बैशाख २६, २०८१, बुधबार
               

३ थान भरुवा बन्दुकसहित एकजना पक्राउ

नेपाल फ्ल्यास
फागुन १५, २०७७

ADVERTISEMENT

मकवानपुर । बागमती गाउँपालिका-२ सानुबगह आलेडाँडा बस्ने ५० बर्षीय वीर बहादुर लोप्चनलाई ३ थान एकनाले भरुवा बन्दुकसहित गएराति प्रहरीले पक्राउ गरेको छ ।

लोप्चनको घरमा झै-झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शिवराईगाँउबाट खटिएको प्रहरीले उनको घरमा अवैध रूपमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि