बुधबार अपरान्ह धादिङ जिल्ला केन्द्रविन्दु भएर भूकम्पको धक्का महसूस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ रेक्टल स्केलकाे भूकम्पको धक्का महसूस गरिएको हो ।