जेठ ०७, २०८१, सोमबार
               

धरानकी कोरोना संक्रमित महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

धरान । सुनसरीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । 

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ७१ वर्षीया महिलाको बुधबार मृत्यु भएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारररत धराननकी महिलाको बुधबार बिहान सवा ११ बजे मृत्यु भएको हो ।

ज्वारो, खोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि साउन २४ गते ती महिलालाई अस्पताल भर्ना गरिएको थियो । त्यसअघि नै उनमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

उनमा दम र मुटुको समस्या समेत रहेको रहेको अस्पतालले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि