असोज ०५, २०८१, शनिबार
               

लागूऔषधसहित पक्राउ

नेपाल फ्ल्यास
फागुन १५, २०७७

ADVERTISEMENT

नवलपरासी । विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीबास बजारस्थित सडकबाट नियन्त्रित लागूऔषध १२ एम्पुल नुर्फिन, १२ एम्पुल फेनारगन र १२ एम्पुल डाईजेपाम सहित कास्की पोखरा महानगरपालिका-२७ बस्ने २० वर्षीय निरज सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय दुम्कीवासबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा निरजलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि