जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
नागरिक अभियानद्वारा आफैं काठमाडौंको फोहोर सिसडोल पुर्याउन सुरु
नेपाल फ्ल्यास
भदौ १५, २०७८
काठमाडौं ।नेपाल सरकार र काठमाडौं महानगरपालिकाले विगत २५ दिनयता काठमाडौं उपत्यकाको फोहोर उठाउन नसकेपछि नागरिक अभियन्ताहरू आफैँले काठमाडौंको फोहोर सिसडोल डम्पिङ साइटसम्म पुयाउने अभियान सुरु गरेका छन् । सफाइ अभियानमा लागि परेका नागरिक अभियन्ताहरूले मंगलबारबाट काठमाडौंको फोहोर उठाइ सिसडोल डम्पिङ...
कोराेना संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गरिने
नेपाल फ्ल्यास
भदौ १५, २०७८
जिल्ला कोभिड व्यवस्था केन्द्र (डिसीएमसी) ले हुम्ला जिल्लाका सातवटै गाउँपालिकालाई अनुकुलताअनुसार निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएको छ। सोमबार बसेको बैठकले कोभिडको संक्रमण घटदै गएकाले लामो समयदेखि बन्द विद्यालय सञ्चालन गर्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी...
वनहराका कारण पुल उच्च जोखिममा
नेपाल फ्ल्यास
भदौ १५, २०७८
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका१२ तिलकी र दमलपट्टि जोड्नका लागि वनहरा नदीमा निर्माण गरिएको झोलुङ्गे पुल नदीको बाढीको उच्च जोखिममा परेको छ । पुल जोगाउनका लागि निर्माण गरिएको तटबन्ध छाडेर नदीभित्र पसेर बग्न थालेपछि पुल जोखिममा परेको हो । नदीमा आएको...
लमजुङको एक घरमा आगलागी, जलेर दम्पतीको मृत्यु
नेपाल फ्ल्यास
भदौ १५, २०७८
लमजुङ । सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका९ सेग्ले (सिमपानी) मा एक घर आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ । घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका...
बागमती प्रदेशमा चार कार्यालय थपिए
नेपाल फ्ल्यास
भदौ १५, २०७८
बागमती । बागमती प्रदेश सरकारले नागरिकलाई सहज र सरलरूपमा सेवा प्रवाह गर्ने उद्देश्य राखेर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत नयाँ कार्यालय खडा गर्ने निर्णय गरेको छ । वन मन्त्रालयअन्तर्गतको प्रदेशमा बाढीपहिरो नियन्त्रणका लागि तीन वटा भूसंरक्षण कार्यालय र पर्यटन...
अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन
नेपाल फ्ल्यास
भदौ १५, २०७८
दमौली । पहिराले अवरुद्ध पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमुग्लिङ सडक एकतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका४ डम्पिङमा आज बिहान ५ः२५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडकमाथिबाट खसेको पहिरो हटाएर एकतर्फी रूपमा सडक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका...
श्रीलङ्कन एयरको काठमाडौंमा सिधा उडान
नेपाल फ्ल्यास
भदौ १४, २०७८
काठमाडौं । श्रीलङ्कन एयरलाइन्सले भोलि मङ्गलबारदेखि काठमाडौंश्रीलङ्का सिधा उडान गर्ने भएको छ । एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार श्रीलङ्कन एयरले गृष्मकालीन समयका...
फोहोर तत्काल उठाउन प्रधानमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
भदौ १४, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा फोहोर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर उठाउने प्रबन्ध गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिएका छन् । उनले सोमबार प्रधानमन्त्री निवास बालुबाटारमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई बोलाएर तत्काल...
१ हजार ३५० किलो एसिडसहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ १४, २०७८
पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित ग.३ च ११४३ नम्बरको जिपमा सिलबन्दी तथा लेवलिङ नलगाएको १ हजार केजी एसिड र सोही महानगरपालिका-२ मौरिया टोलस्थित अभिषेक औजार पसलबाट सिलबन्दी र लेबलिङ नलगाई बेच्नको लागि राखेको ३५० केजी एसिड बरामद गरी उक्त कार्यमा संलग्न ३...
महाकालीमा पानीको बहाव बढ्दा आवागमन ठप्प
नेपाल फ्ल्यास
भदौ १४, २०७८
महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी हुँदै भारत आवागमन गर्न वनबासा पुलमा रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले सोमबार दिउँसोको मापनअनुसार महाकाली नदीमा पानीको बहाव बढेर दुई लाख ४५ हजार...
एक युवतीको ३ वटा जन्मदर्ता
नेपाल फ्ल्यास
भदौ १४, २०७८
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर १ बाट एक युवतीको तीन वटा फरकफरक मितिमा जन्मदर्ता भएको पाइएको छ । केही समयअघि डुडुवा गाउपालिका१ टेपरीका दिनानाथ मौर्यले गाउँकै स्थानीय एक युवतीसँग प्रेम विवाह गरेपछि युवतीका आफन्तले दिनानाथको नाममा अपहरण, बेचविखन, बालविवाह उद्योगमा...
चिकित्सकमाथि दुर्व्यवहार गर्ने दुईजना पक्राउ
नेपाल फ्ल्यास
भदौ १४, २०७८
राप्ती प्रादेशिक अस्पताल तुलसीपुका मेडिकल सुपिरिटेन्डेन्ट डा विनोद सिंहमाथि कार्यकक्षमै दुर्व्यवहार गर्ने अनेरास्ववियु दाङका दुई जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । चिकित्सकहरुले आन्दोलन चर्काउँदै गर्दा प्रहरीले घटनाका मुख्य आरोपी दुई जनालाई सोमवार पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर...
आज २ हजार २९५ संक्रमित थप
नेपाल फ्ल्यास
भदौ १४, २०७८
पछिल्लो २४ घण्टामा देशभर दुई हजार २९५ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २३३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार २९५ जनामा संक्रमण पुष्टि भएको हो।...
सुत्केरी महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १४, २०७८
अछाम चौरपाटी गाउँपालिका ५ लुग्राकी एक सुत्केरी महिलाको मृत्यु भएको छ । २६ वर्षीया जनक विकको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको मृतकका भतिजा पूर्ण विश्वकर्माले न्युज कारखानालाई जानकारी दिए । ६ भदौमा नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि विकलाई कोहलपुर लगिएको...
सप्तकोशीको बहाव तीनसय मिटर फैलियो, स्थानीयलाई अन्यत्र सारिँदै
नेपाल फ्ल्यास
भदौ १४, २०७८
उदयपुर । निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको बहाव ३०० मिटरसम्म फैलिएको छ । बाढीका कारण आइतबार रातिसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका वडा नं २, ३, ८ र ९ का दुई हजार ४००...
टेकुस्थित प्रहरी परिसर नजिकै आगलागी
नेपाल फ्ल्यास
भदौ १४, २०७८
काठमाडौं ।टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंको कार्यालय नजिकैको घरमा आगलागीभएको छ । आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतले बताए । आगो एक निजी घरमा लागेको हो । आगोलागीको कारण खुलेको छैन । आगो नियन्त्रणमा...
करेन्ट लागेर आज ३ जनाको मृत्यु
रासस
भदौ १४, २०७८
धादिङ । गजुरी गाउँपालिका५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुईजनाको मृत्यु भएको छ । अविरल वर्षाका कारणले पहिराले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भर्याङ राख्दा पोलमा सर्ट भएपछि सो दुर्घटना...
उदयपुरमा ८ हजार हेक्टर जमिन अतिक्रमित, सुकुम्वासीका नाममा हुनेखानेको बोलबाला
नेपाल फ्ल्यास
भदौ १४, २०७८
इटहरी, सुनसरी र उदयपुर जिल्लाको सिमानामा पर्ने सप्तकोसी नदी अन्तर्गतको करिब आठ हजार हेक्टर अर्थात् १२ हजार बिघा सरकारी जमिन अतिक्रमणको चपेटामा परेको छ । उदयपुरको बेलका नगरपालिकाको वडा नम्बर २, ३, ८ र ९ अन्तर्गत पर्ने वन क्षेत्र मातहतको...
अफगानिस्तानको पंजशीरमा तालिबानद्वारा इन्टरनेट बन्द
नेपाल फ्ल्यास
भदौ १४, २०७८
काबुल । सत्ता नियन्त्रणमा लिएको तालिबानले आफूले कब्जा लिन नसकेको उत्तर अफगानिस्तानको पंजशीर प्रान्तमा इन्टरनेट बन्द गरेको छ । तालिबान विरोधीहरुको गढ मानिएको पंजीशरलाई नियन्त्रणमा लिने तालिबानले प्रयास गरे पनि सफल हुन सकेको छैन । काबुलमा तालिबानको कब्जापछि भागेर पंजशीर...
नागढुङ्गा–नौबिसे सडकखण्डमा यात्रुलाई सास्ती
नेपाल फ्ल्यास
भदौ १४, २०७८
काठमाडौं । अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गानौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिए । अहिले राजधानीबाट नागढुङ्गा...
«
1
...
35
...
70
71
72
73
74
75
76
77
78
...
405
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय