बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय बैठक काठमाडौंमा
नेपाल फ्ल्यास
भदौ १९, २०७८
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा हुने भएको छ । बैठक यही भदौ २१ देखि २५ सम्म काठमाडौंमा हुने भएको हो । बैठकमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल...
आठ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए
नेपाल फ्ल्यास
भदौ १९, २०७८
सन् २०२१ को आठ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अगष्ट महिनासम्म ६६ हजार नौ सय ६६ विदेशी पर्यटक नेपाल आएका हुन् । अगष्ट महिनामा हवाई मार्ग भएर...
एक हजार २६८ सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
भदौ १९, २०७८
कोरोना भाइरसको सङ्क्रमण आज एक हजार २६८ व्यक्तिमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत २४ घण्टामा नौ हजार ८७५ मा परीक्षण उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । शुक्रबार एक हजार ७५६ व्यक्तिमा सङ्क्रमण देखिएको हो...
संसद् अधिवेशन भदौ २३ गते बोलाउन सिफारिस
नेपाल फ्ल्यास
भदौ १९, २०७८
सरकारले २३ भदौमा संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ । बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले २३ भदौ बुधबार दिउँसो ४ बजे संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री...
पोखरा महानगरका छाडा चौपाया नियन्त्रणमा
नेपाल फ्ल्यास
भदौ १९, २०७८
कास्की । पोखरा महानगरपालिका भित्रका छाडा छोडिएका चौपायालाई नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीले महानगरभित्र रहेका एक सय भन्दा बढी छाडा चौपायालाई नियन्त्रणमा लिएको हो । सडकमा खुलेआम हिँडिरहेका छाडा चौपायाका कारण सवारी आवागमनमा...
बिहीबार र शुक्रबारको बाढी-पहिरोमा परी पर्वत र कास्कीमा १८ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १९, २०७८
काठमाडौं। कास्की र पर्वतमा बिहीबार र शुक्रबार गएको पहिरोका कारण पोखरा बागलुङ जोडने मुख्य राजमार्ग अवरुद्ध भएको छ । भूपी शेरचन राजमार्गमा कतै ठूला पहिरोले पुरिएको छ त कतै बाढीले बगाएको छ । यतिबेला पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङवासी राजमार्ग भएर...
आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने
नेपाल फ्ल्यास
भदौ १९, २०७८
राजविराज । सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि खुल्ने भएको छ । सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई...
चोरी आरोपमा चितवनबाट चार जना पक्राउ
नेपाल फ्ल्यास
भदौ १९, २०७८
चितवन ।जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न घटनामा संलग्न भएको अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।मोटरसाइकल र मोबाइल पसलबाट सामान चोरी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । चोरीका पाँच थान मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा...
दुर्घटनामा तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १९, २०७८
गोदावरी । गए राति कैलालीको गौरीगङ्गा नगरपालिका४ राजीपुरमा म १ ज ३१९ नम्बरको विङ्गर र से १ ह २५१० नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका९ का २४ वर्षीय युवराज चौधरी,...
पहिरोले खानेपानी आयोजनाको पाइप बगायो
नेपाल फ्ल्यास
भदौ १९, २०७८
तनहुँ । व्यास नगरपालिका१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले व्यास१३ खिरखाँदीबाट ल्याएको खानेपानीको पाइप पहिराले बगाएर क्षति पुगेको छ । दुई दिन निरन्तर परेको बर्सातले व्यास नगरपालिका१३ स्थित धारापानी नजिक डाँडो नै खसेर खानेपानीको पाइप बगाएपछि...
अर्घाखाँचीमा मिनीबस दुर्घटना : एकको मृत्यु, आठ जना घाइते
नेपाल फ्ल्यास
भदौ १९, २०७८
अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा आज बिहान भएको मिनीबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । काठमाडौंबाट सन्धिखर्क आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको मिनीबस बिहान ५ बजेको आसपासमा शीतगङ्गा नगरपालिका वडा नम्बर...
आइतबारदेखि राजविराजका विद्यालय खुल्ने
नेपाल फ्ल्यास
भदौ १९, २०७८
राजविराज । सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि खुल्ने भएको छ । सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई...
मापदण्ड अपनाएर शैक्षिक संस्थाले पठनपाठन गर्न पाउने
नेपाल फ्ल्यास
भदौ १९, २०७८
कञ्चनपुर । कञ्चनपुरमा जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्रै शैक्षिक संस्थाले पठनपाठन गर्न पाउने भएका छन् । जिल्ला कोभिड व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले भौतिक उपस्थितिमा पठनपाठन गर्न चाहने शैक्षिक संस्थालाई स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिको परिधिभित्र रही अनिवार्यरूपमा जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्रै शैक्षिक...
सैनिक विशेष अदालतबाट अमल्दार र सिपाहीलाई सफाइ
नेपाल फ्ल्यास
भदौ १८, २०७८
चितवनस्थित गणबाट २०७५ पुसमा हतियार हराएको अभियोगमा सजाय भोगिरहेका अमल्दार लवकुमार गुरुङ्ग र सिपाही सरोज तामाङ्गले सैनिक विशेष अदालतबाट सफाइ पाएका छन् । सैनिक विशेष अदालतमा परेको पुनरावेदनमा भएको सुनुवाइबाट उनीहरु दुवैले सफाइ पाएका हुन ।अमल्दार गुरुङ्ग र सिपाही तामाङ्गलाई...
पर्वत पहिरो अपडेट : मृतककाे संख्या ११ पुग्यो
नेपाल फ्ल्यास
भदौ १८, २०७८
अविरल वर्षापछिको पहिरोले पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी शिवराज बुढाथोकीकाअनुसार पहिरोले कुश्मा नगरपालिका ३ का एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।...
पिकअपको ठक्करबाट बालकको मृत्यु
नेपाल फ्ल्यास
भदौ १८, २०७८
पूर्वपश्चिम राममार्गको कमल गाउँपालिका५ स्थित आदिवासी रङ्गशाला अगाडि आज बिहान पिकअप गाडीको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाउँपालिका३ का लाहोरा कापरीको छोरा मानव कापरी रहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको...
मनकामना केवलकार आइतबारदेखि खुल्दै
नेपाल फ्ल्यास
भदौ १८, २०७८
मनकामना केवलकार सेवा आउँदो आइतबार (२० भदौ) बाट पुनः सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रा.लि.का अनुसार स्वास्थ्य सुरक्षा मापदण्डका साथ सेवा सञ्चालनहुन लागेको हो । कोभिड-१९ को कारणले बन्द भएको केवलकार तथा रेष्टुरेन्टलगायतका सेवा आउँदो आइतबारबाट स्वास्थ सुरक्षा...
बीपी प्रतिष्ठानलाई आर्थिक कारोबार बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
नेपाल फ्ल्यास
भदौ १८, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई अनिवार्यबाहेकका आर्थिक कारोबार बन्द गर्न निर्देशन दिएको छ । प्रतिष्ठानका सबै पदाधिकारीहरु आर्थिक अनियमितताका घटनामा संलग्न भएको पाइएपछि १७ भदौमा मन्त्रालयले पत्राचार गरेर अनिवार्य बाहेकका आर्थिक कारोबार बन्द गर्न प्रतिष्ठानलाई...
काठमाडौंमा मोदीको पुत्ला दहन
नेपाल फ्ल्यास
भदौ १८, २०७८
भारतीय सिमा सुरक्षाबल (एसएसबी) ले तुइनकाटेर हत्या गरिएको जय सिंह धामीको न्याय र हाल नेपालको दार्चुला क्षेत्रको आकासमा भारतीय बायुसेनाले हेलिकप्टर उडाएको विरोधमा आज नेकपा एकीकृत समाजबादी निकट अनेरास्ववियुले काठमाडौको आर आर क्याम्पस अघि विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा...
आज १ हजार ७५६ संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ १८, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७५६ संक्रमित थपिएका छन् । योसहित कूल संक्रमितकाे संख्या ८ लाख ५१ हजार ९६४ जना पुगेका छन् । साथै आज एकैदिन २ हजार २७४ जनाले कोरोना जितेका छन् । आज नेपालमा थप २३ जनाकाे...
«
1
...
33
...
66
67
68
69
70
71
72
73
74
...
403
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय