जेठ ०५, २०८१, शनिबार
               

प्रधान न्यायाधीशले न्यायपालिकाभित्रको विसंगति अन्त्य गर्न नसकेको बार एसोसिएसनका अध्यक्षको भनाइ

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको भूमिकाप्रति असन्तुष्टि जनाएको छ । 

नेपाल बार एसोसिएसनले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै न्यायपालिकाभित्रको विकृति विसंगति अन्त्यका लागि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको भूमिकाप्रति असन्तुष्टि जनाएको हो । 

सोमबार आयोजित सो पत्रकार सम्मेलनमा बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधान न्यायाधीशले न्याय सम्पादन र न्यायपालिकाको विकृति विसंगति अन्त्यका भूमिका खेल्न नसकेको बताए । 

‘२०७५ सालमा बहाली हुँदा न्यायपालिकाभित्रको विकृति विसंगति हटाउँछु भनेर प्रतिबद्धता जनाए पनि प्रधानन्यायाधीशले त्यसअनुसार काम गर्न सकेनन्,’ उनले भने, ‘न्यायपालिकाभित्र न्याय सम्पादन सन्तोषजनक छैन ।’

यो पनि