असोज ०५, २०८१, शनिबार
               

कुटपिटबाट तामाङको मृत्यु

नेपाल फ्ल्यास
फागुन ११, २०७७

ADVERTISEMENT

झापा । झापास्थित एक शरणार्थी शिवरमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । 

दमक नगरपालिका –३ शरणार्थी शिविरमा कुटपिटबाट ४९ वर्षीया विष्णुमायाँ तामाङको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय दमक र प्रहरीचौकी बाघखोरबाट उनको खोजीमा प्रहरी टोली खटिएको छ।


कस्तो लाग्यो ?

यो पनि