असोज ०५, २०८१, शनिबार
               

लिदी पहिराे : थप एकजनाकाे शव फेला

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ ।

बुधबार ४ वर्षीय समराज दोङको शव भेटिएको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

पहिराेमा बेपत्ता १४ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरेलु औजारको सहायताबाट खोजी गरिरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि