असोज ०६, २०८१, आइतबार
               

टेकुस्थित प्रहरी परिसर नजिकै आगलागी

नेपाल फ्ल्यास
भदौ १४, २०७८

ADVERTISEMENT

काठमाडौं । टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंको कार्यालय नजिकैको घरमा आगलागी भएको छ ।

आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतले बताए ।

आगो एक निजी घरमा लागेको हो । आगोलागीको कारण खुलेको छैन ।

आगो नियन्त्रणमा लिनका लागि काठमाडौं महानगर, प्रहरी र नेपाली सेनाको दमकल मगाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि