जेठ ०८, २०८१, मंगलबार
               

लिदी पहिरो : मृतकको संख्या २५ पुग्यो

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार गएको पहिराेमा पुरिएर मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । 

आज चार वर्षीय समराज दोङको शव भेटिएको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । 

पहिराेमा बेपत्ता १४ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरेलु औजारको सहायताबाट खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि