बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
ललितपुरमा तीन जना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ २७, २०७७
ललितपुरमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको हो भने मेघा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । पाटन अस्पतालमा काठमाडौंका ५१ वर्षीय पुरुषको आज बिहान र भक्तपुरका ७२...
भक्तपुर विभत्स हत्या प्रकरण : हत्यापछि आत्महत्याको आशंका
नेपाल फ्ल्यास
भदौ २७, २०७७
भक्तपुरमा एकै परिवारका तीन जनाको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), अपराध महाशाखाको टोली र भक्तपुर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो । शुक्रबार साँझ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका९ निकोसेराका ३६ बवर्षीय...
कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा
नेपाल फ्ल्यास
भदौ २७, २०७७
वालिङ । म्याग्दीको बेनी नगरपालिका४ सिंगास्थित हरियाली ग्रुपको कालिज फार्मभित्र पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र चितवनबाट आएको डार्टिङ टोलीले शुक्रबार राति चितुवालाई जिवितै नियन्त्रणमा लिएको हो । डार्टगनको सहायताले लठ्याउने सुई लगाएर...
जर्वजस्ती करणीको आरोपमा दुई जना पक्राउ
नेपाल फ्ल्यास
भदौ २७, २०७७
बैतडी । बैतडीमा एक बालिकामाथि जबरजस्ती करणीको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको सुर्नया गाउँपालिका८ का ३१ वर्षीय अर्जुन साउद र कैलालीको गोदावरी नगरपालिका२ का ३० वर्षीय वासुदेव पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अर्जुनले जिल्लाको पुर्चौडी...
पहिरोमा पुरिएर रोल्पामा दाजुभाइको मृत्यु
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं । पहिरोमा पुरिएर रोल्पामा दाजुभाइको मृत्यु भएको छ । गएराति ऐते गाउँमा गएको पहिरोले गोठ बगाउँदा उक्त गोठमा सुतिरहेका दुई बालकको मृत्यु भएको जनाइएको छ । लुङ्गी गाउँपालिका १ स्थित ऐते गाउँका ज्ञानसिंह घर्तिको गोठलाई पहिरोले बगाउँदा सो गोठमा...
तनहुँकाे ग्रामीण सडकमा कालोपत्रे
नेपाल फ्ल्यास
भदौ २७, २०७७
तनहुँ । जिल्लाको व्यास नगरपालिका वडा नं १३ र १४ अन्तर्गत पर्ने गुँदीफच्याङ ग्रामीण कच्ची सडक २८ वर्षपछि कालोपत्रे गर्न थालिएको छ । सदरमुकाम दमौलीदेखि झण्डै १४ किलोमिटर दूरीमा रहेको उक्त ग्रामीण सडक कालोपत्रे गरिन लागेको हो । सो मार्गबाट...
कागेश्वरीमा सिलिण्डर विष्फोट, एक महिला घाइते
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं । सिलिण्डर ग्यास विष्फोट हुँदा एक जना एक घाइते भएका छन् । काठमाडौं उपत्यकास्थित कागेश्वरी मनोहरा नगरपालिका९ मा रहेको एक घरमा विष्फोट हुँदा ४८ वर्षीया महिला मिरा जोशी घाइते भएको प्रहरीले जनाएको छ । यस घटनाबारे अनुसन्धान भएरहेको प्रहरीका...
यस्तो छ आजको मौसमः पहिलेकोभन्दा फरक
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर बिहानैदेखि मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै सम्पूर्ण देशवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार आज केही प्रदेश र जिल्लाहरुमा हल्का बदली भइ हल्का वर्षा र कतै घामको...
बालिका बलात्कार अभियोगमा एक पक्राउ
नेपाल फ्ल्यास
भदौ २६, २०७७
धादिङ ।जिल्ला प्रहरी कार्यालयले १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्वालामुखि गाउँपालिका१ का २२ वर्षीय सुमन कुमाल रहेका छन् । पीडित परिवारले दिएको जाहेरीका आधारमा कुमाललाई आज पक्राउ गरिएको प्रहरी निरीक्षक...
थुनामा रहेका युवकको मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७७
जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा आज मृत्यु भएका युवकको हत्या गरिएको भन्दै मृतकका आफन्तले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । चोरी मुद्धामा यही भदौ २२ गते पक्राउ परेका धनगढी उपमहानगरपालिकाका १९ वर्षीय रोशन बिकको आज प्रहरीको थुनुवा कक्षमा...
दिनेश सञ्चारगृहमा भएको आक्रमणको घटनाप्रति भत्सर्ना
नेपाल फ्ल्यास
भदौ २६, २०७७
नेपाल पत्रकार महासङ्ले समाचारको विषयलाई लिएर धनगढीस्थित दिनेश सञ्चारगृहमा केही व्यक्ति प्रवेश गरी गरिएको आक्रमण र पत्रकारमाथि कुटपिटको घटनाप्रति भत्सर्नागरेको छ । प्रकाशित समाचार चित्त नबुझे कानूनी उपचार खोजिनुपर्नेमा गुण्डागर्दी शैलीमा सञ्चारगृहमा प्रवेश गरी भएको आक्रमण र कुटपिट आपत्तिजनक हुनुका...
चितवनमा कोरोनाबाट एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७७
भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका५ का ६१ वर्षीय पुरुष रहेका अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिए पछि यही भदौ २४ गते अस्पताल...
अपहरण गरी फिरौती माग्ने श्रीमान-श्रीमतीसहित तीन जना पक्राउ
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काभ्रे । मान्छे अपहरण तथा बन्धक बनाई फिरौती रकम माग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार पाँचखाल नगरपालिका वडा नम्बर १२ तिनघरे घर भई हाल धुलिखेल नगरपालिका वडा नम्बर...
भक्तपुरमा घरभित्र ३ जनाको शव भेटियो
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । भक्तपुरमा एकैघरका३ जना आफ्नै घरमा मृत भेटिएका छन् । मध्यपुरथिमिनगरपालिका-९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । घरमा रहेको कुकुर पनि मरेको अवस्थामा भेटिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।...
‘कित्ताकाट पूर्ण रुपमा खुला गरिएको होइन’
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट सम्पूर्ण रुपमा खुला गरिएको नभई थप व्यवस्थित र कानूनबमोजिम मात्र बनाउन खोजिएको स्पष्ट पारेको छ । मन्त्रालयले आज पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतबाट यस विषयलाई कानून बनाई व्यवस्थित गर्न...
काठमाडौंमा घरबेटीको कुटाइबाट डेरावालको मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा एक व्यक्तिको हत्या भएको छ । कीर्तिपुर नगरपालिका७ का प्रेमलाल महर्जनको कुटाइबाट ४० वर्षीय शम्भु चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, प्रेमलाल महर्जन घरबेटी हुन् भने शम्भु चौधरी उनको घरमा डेरामा बस्दै...
काठमाडौंका फुटपाथ व्यापार बन्द गराउन आग्रह
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं महानगरपालिकाले फुटपाथ र ठेलागाडा व्यापार प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरेको छ । महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेटी सो ध्यानाकर्षण गराएकी हुन् । काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले यही भदौ २४...
बुद्ध एयरले पायो ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस अवार्ड’
नेपाल फ्ल्यास
भदौ २६, २०७७
विश्वप्रसिद्ध ट्राभल वेबसाइट ट्रिप एडभाइजर ले नेपालको बुद्ध एयरलाई ट्रिप एडभाइजर ट्राभलरस च्वाइस, २०२० अवार्ड प्रदान गरेको छ । देशको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पर्वतीय उडान (माउण्टेन फ्लाइट) मार्फत उक्त अवार्ड पाएको हो । यो अवार्ड बुद्धले निरन्तर...
थप पाँच संक्रमितको मृत्यु, ९२७ जना डिस्चार्ज
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभर पाँच जना संक्रमितको मृत्यु भएको जानकारी दिए । मन्त्रालयका अनुसार,...
लकडाउन प्रभावितलाई खाना खुवाएर प्रवीणले मनाए जन्मदिन
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । सरकारले जारी गरेकाे निषेधाज्ञाका कारण समस्यामा परेकाहरूलाई खाना खुवाएर एक युवाले आफ्नो जन्मदिन मनाएका छन् । दोलखाका प्रवीणखड्काले समस्यमा परेकाहरूलाई काठमाडौंकाे विभिन्न स्थानमा खाना खुवाएका हुन् । खड्काले बिहीबार साँझ आफ्नो जन्मदिनको अवसरमा उनीहरुलाई खाना खुवाएका हुन् ।...
«
1
...
200
...
399
400
401
402
403
404
405
406
407
...
570
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय