जेठ ०४, २०८१, शुक्रबार
               

कागेश्वरीमा सिलिण्डर विष्फोट, एक महिला घाइते

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । सिलिण्डर ग्यास विष्फोट हुँदा एक जना एक घाइते भएका छन् ।

काठमाडौं उपत्यकास्थित कागेश्वरी मनोहरा नगरपालिका–९ मा रहेको एक घरमा विष्फोट हुँदा ४८ वर्षीया महिला मिरा जोशी घाइते भएको प्रहरीले जनाएको छ ।

यस घटनाबारे अनुसन्धान भएरहेको प्रहरीका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि