्पुल डाईजेपाम सहित कास्की पोखरा महानगरपालिका-२७ बस्ने २० वर्षीय निरज सुनारलाईप्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दुम्कीवासबाट खटिएको प्रहरीले जाँच...
«
1
...
109
...
217
218
219
220
221
222
223
224
225
...
479
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय