बैशाख २२, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बार एसोसिएसन
राजनीतिक दललाई नैतिकता देखाउन बारको आग्रह
नेपाल फ्ल्यास
फागुन १६, २०७७
काठमाडौं ।कानुन व्यवसायीको छाता संस्था नेपाल बार एसोसिएसनले राजनीतिक दलहरुलाई नैतिकता देखाउन आग्रह गरेको छ । शनिबार बार एसोसिएसनको वार्षिक साधारणसभा तथा ४७ औँकेन्द्रीय कार्यकारिणी परिषद्को बैठकलेसर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरिसकेको बताउँदै संवैधानिक नैतिकता देखाएर मुलुकलाईराजनीतिक निकास र...
बार भन्छ : प्रधानमन्त्रीका अभिव्यक्ति दोहोरिए सशक्त विरोध गर्न बाध्य हुनेछौँ
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं ।नेपाल बार एसोसिएसनले प्रधानमन्त्रीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएको छ । केपी शर्मा ओलीले दिएका अभिव्यक्तिलाई लिएर खेद व्यक्त गर्दै बार एसोसिएसनले एक विज्ञप्तिमार्फत्सार्वजनिक रूपमा माफी माग्न माग गरेको हो । जारी विज्ञप्तिमा भनिएको छ, प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले...
संसद विघटन असंवैधानिक हो : बार एसोसिएसनका अध्यक्ष
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं ।नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको नभई राजीनामा दिनुपर्ने टिप्पणी गरेका छन् । मंगलबार जनता समाजवादी पार्टी (जसपा) ले गरेको अन्तर्क्रियामा श्रेष्ठले सो कुरा बताएका थिए । आफूले काम गर्न नसके राजीनामा दिनुपर्नेमा...
आज चितवन बारको नेतृत्वका लागि निर्वाचन
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
चितवन । चितवन जिल्ला अदालत बार एसोसिएसनको २१ औँ जिल्ला अधिवेशनमा दुई समूह नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका छन् । आज हुने अधिवेशनले दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । नेतृत्व चयनका लागि बिहान ९ वजेदेखि दिउँसो...
प्रधान न्यायाधीशले न्यायपालिकाभित्रको विसंगति अन्त्य गर्न नसकेको बार एसोसिएसनका अध्यक्षको भनाइ
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको भूमिकाप्रति असन्तुष्टि जनाएको छ । नेपाल बार एसोसिएसनले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दैन्यायपालिकाभित्रको विकृति विसंगति अन्त्यका लागि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको भूमिकाप्रति असन्तुष्टि जनाएको हो । सोमबार आयोजित सो पत्रकार सम्मेलनमा बार एसोसिएसनका...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय