मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम फेरबदलसँगै तराइका क्षेत्रमा हल्का गर्मीको महसुस भएको छ भने उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना...
सर्वाेच्चको फैसलाले संवैधानिक समस्यालाई निकास दिएको छ : सर्वाेच्च बार
नेपाल फ्ल्यास
फागुन १२, २०७७
सर्वाेच्च अदालत बार एशोसिएशनले सर्वाेच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना गर्ने गरी भएको फैसलाले मुलुकको संवैधानिक समस्यालाई समयमै निकास दिएको जनाएको छ । सर्वाेच्च बारका सचिव ऋषिराम घिमिरेले आज विज्ञप्तिमार्फत सर्वाेच्चको आदेशले विधिको शासन, संविधानवाद, संवैधानिक सर्वाेच्चता कायम गर्दै न्यायालय सक्षम, स्वतन्त्र,...
चार लाख ३० हजार जनाले लगाए खोप
नेपाल फ्ल्यास
फागुन १२, २०७७
सरकारले कोभिड१९ विरुद्धको खोप पहिलो चरणको अभियानअन्तर्गत करीब चार लाख ३० हजार जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत दुई पटक सञ्चालन भएको खोपमा चार लाख २९ हजार...
‘भवितव्य’ भनिएको घटना हत्या
नेपाल फ्ल्यास
फागुन १२, २०७७
मोरङको उर्लाबारीमा गत पुस ५ गते भएको हत्याका घटनामा प्रहरीले कडाइका साथ अनुसन्धान सुरु गरेको छ । साथीसँगै सुतेका उर्लाबारी नगरपालिका५ निवासी प्रवीन बाँस्तोलाको बिहानपख मृत्यु भएको थियो । मृतकका परिवारले यो स्वाभाविक मृत्यु नभई हत्या भएको हुनसक्ने जनाएपछि प्रहरीले...
पशुपतिनाथमा सुनको जलहरी तत्काल नराख्न आदेश
नेपाल फ्ल्यास
फागुन १२, २०७७
सर्वोच्च अदालतले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा सुनको जलहरी तत्काल नराख्न आज अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सुनको जलहरी राख्ने काम तत्काल नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिको...
जुवातास खेलिरहेका १८ जना पक्राउ
नेपाल फ्ल्यास
फागुन १२, २०७७
रौतहट । दुर्गाभगवती गाउँपालिका-३ बाग्मती खोलास्थित काँसघारीभित्र कौडा खेलिरहेको अवस्थामा १४ जनालाईप्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख १६ हजार रुपैयाँसहित पक्राउ गरेको हो...
त्रिभुवन विमानस्थलको सञ्चालन अवधि घट्यो
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं ।विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णलेत्रिभुवन विमानस्थलको सञ्चालन अवधि घटाएको बताएका छन् । उनका अनुसार आगामी १५ चैत (मार्च २८) बाट विमानस्थलको सञ्चालन अवधि दैनिक २१ घण्टाबाट१८ मा सीमित गरिएको छ । अहिले विमानस्थल दैनिक २१ घण्टा सञ्चालन भइरहेको छ ।...
घरको छानाबाट खसेर एक जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन १२, २०७७
झापा दमक नगरपालिका -१ मनकामना टोलमा घरकाे छानबाट खस्दा एकजनाकाे मृत्यु भएकाे छ । मनकामनाका४५ वर्षीय दिल बहादुर कुमालको मृत्यु भएको हाे। मंगलबार अपरान्हछिमेकीको घरमा टिनको छाना लगाउने क्रममा खसेर घाइते भएका कुमालको उपचारको क्रममा राति नै मृत्यु भएकाे हाे...
कठिन अवस्थामा संघर्ष गरेर पढिरहेका छोरीहरु
नेपाल फ्ल्यास
फागुन १२, २०७७
दुर्गा देवकोटा टीकापुर । कैलालीको धनगढीकी अस्मिता चौधरीले बालिका हुँदा कम्लहरी देखेकी थिइन्, यो तर उनलाई आफू पनि कम्लहरी बस्नुपर्ला भन्ने लागेको थिएन । अस्मिता आठ वर्षकी थिइन् । स्थानीय नवदुर्गा विद्यालयमा कक्षा ५ मा अध्ययनरत अस्मिताको घरमा आमाबुवा रहँदा...
जनप्रतिनिधि चुनिएपछि फलेवासका उपलब्धि सार्वजनिक
नेपाल फ्ल्यास
फागुन १२, २०७७
पर्वत । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको झण्डै चार वर्ष पुग्न थालेको छ । जनप्रतिनिधिको कार्यवधि सकिँदै गर्दा विभिन्न स्थानीय तहका प्रमुखले आफ्नो कार्यकालमा भएका उपलब्धि सार्वजनिक गर्न थालेका छन् । पर्वतको महाशिला गाउँपालिकाले अहिलेसम्म गरेका कामको श्वेतपत्र जारी गर्ने...
एसईई परीक्षा आगामी जेठको तेस्रो साता गर्ने तयारी
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौंं । राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठको तेस्रो सातामा एसईई परीक्षाको तयारी गरेको छ । परीक्षा बोर्डले एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले...
डिजिटल सिकाइ अभियान
नेपाल फ्ल्यास
फागुन १२, २०७७
तनहुँ । जिल्लाको व्यास नगरपालिका१० स्थित शिव माध्यमिक विद्यालयबाट डिजिटल सिकाइ अभियान शुभारम्भ गरिएको छ । व्यास नगरपालिकाको सहयोग तथा एककिृत हरित विकास नेपालको सहकार्य एवं टच स्काइ एजुकेशन नेटवर्क र बिएसएस कम्प्युटर लर्निङ सेन्टर प्रालिको प्राविधिक सहयोगमा डिजिटल सिकाइ...
यस्तो छ आज देशभरको मौसम
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम परिवर्तन भइ तराइका भूभागमा हल्का गर्मी महसुस भएको छ भने उच्च पहाडी भूभागमा हल्का वर्षा र हिमपातको...
विमानस्थलबाट अवैध अमेरिकी डलरसहित बेलायती नागरिक पक्राउ
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । लुकाइछिपाइ अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको २६ हजार ३१० अमेरिकी डलरसहित ५१ वर्षीय बेलायती नागरिक नेल विलियम ग्रिनुड पक्राउ परेका छन् । कतार एअरवेजको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै लण्डन जान लागेका उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको...
सर्वोच्चले बोलायो रिट निवेदक
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । संसद् विघटनविरुद्ध परेका रिटमाथिको बहस र सुनुवाइँ सकिएर फैसलाको मिति नजिकिएसँगैसर्वोच्च अदालतको सुरक्षा व्यवस्था कडापारिएको छ । यतिखेरसर्वोच्च परिसर र वरिपरि सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराइएको छ । संसद् पुनर्स्थापनाको माग गर्दै परेका रिटमाथि बहस सकिएपछि संवैधानिक इजालसले बिहीबार...
कर्णाली प्रदेश मुख्यमन्त्रीको कार्यालयअगडि वादी समुदायको धर्ना
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं ।कर्णालीका वादी समुदाय मुख्यमन्त्री कार्यालयअगाडि धर्नामा बसेका छन् । व्यवस्थित बसोबासको माग गदै खेती गर्न स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग गर्दै वादी समुदायधर्नामा बसेका हुन् । आफ्ना माग पूरा नहुँदासम्म मुख्यमन्त्री कार्यालयको गेट नछोड्ने बताउँदै...
महोतरीमा एक दम्पती बेपत्ता
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । महोतरी पिपरा गाउँपालिका-५ सहोडवास्थित आफ्नै घरमा राति सुतेका ६६ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया पत्नीगीतादेवी बेपत्ता भएका छन् । प्रहरीका अनुसार दुवैजना छुट्टाछुट्टै कोठामा सुतेका उनीहरु मंगलबार बिहान दुवैजना घरमा नहुँदा दुवैजना बेपत्त भएको खुलासा भएको...
शिशु हत्याको आशंकामा परिवारका सबै सदस्य पक्राउ
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं ।शिशुको हत्या हत्याको आरोपमा परिवारका सबै सदस्य पक्राउ परेका छन् । एक वर्षीया शिशुकोहत्याको आशंकामाप्रहरीले रुपन्देहीकाशिशुका आमाबाबुसहित पाँचजनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमारुपन्देहीको मायादेवी गाउँपालिका-३ हरहरवास्थित घरबाटै शिशुकी आमा २१ वर्षकी प्रेमा यादव, उनका ससुरा ५५ वर्षीय बुद्धिराम यादव,...
कुटपिटबाट तामाङको मृत्यु
नेपाल फ्ल्यास
फागुन ११, २०७७
झापा ।झापास्थित एक शरणार्थी शिवरमा कुटपिटबाटएक जनाको मृत्यु भएको छ । दमक नगरपालिका ३ शरणार्थी शिविरमा कुटपिटबाट ४९ वर्षीया विष्णुमायाँ तामाङको मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय दमक र प्रहरीचौकी बाघखोरबाट उनको खोजीमा प्रहरी टोली खटिएको छ।
लागुऔषध मुद्दामा पक्राउ दुई जना अदालत परिसरबाटै फरार
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं ।लागुऔषध मुद्दामा पक्राउ दुईजना अदालत परिसरबाटै फरार भएका छन् । कटहरी गाउँपालिका४ का ३७ वर्षीय मनराज शेख र झापाको बिर्तामोड नगरपालिका५ का २० वर्षीय प्रकाश चौधरी जिल्ला अदालत मोरङ परिसरबाट फरार भएका हुन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले...
«
1
...
110
...
220
221
222
223
224
225
226
227
228
...
480
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय