मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मानव बेचबिखन गतिविधिमाथि नियन्त्रण गर्न कार्यविधि
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरी क्षेत्रमा हुने मानव बेचबिखनसँग सम्बन्धित गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि तयार गर्ने भएको छ । उक्त विषयमा यसअघि सरकारले जारी गरेको नियमवली र कार्यविधिलाई स्थानीय तहबाट प्रभावकारी कार्यान्वयनका लागि महानगरले कार्यविधि बनाउन लागेको...
घुस लिएको अभियोगमा सशस्त्र प्रहरी निरीक्षक पक्राउ
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल वेस क्याम्प गैडहवा ३ तोण्डिहवा रुपन्देहीका कार्यालय प्रमुखसहित दुई जनालाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र...
बिरामी बोकेको जिप म्याग्दी नदीमा खस्दा एकको मृत्यु, चारजना घाइते
नेपाल फ्ल्यास
फागुन १४, २०७७
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । मालिका गाउँपालिका३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग १ ज ६७८८ नंको जिप सडकबाट म्याग्दी नदीमा खसेको...
नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न
नेपाल फ्ल्यास
फागुन १४, २०७७
बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न भएको हो । बैठकमा अन्तरदेशीय सीमा अपराध र अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार नियन्त्रणसम्बन्धी सूचना आदानप्रदान एवं शान्ति सुव्यवस्था कायमलगायत...
गैँडाको खाग बिक्री गरेको मुद्दाका फरार ३ अभियुक्तहरू पक्राउ
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं । गैँडा मारी खाग बिक्री गरेको मुद्दाका फरार ३प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सल्यान शारदा नगरपालिका-५ बस्ने राजेन्द्र क्षेत्री भन्ने ३१ वर्षीय पुरन रेउले, काभ्रेपलाञ्चोक मन्डन देउपुर नगरपालिका-१० ज्यामिरे बस्ने आशिष लामा भन्ने ४८ वर्षीय आइत...
१२ किलो गाँजासहित पक्राउ
नेपाल फ्ल्यास
फागुन १३, २०७७
म्याग्दीको मालिका गाउँपालिका२ रुमको भिरखर्कका एक युवकलाई प्रहरीले आज लागूऔषध गाँजासहित पक्राउ गरेको छ । भिरखर्कका ३४ वर्षीय होमबहादुर पुनलाई १२ किलो ८५० ग्राम गाँजासहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए ।...
मेलम्ची परीक्षण : सुन्दरीजलस्थित सुरुङको भित्री ढोका बन्द
नेपाल फ्ल्यास
फागुन १३, २०७७
गोकर्णेश्वर नगरपालिका१ सुन्दरीजलस्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द गरिएको छ । यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६.५ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । सुन्दरीजल सो सुरुङको अन्तिम बिन्दु हो । मुहानबाट...
पूर्वसभामुख ढुंगानाद्वारा आफूविरुद्ध परेको मुद्दा खारेज गरिदिन माग
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं ।पूर्वसभामुख दमननाथ ढुंगानाले आफूविरुद्ध परेको मुद्दा खारेज गरिदिन माग गरेका छन् । जनताको जिम्मेवारीपूर्ण खबरदारी अवहेलनाको विषय मानिन वा हुन नसक्ने भन्दै ढुंगानालेसर्वोच्च अदालतलाई आफूविरुद्ध परेको अवहेलनाको मुद्दा खारेज गरिदिन माग गरेका हुन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा...
बंगलादेशबाट भदौमा ल्याउने भनिएको मल एक सातापछि नेपाल आइपुग्ने
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं । निकै प्रचारित बंगलादेशबाट मल ल्याउने भनीप्रक्रिया थालेको ६ महिनापछि नेपाल आउने भएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडलेबंगलादेशसँग जिटुजीमा खरिद गरिएको युरिया मलको पहिलो लट कलकात्ता आइपुगेको बताउँदै एकसाता दिनभित्रै२२ हजार पाँच सय मेट्रिकटन मल आउन लागेको जानकारी...
युरोरडिस फोटो अवार्ड २०२१ मा नेपाल दोस्रो
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं । युरोरडिस फोटो अवार्ड २०२१ मा नेपालले दोस्रो स्थान हात पार्न सफल भएको छ । दुर्लभ रोग लागेर जीवन बिताउन बाध्य व्यक्तिको जीवन शैलीलाई उजागार गर्ने लक्ष्यका साथ आयोजित अन्तर्राष्ट्रिय फोटो प्रतियोगितामा पोखराका खिमकाजी लामिछाने दोस्रो भएका हुन् ।...
सिंह हत्याका अभियुक्त कारागार चलान
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं । बझाङका अमृत सिंहको हत्याका अभियुक्तपुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत बझाङलेछबिसपाथिभेरा गाउँपालिका३ का २७ वर्षीय अमृत सिंहको हत्याका अभियुक्तलाई पाँच वर्षकारागार चलानको आदेश दिएसँगै अभियुक्त कारागार चलान भएका हुन् । पुर्पक्षका लागि कारागार चलान हुनेमाछबिसपाथिभेरा...
घुस लिएको आरोपमा इन्स्पेक्टरसहित दुई जना पक्राउ
नेपाल फ्ल्यास
फागुन १३, २०७७
सशस्त्र प्रहरीका प्रहरी निरीक्षकसहित दुई जनालाई५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीबाटपक्राउ गरिएकाे छ ।रुपन्देहीको गैडहवामा कार्यरत प्रहरी निरीक्षकसहित पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा३ लोण्डिहवा रूपन्देहीकाइन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक...
खोपले काम गरेन, भटाभट मरे कुखुरा
नेपाल फ्ल्यास
फागुन १३, २०७७
इलाम । पछिल्लो समय कुखुरा मर्न थालेपछि जिल्लाका किसान चिन्तित बन्न थालेका छन् । एकैदिन एकै किसानका एक हजार हाराहारीमा कुखुरा मर्न थालेका छन् । उनीहरूका अनुसार पहिले कुखुरा झोक्राउने, हरियो र सेतो रङको दिसा गर्ने, चारो नखाने लक्षण देखिएको...
एक वर्षसम्म पनि मजदूरले पाएनन् ज्याला
नेपाल फ्ल्यास
फागुन १३, २०७७
बाजुराको बूढीगङ्गा नगरपालिका३ स्थित पशुपति माध्यमिक विद्यालयको पर्खाल निर्माणमा काम गरेका मजदूरले एक वर्षसम्म पनि ज्याला पाएका छैनन् । सो विद्यालयको पर्खाल निर्माणमा काम गरेको एक वर्ष बितिसक्दा पनि उनीहरूले ज्याला नपाएका हुन् । विद्यालयको पर्खाल निर्माणका लागि आएको रकम...
मालपोत कार्यालय चितवनका लेखा अधिकृत पक्राउ
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं । लिखत सम्बन्धि कसूरमा संलग्न रहेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने चितवन भरतपुर नगरपालिका-११ घर भएका मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत ५७ वर्षीय रिठ्ठे परियारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । लेखा अधिकृत रिठ्ठे समेतको संलग्नतामा...
जङ्गलमा महिलाको शव फेला
नेपाल फ्ल्यास
फागुन १३, २०७७
सिरहाको मिर्चैया नगरपालिका ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रातो कुर्ता,...
अवैध रकमसहित बुवा–छोरा पक्राउ
नेपाल फ्ल्यास
फागुन १३, २०७७
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै अवैध बाटो प्रयोग गरी नगद रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरालाई सशस्त्र प्रहरीले बुधबार साँझ पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ । पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिका१६ श्रीपुर घर भई अस्थायीरूपमा...
शिक्षकले तलब नपाएको भन्दै विद्यार्थीले गरे तालाबन्दी
नेपाल फ्ल्यास
फागुन १३, २०७७
लहान । शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ । विगत एक वर्षदेखि आफ्ना शिक्षकले तलब नपाउँदा समस्यामा परेको भन्दै विद्यार्थीले आफ्नै...
भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै विरोध
नेपाल फ्ल्यास
फागुन १३, २०७७
चितवन । भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै कृषक एवं व्यवसायीले विरोध जनाएका छन् । यसबाट यहाँको उत्पादन र उद्योग प्रभावित हुने उनीहरुको भनाइ छ । नेपाल मौरीपालक महासंघ केन्द्रीय समिति, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ र नेपाल...
बिहानै ट्रकको ठक्करबाट रिक्सा चालकको मृत्यु
नेपाल फ्ल्यास
फागुन १३, २०७७
मकवानपुर । जिल्लाको हेटौँडा उपमहानगरपालिका११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।...
«
1
...
110
...
219
220
221
222
223
224
225
226
227
...
480
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय