मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
उपत्यकाका मेयरलाई किन प्रहरीमाथि अविश्वास ?
नेपाल फ्ल्यास
भदौ २४, २०७७
कोरोनाभाइरस संक्रमित वृद्धि हुन थालेपछि काठमाडौंउपत्यकामा निषेधाज्ञा लगाए पनि संक्रमित दिन प्रतिदिन थपिँदै छन् । उपत्यकाका दैनिक औसतमा ३ सय हाराहारी संक्रमित देखिँदै आएका छन् । ३ सातायता जारी निषेधाज्ञा बुधवार मध्यरात देखिसकिँदै छ । निषेधाज्ञा सकिएपछि चहलपहल थप बढ्नेछ...
जहाज खरिद प्रक्रिया अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई निर्देशन दिएका छन् । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँग आज मन्त्रालयमा...
फेसबुकमार्फत चरित्रहत्या गर्ने पक्राउ
नेपाल फ्ल्यास
भदौ २४, २०७७
बागलुङ ।जिल्ला प्रहरी कार्यालय बागलुङले अभद्र व्यवहार गरेको कसुरमा बागलुङ नगरपालिका४ कुँडुलेका चन्द्रकान्त पौडेललाई आज पक्राउ गरेको छ । एभिन्युज टेलिभिजनका संवाददाता राजेशचन्द्र राजभण्डारी, माउण्टेन टेलिभिजनका संवाददाता सुवास आचार्य र इबागलुङ अनलाइनका सहायक सम्पादक रामप्रसाद घिमिरेले दिएको उजुरीका आधारमा पौडेललाई...
भाउजुकाे हत्या अभियोगमा देवर पक्राउ
नेपाल फ्ल्यास
भदौ २४, २०७७
भोजपुर ।जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरी भाउजुको हत्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ । टेम्केमैयुङ गाउँपालिका५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुने गरी कुटपिट हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएको हो । गत...
काठमाडौंमा साताको तीन दिन पसल खोल्न पाइने (निर्णयसहित)
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौँ ।काठमाडौँ उपत्यकाको निषेधाज्ञा एक साताका लागि खुकुलो बनाइदै साताकाे ३ दिन पसल खाेल्न पाइने भएकाे छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बिहीबारदेखि नै लागू हुने गरी यस्ता निर्णय गरेका छन् । निर्णयअनुसारसागसब्जी, दुध, माछामासुसँग सम्बन्धित...
काठमाडौंमा निषेधाज्ञा खुकुलो : सवारीलाई जोरबिजोर र व्यवसायलाई शर्तसहित सञ्चालन गर्न दिइने
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौं : काठमाडौं उपत्यकाभित्र जारी भएको निषेधाज्ञा खुकुलो बनाइएको छ । पछिल्लो समय थप भएको निषेधाज्ञा बुधवार राति १२ बजेबाट सकिँदैछ । तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरु मंगलवार विभिन्न सरोकारवालाहरूसँग छलफल तथा परामर्शपछि बुधवार निषेधाज्ञालाई खुकुलो बनाउने...
एकै दिन एउटै वडाका २२ जनामा कोरोना पोजेटिभ
नेपाल फ्ल्यास
भदौ २४, २०७७
वीरगंज ।भारतीय सीमानासँग टाँसिएको नेपालको एक वडामा एकैदिन २२ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । प्रदेश २ को रौतहटको दुर्गा भगवती गाउँपालिका५ बडहर्वामा २२ जना संक्रमित भेटिएका हुन् । नारायणी अस्पताल पिसिआर प्रयोगशालामा भएको २ सय ९० जनाको स्वाब...
धादिङ केन्द्रविन्दु भएर भूकम्पको धक्का
नेपाल फ्ल्यास
भदौ २४, २०७७
बुधबार अपरान्हधादिङ जिल्ला केन्द्रविन्दु भएर भूकम्पको धक्का महसूस गरिएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार ४ रेक्टल स्केलकाे भूकम्पको धक्का महसूस गरिएको हो ।
काठमाडौंको सहकारीबाट पाँच करोड ६७ लाख ठगी गर्ने पक्राउ
रासस
भदौ २४, २०७७
काठमाडौं । प्रहरीले सहकारीबाट पाँच करोड ६७ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका२१ न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँच करोड ६७ लाख ठगी गर्ने काठमाडौंका ४४ वर्षीय रामकाजी...
रौतहटका डिएसपीसहित २० प्रहरीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ २४, २०७७
चन्द्रनिगाहपुर । रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीसहित २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । डिएसपी शाहीसहित २० जनाको बुधबार आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । २५ जनाको स्वाब संकलन गरी परीक्षण...
१८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
भदौ २४, २०७७
कास्की । प्रहरीले १८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई आज पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ । पोखरा महानगरपालिका१७ दोविल्ला बस्ने ४२ वर्षीय सुरेन्द्र गिरी सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय तोकिएर लामो समय लुकीछिपी बस्दै आएकामा पक्राउ...
गाई काटेर खान खोज्ने प्रतिवादीविरुद्ध मुद्दा
नेपाल फ्ल्यास
भदौ २४, २०७७
नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले गाई काटेका अभियोगमा पक्राउ परेका एक जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । तादी गाउँपालिका३ स्थित टुटुङमा गाई काटी भाग लगाइरहेका अवस्थामा सोही गाउँपालिका१ उर्लेनी घर भएका ३० वर्षीय सुरेश लामा भनिने सन्चा तामाङ दोङलाई...
निषेधाज्ञा अझै एक साता लम्ब्याउने पक्षमा स्वास्थ्य मन्त्रालय, निर्णय हुन बाँकी
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउनुपर्ने बताएको छ । कोरोना संक्रमण हुने क्रममा कमि नआएका कारण निषेधाज्ञालाई कम्तीमा एक साता लम्ब्याउन पर्ने मन्त्रालयले जना जनाएको हो । भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा...
एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक
नेपाल फ्ल्यास
भदौ २४, २०७७
चितवन । नारायणगढमुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका२९ भतेरीमा गएको सुक्खा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो । उक्त सडकखण्डमा रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । दुईवटा रुखसहित खसेको पहिराले दुई घण्टा सडक अवरुद्ध...
चन्द्रा बनिन् नेपालकाे दाेस्राे महिला गुल्मपति
नेपाल फ्ल्यास
भदौ २४, २०७७
पचास वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्मेवारी महिला प्रहरी अधिकृतले पाएकी छन्। जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङले उक्त जिम्मेवारी पाएकी हुन्। प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन उपशाखाले उालाई सशस्त्र प्रहरी गुल्म पोखराको...
प्रहरी जवान नियन्त्रणमा, बलात्कार घटनामा लापरवाही गरेको आरोप
नेपाल फ्ल्यास
भदौ २४, २०७७
कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई बलात्कार घटनामा लापरवाही गरेको भन्दै नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले उक्त घटनामा मुछिएका प्रहरी जवान रोकायालाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय...
विपन्न पहिचान गरि न्यूनतम भत्ता दिन बाबुराम भट्टराईको माग
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले विपन्न परिवारहरुको पहिचान गरि आधारभूत सुरक्षाको जिम्मा लिन सरकारसँग माग गरेका छन् । उनले दीर्घकालीन रुपमा विपन्नहरुको समस्या समाधान गर्नेगरीव्यवस्था माग गर्न पनि माग गरे । निषेधाज्ञाको समयमा विपन्न परिवारका मानिसहरु...
‘प्रधानमन्त्रीज्यू, ...निषेधाज्ञाको गोलीमात्र जनतातर्फ नबर्साउनुहोस्’
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधामन्त्री केपी शर्मा ओलीलाई जनताको धैर्यताको जाँच नगर्न चेतावनी दिएका छन् । सांसद थापाले केही हप्ता अगाडि आफूहरुले प्रधामन्त्री ओलीलाई दुई हप्ता लकडाउन घोषणा गर्न सुझाब दिएको उल्लेख गर्दै दुई...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौं । लगातार दुई सातादेखि ओरालो लागेको सुनको मूल्य आज (बुधबार) भने उकालो लागेको छ । आज सुन प्रतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९५ हजार ८ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य...
अवरुद्ध डुम्रे-बेसीशहर सडक सञ्चालन
नेपाल फ्ल्यास
भदौ २४, २०७७
लमजुङ । मङ्गलबार साँझबाट अविरल वर्षासँगै आएको बाढीपहिराले अवरुद्ध डुम्रेबेसीशहर सडकखण्ड आज बिहान करिब ४:०० बजेदेखि सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत बेसीशहर नगरपालिका२ रानीकुवा नजिकै बोहोराबेसी माथिबाट आएको पहिराले अवरुद्ध सडक करिब पाँच घण्टापछि सञ्चालनमा आएको हो । स्थानीय...
«
1
...
202
...
403
404
405
406
407
408
409
410
411
...
572
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय