असोज ०५, २०८१, शनिबार
               

बुधबार १२० जनाले जिते कोरोना

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । बुधबार थप १२० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ७०० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।


कस्तो लाग्यो ?

यो पनि