असोज ०५, २०८१, शनिबार
               

घरको छानाबाट खसेर एक जनाको मृत्यु

नेपाल फ्ल्यास
फागुन १२, २०७७

ADVERTISEMENT

झापा दमक नगरपालिका -१ मनकामना टोलमा घरकाे छानबाट खस्दा एकजनाकाे मृत्यु भएकाे छ । मनकामनाका ४५ वर्षीय दिल बहादुर कुमालको  मृत्यु भएको हाे ।

मंगलबार अपरान्ह छिमेकीको घरमा टिनको छाना लगाउने क्रममा खसेर घाइते भएका कुमालको उपचारको क्रममा राति नै मृत्यु भएकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि