असोज ०५, २०८१, शनिबार
               

राजनीतिक दललाई नैतिकता देखाउन बारको आग्रह

नेपाल फ्ल्यास
फागुन १६, २०७७

ADVERTISEMENT

काठमाडौं । कानुन व्यवसायीको छाता संस्था नेपाल बार एसोसिएसनले राजनीतिक दलहरुलाई नैतिकता देखाउन आग्रह गरेको छ । 

शनिबार बार एसोसिएसनको वार्षिक साधारणसभा तथा ४७ औँ केन्द्रीय कार्यकारिणी परिषद्को बैठकले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरिसकेको बताउँदै संवैधानिक नैतिकता देखाएर मुलुकलाई राजनीतिक निकास र स्थिरतता प्रदान राजनीतिक दलहरुसँग आग्रह गरेको हो ।

त्यसैगरी, बैठकले संवैधानिक निकायका पदाधिकारी नियुक्ति संविधानको मर्म र भावनाविपरीत भएको ठहर गरेको छ । 

‘यस्ता कार्यलाई संविधानको भावना र मर्म प्रतिकूल भएको कार्यप्रति यो परिषद् बैठक असहमति प्रकट गर्दछ,’ बैठकपछि जारी घोषणापत्रमा भनिएको छ...


कस्तो लाग्यो ?

यो पनि