असोज ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
राष्ट्रकविको अन्त्येष्टि (तस्बिरमा हेर्नुहोस्)
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । घिमिरेको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गरेका थिए । यसअघि उनको निवास लैनचौर, अलकापुरी पुगी दिवङ्गत घिमिरेप्रति उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली काँग्रेसका सभापति शेरबहादुर...
प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा श्रेष्ठलाई यथावत् राख्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई नहटाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई गरेको नियुक्त गरेको कार्यान्वयन नगर्न सरकारका नाममा सर्वोच्चले आदेश दिएको हो । यसअघि मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई कार्यवाहक तोक्दै...
लिदी पहिरो : मृतकको संख्या २५ पुग्यो
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार गएको पहिराेमा पुरिएर मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । आज चार वर्षीय समराज दोङको शव भेटिएको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । पहिराेमा बेपत्ता १४ जनाको नेपाली सेना, नेपाल...
बुधबार १२० जनाले जिते कोरोना
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
काठमाडौं । बुधबार थप १२० जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्तहुनेको संख्या १७ हजार ७०० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
बुधबार थपिए ६८१ जना काेरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६८१ जना काेरोना संक्रमित थप भएका छन् । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २८ हजार ९३८पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारकाठमाडौंमा सबैभन्दा बढी १३४ जनासंक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा ११ हजार...
काठमाडौं उपत्यकामा थपिए १५९ संक्रमित
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५९जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा १५९जना संक्रमित थपिएको जानकारी दिए । प्रवक्ता गौतमका अनुसार काठमाडौंमा मात्र...
तीन दिनको लगातार वर्षाले पहिरो खस्दा चार सय रोपनीमा लगाइएको बाली नष्ट
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
हुम्ला । तीन दिन लगातार भएको वर्षापछि आएको पहिरोले चार सयभन्दा बढी रोपनी जग्गामा लगाएको बालीनाली नष्ट भएको छ । वर्षा बढी हुँदा भिरालो जमिनमा लगाएको बालीमा पहिरो गएपछि धेरै क्षति भएको हो । बाली कामै नलाग्ने गरि पहिरोले बगाएको...
लिदी पहिराे : थप एकजनाकाे शव फेला
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । बुधबार ४वर्षीय समराज दोङको शव भेटिएको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए। पहिराेमा बेपत्ता १४ जनाको नेपाली सेना, नेपाल प्रहरी र...
बझाङ पहिरो: बेपत्ता दाजुभाइको शव फेला
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
बझाङ । बुङ्गल नगरपालिका-५ मिडीमा गएको पहिरामा परी बेपत्ता दुवै बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रताप ताम्राकारका १२ वर्षीय छोरा सचिन र ६ वर्षका सुदीप ओखेडा छन् । उनीहरूको शव नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको पहलमा पहिराले...
हाइड्रोपावरमा कार्यरत मजदूरको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
दार्चुलाको मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना मजदूरको ढुङ्गा लागेर मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका ५ मकरीगाडमा निर्माणाधीन १० मेगावटको मकरीगाड हाइड्रोपावरमा कार्यरत मजदूर २९ वर्षीय सुनिलसिंह धामीको मृत्यु भएको हो । मकरीगाड हाइड्रोपावरको पोल बोक्ने क्रममा माथिबाट खसेको ढुङ्गा...
पहिराेले दैलेखमा २ जनाको मृत्यु, ६ जना घाइते
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
दैलेखको पश्चिम ठाटीकाँध गाउँपालिका४ गैरागाउँमा पहिरोले सात घर बगाएको छ । पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता र छ जना घाइते भएका छन् । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका४ का १२ वर्षीय जनक कठायत रहेका...
सांसद बोगटीलाई कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
काठमाडौं । संघीय सांसद सदस्य यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको बोगटीले जानकारी दिएका छन् । ललितपुरमा उनी बस्ने टोलमा एक जनालाई कोरोना संक्रमण देखिएपछि उनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल...
गोली हानी हत्या आरोपमा एक वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
सिरहा । गोली हानी हत्या गरेको घटनामा संलग्न फरार प्रतिवादी मिर्चैया नगरपालिका-५ का लालकुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गत २०७६ असार ११ गते राति सोही नगरपालिका बस्ने गरजुन भन्ने देवेन्द्र यादव र लाल कुमारले सोही नगरपालिका...
दशगजा क्षेत्रबाट साढे ६ लाखसहित २ भारतीय महिला पक्राउ
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
रौतहट । स्राेत नखुलेकाे रकमसहित २ जना भारतीय महिला रौतहटबाट प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबारविशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट प्रहरीसहायक निरीक्षक मनोज कुमार सिंहको नेतृत्वमाखटिएको टोलीले गौर नगरपालिका-३ महादेवपट्टीस्थित दशगजा क्षेत्रमा घाँस आएकी...
नुवाकोटमा एक साता थपियो निषेधाज्ञा
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
नुवाकोट ।कोभिड१९ को सङ्क्रमण रोक्न नुवाकोटमा जारी रहेको निषेधाज्ञा एक साता थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको मङ्गलबार बसेको बैठकले निर्णय गरेअनुसार गएराति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा लगाइएको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला...
मृतकको कोरोना रिपोर्ट पोजेटिभ
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
हेटौंडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा कोरोना भाइरस संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । गएराति हेटौँडा उपमहानगरपालिका१ का ६१ वर्षीय वृद्धको मृत्यु भएको हेटौँडा४ स्थित आइसोलेशन कक्षका इञ्चार्ज भोला चौलागाईले जानकारी दिए । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा...
लिवर्टी इनर्जीको साधारण शेयर बिक्री सुरु
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
लमजुङ । लमजुङमा आयोजनास्थल रहेको माथिल्लो दोर्दी एक जलविद्युत् आयोजनाको प्रवर्धक लिवर्टी इनर्जी कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री सुरु गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजार बराबरको ३५ लाख ६४ हजार ९३० कित्ता...
राष्ट्रकविको निधनमा सार्वजनिक बिदा
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
लमजुङ। राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा मर्स्याङदी गाउँपालिकाले पालिकाभर आजसार्वजनिक बिदादिएको छ । 'आफ्नो गाउँपालिकामा जन्मिनुभएका र जिल्लासँगै राष्ट्रलाई दिनुभएको योगदानको कदर र स्मरण गर्दै' सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ । आज बिहान बसेको गाउँपालिकाको आकस्मिक बैठकले गाउँपालिका मातहतमा रहेका...
राष्ट्रिय सम्मानका साथ राष्ट्रकविको अन्त्येष्टि
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । घिमिरेको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गरेका थिए । यसअघि उनको निवास लैनचौर, अलकापुरी पुगी दिवङ्गत घिमिरेप्रति उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली काँग्रेसका सभापति शेरबहादुर...
धरानकी कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
धरान । सुनसरीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ७१ वर्षीया महिलाको बुधबार मृत्यु भएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारररत धराननकी महिलाको बुधबार बिहान सवा ११ बजे मृत्यु...
«
1
...
220
...
440
441
442
443
444
445
446
447
448
...
590
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय