जेठ ०४, २०८१, शुक्रबार
               

पहिरोमा पुरिएर रोल्पामा दाजुभाइको मृत्यु

नेपाल फ्ल्यास
भदौ २७, २०७७

hatya
ADVERTISEMENT

काठमाडौं । पहिरोमा पुरिएर रोल्पामा दाजुभाइको मृत्यु भएको छ । गएराति ऐते गाउँमा गएको पहिरोले गोठ बगाउँदा उक्त गोठमा सुतिरहेका दुई बालकको मृत्यु भएको जनाइएको छ ।

लुङ्गी गाउँपालिका– १ स्थित ऐते गाउँका ज्ञानसिंह घर्तिको गोठलाई पहिरोले बगाउँदा सो गोठमा सुतिरहेका उनका दुई छोरा ११ वर्षिय युवराज र ८ वर्षिय अमर घर्तिको मृत्यु भएको छ । 


कस्तो लाग्यो ?

यो पनि